Wed, 19 Sep 2018
ताजा समाचार
मुसहर बस्तीमा संविधान दिवस, संविधान सबैको साझा छहारी होस् || मौका परीक्षाको नतिजा सार्वजनिक || सीके राउतका १०० बढी कार्यकर्ता पक्राउ || डा.सीके राउतका समर्थकहरुले निकाले हजारौको संख्यामा रयाली || निर्वाचन कार्यक्रम सार्वजनिक || पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग || समृद्धिको राष्ट्रिय दायित्वमा सहयोगी हुन प्रधानमन्त्रीको आह्वान || विधार्थी फोरमको जिल्ला अधिवेशन संपन्न || लागुऔषधसहित एक पक्राउ || एसिड आक्रमणको आरोपमा एक युबक पक्राउ || मलेशियामा विषाक्त मदिरा सेवनबाट ६ को मृत्यु || मोटरसाइकल दुर्घटनामा एकको मृत्यु || फोरमले संविधान दिवस नमनाउने || आज संविधान दिवस मनाइँदै, काठमाडौंको टुंडिखेलमा विशेष समारोह || सम्बन्ध विच्छेदका लागि अदालतमा धाउने पुरुषहरुको संख्या बढ्यो || उपराष्ट्रपति पुन बुधबार चीन जाँदै || मुन–किमबीच दुई घन्टा लामो वार्ता || एएफसी यू १६ फुटबल आजदेखि काठमाडौंमा, नेपालले फिलिपिन्सको सामना गर्ने || १५ बर्ष देखि फरार प्रतिबादी पक्राउ || काठ बेचेको भन्दै स्थानीयले रेन्जपोष्ट कार्यालय घेराउ || प्रहरी चौकी बिश्रामपुर घेराउ || ईलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरलाई ज्ञापन पत्र || कञ्चनपुरमा भारतीय हात्तीको आतंक, अन्नबाली नष्ट || चालकहरु नै बन्दमा उत्रिए, जनकपुरधाम प्रभावित || श्रीलंका एसिया कप क्रिकेटको समूह चरणबाटै बाहिरियो || सिरियाका लागि उडेको रुसी सैन्य बिमान सम्पर्कविहीन || रामबहादुर बम्जनमाथि बलात्कारको आरोप || सायबर सेक्युरिटी सम्बन्धि प्रशिक्षण सम्पन्न || गुणस्तरीय काम गर्नुस : मन्त्री सोनल || बालवालिकालाई शैक्षिक सामाग्री वितरण || शंकराचार्यद्धार क्षेत्रमा बृक्षारोपण || बलभद्र पूजनोत्सव धुमधामका साथ मनाइया || एक दिने अन्तरक्रिया सप्पन्न || बती निभाउन साँसदको निर्देशन || काठमाडौं आइपुगे बलिउड सुपरस्टार गोविन्दा, यस्तो छ कार्यक्रम तालिका || निर्मला पन्त हत्याबारे प्रारम्भिक प्रतिवेदन गृहमन्त्रीसमक्ष पेस || फिलिपिन्समा आएको शक्तिशाली आँधीमा परी १४ जनाको मृत्यु, ५० लाख || भारतलाई हराउँदै माल्दिभ्स च्याम्पियन || आजबाट जनकपुर–पटना नियमित बस सेवा || निर्मलाका लागि न्याय माग्दै वीरगंज ||
गरिबसँग विशेश्वर कार्यक्रम

टुडे समाचारदाता असाड ३१, २०७५

जनकपुरधाम   ।   धनुुषाको   जनकनन्दनी गाउँपालिका वडा नं. २ मा गरिबसँग विशेश्वर कार्यक्रम अन्तर्गत शनिबारदेखि समूहहरुको क्षमता  अभिवृद्धि  तालिम  सुरु  भएको  छ  ।  तीन  दिने  क्षमता  अभिवृद्धि   तालिमको   उद्घाटन   जनकनन्दनी      गाउँपालिकाका      अध्यक्ष    अब्दुलबारेख    शेषले    गरेका छन् । तालिमको          उद्घाटन          गर्दै  अध्यक्ष  शेषले  एक्लेलै  गर्न  नसकेको  काम  समूहमा  आवद्ध  महिलाहरुले    गरेर    देखाएको    बताए   ।   वैदेशिक   रोजगारको   सिलसिलामा पुुरुषहरु विदेशिएको बेला      महिलाहरुले      नेतृत्व      सम्हालेकोलाई       सकारात्मक       बताउँदै उनले समाज परिवर्तनतर्पm अग्रसर भएको जिकिर गरे । वडा  नम्बर  २  का  अध्यक्ष  भोगेन्द्र   पाठकको   अध्यक्षतामा   भएको      उद्घाटन      सत्रमा      उनले    समाजिक    रुपान्तरणमा    महिलाहरुको  भूमिका  महत्वपूर्ण  रहेको बताए । महिलाहरु अगाडी नआएसम्म   समाजमा   परिवर्तन   सम्भव   नरहेको   भनाई   उनको   थियो   ।   घरायसी   कामकाजमै   सीमित  रहेको  महिलाहरु  एकजुुट  भएर  सामूहिक  क्रियाकलाप  गर्नु  समाज  परिवर्तनको  सूचक  रहेको  टिप्पणी उनले गरे । गरिबसँग            विशेश्वर            कार्यक्रम  अन्तर्गत  वडा  नम्बर  २  बल्हागोठका महिलाहरुले समूहमा आवद्ध भएर आयआर्जन वृद्धि गर्न विभिन्न  व्यवसायहरु  गर्दै  आएका  छन्  ।  पुुरुषसमक्ष  आप्mनो  कुरा  राख्न  समेत  हिच्किने  ती  गाउँका  महिलाहरु     यतिखेर     आप्mनो     जिज्ञासा  सोभैm  सरोकारबालालाई  राख्न सकेका छन् । समूहका         महिलाहरुले         आइपरेको समस्या पनि उनीहरुले सामूहिक  छलफलबाट  समाधान  गर्न  भ्याएकी  छन्  ।  महिलाहरुले  गाउँपालिकाका  अध्यक्ष  शेषसित  समूहलाई  कानूनी  प्रक्रिया  पुुरा  गरेर  स्थापित  गर्नमा  सहयोगको  लागि आग्रह गरे । सो अवसरमा गरिबसँग  विशेश्वर  कार्यक्रमका  धनुुषा      जिल्ला      संयोजक      राजकुमार    मण्डलले    समूहमा    आवद्ध   महिलाहरुलाई   सशक्त   रुपमा अघि बढनको लागि आग्रह गरे  ।  विभिन्न  समयमा  प्राप्त  गरेको आयमूलक तालिमहरुलाई व्यवहारमा    ल्याएर    आयस्तर    उकास्नुपर्ने तर्क उनको थियो । उद्घाटन  सत्रको  अध्यक्षता  समेत  गरेका  वडाअध्यक्ष  भोगेन्द्र  पाठकले  तालिमको  सिकाईलाई  व्यवहारमा ल्याउन सहभागीहरुमा आग्रह  गरे  ।  महिला  सशक्त  भए  समाज  अगाडी  बढ्ने  विश्वास  उनले   व्यक्त   गरे   ।   गरिबसँग   विशेश्वर  कार्यक्रमका  संयोजक  रामेश्वर  पासवानले  सहजीकरण  गरेको     तालिममा     सर्वजीत     पासवानले  प्रशिक्षण  दिने  भएका  छन्  ।  असार  ३२  गतेसम्म  चल्ने  तालिममा  १  सय  ५  जनाको  सहभागीता रहेको छ ।

Comment Box

बर्दिवास : महोत्तरी बर्दिवास–१४ स्थित एकीकृत नमूना मुसहर बस्तीका...

भक्तपुर : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेड वृद्धि...

जनकपुरधाम । धनुषाबाट प्रहरीले सीके राउतका समर्थक १०० भन्दा बढीलाई...

जनकपुरधाम । संविधान जारी भएको दिनको विरोधमा ‘स्वतन्त्र मधेस गठबन्धन’ले...

काठमाडौँ : प्रतिनिधिसभाअन्तर्गतका १० वटा विषयगत समितिका सभापति चयनका...

काठमाडौँ : नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले पेट्रोलियम पदार्थको...

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धि राष्ट्रिय सङ्कल्प...

रौतहट । समाजवादी विधार्थी फोरम नेपाल जिल्ला कार्य समिति रौतहटको...

वीरञ्ज : भारतबाट लुकाइछिपाइ नेपालतर्फ ल्याइरहेको अवस्थामा सशस्त्र प्रहरी...

चन्द्रपुर । दुई किसोरी लाई एसिड आक्रमणको आरोपमा प्रहरीले एक...

काठमाडौं : मलेसियामा विषाक्त मदिरा सेवनबाट मृत्यु हुने नेपालीको...

बागलुङ : बागलुङ नगरपालिका–२ रुद्रेपिपल भन्ने स्थानमा गएराति ग...

राजविराज । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष समेत रहेका उप–प्रधान...

काठमाडौं । नेपालको संविधान जारी भएको तेस्रो वर्ष पूरा भई...

सिन्धुली । नयाँ मुलुकी संहिता जारी भएपछि सिन्धुलीमा सम्बन्ध विच्छेदको...

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन औपचारिक भ्रमणका लागि बुधबार चीन...

सोल । दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इन र उत्तर...

काठमाडौं । एएफसी युथ सिक्सटिन महिला फुटबल च्याम्पियनसिपका छनोट खेल...

जीतपुर : ईलाका प्रहरी कार्यालय निजगढले १५ बर्षदेखि चोरि मुदामा...

चन्द्रपुर । जिल्लाको बृन्दावन नगरपालिका १ मा रहेको वृन्दावन...

चन्द्रपुर । रौतहटको बृन्दावन नगरपालिकाका एक युवालाई हतियार थमाएर फसाउन...

चन्द्रपुर । नेपाल तरुणदल नगर समिति चन्द्रपुरले ईलाका प्रशासन...

कञ्चनपुर । कञ्चनपुरको बेदकोट र शुक्लाफाँटा नगरपालिकामा हात्तीले आतंक मच्चाउन...

जनकपुरधाम । चालकहरुको बन्दले जनकपुरधाम लगायत तराई...

काठमाडौं । अफ्गानिस्तानसँग पराजित हुँदै श्रीलंका एसिया कप क्रिकेट प्रतियोगिताको...

काठमाडौं । १४ जना सैनिक बोकेको रुसी सैन्य बिमान सम्पर्कविहीन...

बर्दिबास । राष्ट्रिय बालदिवस २९७५ भदौ २९ ...

वीरगन्ज । वीरगन्ज महानगरपालिकाले शंकराचार्यद्धारमा ...

जनकपुरधाम । धनुषाधाम क्षेत्रको...

जनकपुरधाम । संविधान दिवसको दिन १५ मिनेट वती निभाएर बिरोध...

काठमाडौं । काठमाडौंमा आइतबार हुन लागिरहेको ‘एलजी फिल्म अवार्ड’मा सहभागी...

काठमाडौं । बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया निर्मला पन्तको हत्याको...

काठमाडौं । फिलिपिन्समा आएको म्याङ्खुट नामक शक्तिशाली आँधीका कारण कम्तिमा...

काठमाडौं । बंगलादेशमा सम्पन्न साफ सुजुकी कप फुटबल प्रतियोगिताको...

जनकपुरधाम । नेपाल भारत यात्रु मैत्री बस सेवा जनकपुरधाम–पटनाको...

वीरगंज । गत साउन ११ गाते बलात्कारपछि हत्या...