Wed, 14 Nov 2018
ताजा समाचार
सूर्यदेवको आराधना गरी छठपर्व मनाइँदै, यस्तो छ व्रतविधि || बरियारपट्टीको सरकारी अस्पतालमा औषधिको अभाव || छठ पर्वमा चढाइने केरा जनकपुरधामको बार्ह बिघा || छठ पर्वमा चढाइने उखु जनकपुरधामको बार्ह बिघ्घा नजिकै || छठको तयारी अन्तिम चरणमा || विपन्न परिवारलाई वडाअध्यक्षको सहयोग || सरकार संघीय शिक्षा ल्याउने तयारीमा || शिक्षामा फड्को मार्दै प्रदेश || गरीब तथा विपन्नलाई छठ पूजाका लागि सामाग्री वितरण || छठ प्रारम्भ, आज खरना || भोजको निहुँमा युवतीमाथि सामूहिक बलात्कार || केन्द्र, प्रदेश र स्थानीय तहबीच विदा प्रतिष्पर्धा || साँसद रौनियार योजना तर्जुमामा || प्रदेश २ ले खेलमैत्री नीति बनाईने || लागूऔषधसहित एक पक्राउ || नालामा मासु बेच्दा छठ व्रतालुलाई सकस || सुरू भयाे काठमाडौं–जनकपुर पर्यटकीय बस सेवा || गलत सूचना दिने पक्राउ || छठका लागि बाँसको सामग्री बनाउन व्यस्त मरिक समुदाय || विष्फोटक पदार्थ नष्ट || राजपुत क्षेत्रिय समाज नेपालको नवनिर्मित भवनको समुदघाटन सम्पन्न || तिहारमा रु ५० लाखको फूलमालाको कारोबार || रेडियो नेपालका पूर्व सम्पादक मास्केको निधन || सामुदायिक विद्यालयलाई सहयोग || पाँच घर जलेर नष्ट || राति १० बजेपछि देउसी भैलो खेल्न रोक || मनाइयो कुकुर तिहार || महिन्द्रा ब्रान्डका गाडिहरुको मेगा डेलिभरी कार्यक्रम || सेतो ब्राउन सहित महिला पक्राउ || विद्यापति स्मृति त्रिद्विवसीय || नगरपालिकाको मोबाइल एप्स || आगलागीबाट एकको मृत्यु || चोरीका सामान सहित ३ पक्राउ || सामुदायिक प्रहरी साझेदारीको संरचना गठन || जानकी मन्दिरको लागि पौने ८ करोड दिने || काँग्रेसको आन्दोलन स्थगन || लागुऔषध सहित २ पक्राउ || गाडी खरिदमा व्यापक कमिसन || जनकपुरमा दुई भारतीय नागरिक मृत फेला || चीनमा ट्रकको ठक्करबाट १५ जनाको मृत्यु, ४४ घाइते ||
राजपाले अझै राज्यमन्त्रीको टुंगो लगाउन सकेन्

टुडे समाचारदाता असाड ३१, २०७५

जनकपुरधाम  ।  प्रदेश  नम्बर  २ मा फोरम–राजपा गठबन्धनको सरकार  अहिलेसम्म  अपूर्ण  नै  रहेको  छ  ।  सरकार  गठन  भएको  लगभग  ६  महिना  भइसक्दापनि  सरकारले  पुर्णता  पाउन  सकेको  छैन् । गठबन्धनको सरकारमा दुबै पार्टीको भागमा ३÷३ वटा मन्त्री र राज्यमन्त्री परेको छ ।फोरमले   आफ्ना   मन्त्री   र   राज्यमन्त्रीहरुलाई सरकारमा सहभागी गराइसकेको   छ   ।   तर   राजपाले   अmभैसम्म राज्यमन्त्रीहरुलाई सहभागी गराउन  सकेको  छैन्  ।  राजपाको  भागमा   परेका   ३   वटै   मन्त्रालय   राज्यमन्त्रीविहिन रहेको छ ।राजपा                अध्यक्ष                मण्डलभित्रको          आन्तरीक          विवादका कारण राज्यमन्त्रीहरुको नामावली      टुंगो      लगाउन      नसकेको    राजपा    नेताहरुको    भनाइ  छ  ।  अर्थात  राज्यमन्त्रीमा  धेरैजना  उम्मेदवार  भएपछि  टुंगो  लाग्न नसकेको राजपा नेताहरुको भनाइ छ । सबै अध्यक्ष मण्डलका नजिकै धेरैजना उम्मेदवार भएपछि राज्यमन्त्रीहरुको  चयनमा  सकस  भएको राजपा नेताहरु बताँउछन् ।राजपाको      विधान      र      विभिन्न     समस्याका     कारण     राज्यमन्त्रीदेखि   लिएर   विभिन्न   समितिका  सभापतिहरुको  चयन  गर्न  नसकिएको  महामन्त्री  मनिष  सुमनले  बताए  ।  उनी  भन्छन–पार्टीको   विधानमा   सर्वसम्मत   निर्णय  र  गणपुरक  संख्या  शत  प्रतिशत    संख्याको    उपस्थिति    अनिवार्य   गरिएको   छ   ।   कुनै   बैठकमा एकजना नेता अनुपस्थित भएपछि वा असहमति जनाएपछि विधान   अनुसार   त्यो   बैठक   नै   पुर्ण   हुँदैन्   ।   जसले   गर्दा   प्रदेश  नम्बर  २  मा  रहेको  विवाद  समाधान  हुन  नसकेको  उनको  भनाइ   छ   ।   महामन्त्री   सुमन   भन्छन्–  ।।।तर  शनिबार  सर्वसम्मत  संसदीय दलको नेताको चयन हुनु भनेको  अध्यक्ष  मण्डल  एकजुट  हुनु हो ।’ त्यसकारण अब त्यस्तो कुनै  विवाद  नरहँला,उनले  भने  ।  सबैजनामा  सहमति  भइसकेपछि    अब चाँडै प्रदेशका सबै समस्याहरु समाधान  हुने  उनको  दाबी  छ  ।  उनका अनुसार अध्यक्ष मण्डलमा त्यसको लागि  छलफल पनि सुरु भइसकेको छ ।प्रदेश     नम्बर     २     को     सरकारमा    राजपाको    भागमा    भौतिक       पुर्वाधार,सामाजिक       विकास  र  वन  मन्त्रालय  परेको  छ   ।   मुख्यमन्त्री   लालबाबुको   नेतृत्वमा   बितेको   फागुन   मा   गठबन्धनको    सरकार    निर्माण    भएको  थियो  ।  भौतिक  पूर्वाधार  मन्त्री     जितेन्द्र     सोनलसहित     तीनजनाको    नेतृत्वमा    राजपा    सरकारमा  सहभागी  भएको  छ  ।  प्रदेश  नम्बर  २  बाट  २५  ठाउँमा  राजपाले जीत हासिल गरेको छ । अर्थात  सदनमा  राजपासंग  २५  वटा सीट संख्या रहेको छ ।

Comment Box

जनकपुरधाम : छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो...

सिरहा । बरियारपट्टी गाउँपालिकामा रहेका सरकारी अस्पतालमा औषधिको अभाव भएपछि...

छठ पर्वमा चढाइने केरा जनकपुरधामको बार्ह बिघा ...

छठ पर्वमा चढाइने उखु जनकपुरधामको बार्ह बिघ्घा नजिकै...

अनिल कुशवाहा , महेन्द्रनगर (धनुषा) । ...

जीतपुर । दलित, गरिब तथा बिपन्न बर्गहरुलाई छठ मनाउनकोे लागि...

कुलदिप दास ( प्रेम ) , जनकपुरधाम : जनकपुरधाम...

जनकपुरधाम । छठ पर्व आईतवारबाट विधिवत प्रारम्भ भएको छ ।छठको...

लहान । सिरहा जिल्लाको लक्ष्मीपुर पतारी गाउँ पालिका–२ की एक...

वीरगञ्ज । देशभरी नै लोकप्रिय बन्न थालेको छठ पर्वको अवसरमा...

वीरगञ्ज । पर्सा जिल्ला निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि...

जीतपुर (सिमरा) ।बाराको जीतपुरसिमरा उपमहानगरपालिका बासीहरु ...

जनकपुरधाम : दीपज्योती टुर्स एण्ड ट्राभल प्रालिले पहिलोपटक काठमाडौंबाट पर्यटकीय...

बाजुरा : १०० नं मा फोन गरेर गलत सूचना...

इनरुवा : छठ पर्व शुरु भएसँगै सुनसरीका मरिक समुदायलाई अहिले...

सिरहा । सिरहाको औरही गाउँपालिकाका सशस्त्र वेश क्याम्पमा वाडा नम्बर...

राजपुत क्षेत्रिय समाज नेपालको नवनिर्मित भवनको समुदघाटन सम्पन्न ...

जनकपुर : यस वर्ष तिहारमा जनकपुरमा रु ५० लाख...

काठमाडौँ : रेडियो नेपालका पूर्व समाचार सम्पादक तथा प्रसारक...

लेखनाथ : कास्कीको पोखरा महानगरपालिका–३१ बेगनासस्थित आनन्दज्योति माविमा विद्यार्थीसँगै...

कृष्णनगर : कपिलवस्तुको शिवराज नगरपालिका–१० इस्लामनगरस्थित तिहारका लागि बालेको...

काठमाडौँ, : जिल्ला प्रशासन कार्यालय काठमाडौँले राति १० बजेभन्दा...

काठमाडौँ : यमपञ्चकको दोस्रो दिन आज इमान्दारीपूर्वक घरको सुरक्षामा...

जनकपुरधाम । नेपालको लागी महिन्द्रा गाडिको आधिकारीक बिक्रेता ...

गोलबजार , सिरहा : लागूऔषध सेतो ब्राउन ...

जनकपुरधाम : जनकपुरमा विद्यापति ट्रस्टले त्रिद्विवसीय विद्यापति स्मृति पर्व...

लमजुङ : बेंसीशहर नगरपालिकाले ‘बेंसीशहर नगरपालिका’ नामक मोबाइल एप्स...

मेलम्ची : सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पालगाउँपालिका–५ गुन्सामा गए राति १...

चन्द्रपुर । रौतहटको चन्द्रनिगाहपुरमा रहेको चा“द अफसेट प्रेसबाट समान चार्ने...

सिरहा । सिरहाको बरियारपट्टी ईलाका प्रहरी कार्यालय परिसरमा गाउँपालिका स्तरिए...

जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री मो. लालबाबु राउत गद्दीले...

मलंगवा । सर्लाहीको रामनगर गोली काण्ड पछि आन्दोलित बनेका नेपाली...

बर्दिवास । जनकपुरधामबाट काठमाण्डु तर्फ जाने नेपाल माईक्रोको चेकजाँच गर्ने...

गाडी खरिदमा मेयर साह नजिकका केहि कर्मचारी र उनको प्रत्यक्ष...

जनकपुरधाम : जनकपुरमा आईतवार दुई भारतीय नागरिक मृत अवस्थामा...

बेइजिङ । ट्रक चालकले नियन्त्रण गुमाएपछि ट्रकले ठक्कर दिएर चीनको...