Sat, 17 Nov 2018
ताजा समाचार
मुख्यमन्त्री योगी भ्रमणको तयारी प्रारम्भ || स्वास्थ्य पर्यटक भित्र्याउने तयारी || आधुनिकीकरण व्यवसायीकरणमा जोड || धनुषा प्रहरीले पीडकलाई संरक्षण दिएको आरोप || एसईई उत्कृष्ट शिक्षा २०७५ पुरस्कारबाट सम्मानित || बलेरीे वनबाट काठ चोरी || दुई जनामाथि मुद्दा दर्ता || घरेलु मदिरा बिक्रिमा महिलाको संलग्नता बढ्दो || उद्योगको लागि जग्गा निरीक्षण || आखा अस्पताल जिल्लाको धरोहर ,राज्य मंत्री यादव || सडकको दोहरो मापदण्ड विरुद्ध मुद्दा || मधेशी जनता अझै अधिकारबाट बञ्चित : साँसद ठाकुर || निलम्बन द्विवेदीको नौटंकी : चौधरी || ठाकुरको हत्या || प्रिमियर लिगमा पनि 'भार' प्रयाेग हुने || सार्वजनिक भयो रणवीर र दीपिकाको विवाहको फोटो || लंकामा सांसदहरुबीच कुटाकुट, सभामुखमाथि आक्रमणको प्रयास || सीके राउतलाई सर्वोच्चमा उपस्थित गराइयो || प्रदेशको नामाकरणका लागि कार्यदलले कार्य थाले || बन्ने भो रामजानकी स्टेडियम || मुख्यमन्त्रीद्वारा खानेपानी ओभरहेड टैंकको उद्वघाटन || बिभेदकारी नीतिले कुस्ती ओझेलमा || नवनिर्वाचित पदाधिकारीहरुको सथप ग्रहण || दुर्घटना बीमा गर्न पत्रकारलाई आग्रह || शहीद परिवार भेट्न प्रचण्ड र बादल गाउँमा || रत्नजित र दिपेश क्वार्टरफाइनलमा || दीपिका-रणवीरको बिहे इटालीको सात शताब्दी पुरानो दरबारमा || १३ वर्षीय बालकको बक्सिङ रिङमै मृत्यु, थाइल्यान्डमा खैलाबैला || विश्व बैङ्कसँग १८ अर्बको सम्झौता || कांग्रेसभित्र गुटैगुट || भैरहवा मालपोत अनलाइनमा || कृषि विश्वविद्यालयमा आगजनी || नेपाल प्रहरीलाई ‘डिजिटल गर्भनेन्स अवार्ड’ || सूर्यदेवको आराधना गरी छठपर्व मनाइँदै, यस्तो छ व्रतविधि || बरियारपट्टीको सरकारी अस्पतालमा औषधिको अभाव || छठ पर्वमा चढाइने केरा जनकपुरधामको बार्ह बिघा || छठ पर्वमा चढाइने उखु जनकपुरधामको बार्ह बिघ्घा नजिकै || छठको तयारी अन्तिम चरणमा || विपन्न परिवारलाई वडाअध्यक्षको सहयोग || सरकार संघीय शिक्षा ल्याउने तयारीमा ||
पूर्व खेलाडी सम्मानित

रासस असाड 32, २०७५

काठमाडौँ :  फुटबलर्स मिशन टुगेदरले फुटबल क्षेत्रमा योगदान पु¥याउने पूर्व अन्तर्राष्ट्रिय फुटबल खेलाडीलाई आज सम्मान गरेको छ ।
यहाँ आज आयोजित कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुनले सन् १९६३ देखि हालसम्मका पूर्व फुटबल खेलाडी, दिवंगत अन्तर्राष्ट्रिय खेलाडीका परिवार, रेफ्री र प्रशिक्षकलाई कदरपत्र तथा पूर्वअन्तर्राष्ट्रिय खेलाडी धीरेन्द्र प्रधान, राजुकाजी शाक्य, बालगोपाल महर्जन, हरि खड्का, अनिल गुरुङ, श्रीराम रञ्जितकार, विराज महर्जन, चेतन पाण्डेलगायतलाई कदरपत्रद्वारा सम्मान गर्नुभयो ।

त्यसैगरी सम्मानित हुने महिला अन्तर्राष्ट्रिय फुटबल खेलाडीमा नन्दकला थापा, कमला हिराचन, मीरा चौधरी, अरुणा गुरुङ, मञ्जु श्रेष्ठ, कल्पना शर्मा, सरिता श्रेष्ठ, संगीता राउत, आइतु गुरुङ, सरीला श्रेष्ठ, प्रेमा डोल्मा लामा, लीना थापा, लुला प्रधान, जमुना गुरुङ र वीना श्रेष्ठ छन् ।

पूर्व अन्तर्राष्ट्रिय खेलाडी स्व नरेन्द्रमान सिंह अमर थापा, रुपकराज शर्मा, रोशन श्रेष्ठ, रामेश्वर राउत, मणिविक्रम शाह, नरेन्द्र बस्नेत, आदित्यध्वज जोशी, अभय गुरुङ र राधेश्याम श्रेष्ठका परिवारलाई कदरपत्र प्रदान गरिएको थियो ।

सो अवसरमा उहाँले नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने सबैभन्दा उपयुक्त माध्यम खेल भएकाले राज्यले यसको विकासमा उचित ध्यान दिनुपर्ने बताउनुभयो । उपराष्ट्रपतिले दशरथ रंगाशालाको निर्माणका साथै सातै प्रदेशमा रंगाशाला निर्माण गरिनुपर्नेमा जोड दिँदै राष्ट्रिय लिग फुटबल नियमित हुनुपर्ने तथा देशका लागि पसिना बगाउने खेलाडीको सेवासुविधामा वृद्वि गर्नुपर्र्ने बताउनुभयो ।
नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले सरकारले जवानी खेलमा व्यतीत गर्ने खेलाडीका लागि जीवनयापन गर्न सक्ने वातावरणको सिर्जना गर्नुपर्ने बताउनुभयो । आयोजकका अध्यक्ष विष्णुगोपाल श्रेष्ठले खेल क्षेत्रमा योगदान पु¥याउने व्यक्तित्वलाई सम्मान गरेमा उनीहरूमा आत्मबल बलियो हुने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा आयोजकद्वारा प्रकाशित ‘फुटबलरको समर्पण फुटबलरलाई’ शीर्षक स्मारिकाको विमोचन गरिएको थियो ।

तेक्वान्दो च्याम्पियनसिप मोहम्मद र धनमायालाई
दक्षिण कोरियामा भएको १२ औँ विश्व तेक्वान्दो च्याम्पियनसिपमा नेपालका मोहम्मद उमर खान र धनमाया सिञ्जालीले स्वर्णपदक हात पारेका छन् । मोहम्मदले फाइटिङको ४८ केजी तौल समूहमा स्वर्ण जित्दा पुम्सेतर्पm भने कांस्यमै सीमित भए । धनमाया महिला फाइटिङकै ६३ केजीमुनि तौल समूहमा स्वर्ण जित्न सफल भएकी थिइन् । रोशन खानको नेतृत्वमा कोरियामा प्रतिष्पर्धा गरेको नेपाली टोली पाँच पाँच स्वर्ण र रजत तथा १० कांस्य जित्न सफल भएको वरिष्ठ खेलाडी दीपेन्द्र नेपालीले जानकारी दिनुभयो ।

नेपालका लागि सहवीरजंग रावल, उज्ज्वल श्रेष्ठ र रेखमाया गुरुङले फाइटिङमा थप स्वर्ण जितेका थिए । सहवीरले ४० केजी तौलमा स्वर्ण जित्दा पुम्सेमा रजत पदकमै चित्त बुझाए । उज्ज्वलले पनि ६८ केजी तौल समूहमा स्वर्ण जित्दा पुम्सेमा कांस्य पदकमै सीमित भए ।

रेखमायाले ६७ केजी स्वर्ण जित्दा पुम्सेतर्पm फाइनलमा पुगे पनि हार बेहोरेपछि दोहोरो स्वर्ण जित्नबाट चुकिन् । पुरुष फाइटिङको ६३ केजी तौल समूहमा फाइनलमा पुगेका दीपेन्द्र नेपालीले उत्कृष्ट प्रतिष्पर्धा गरे पनि चोट लागेपछि रजत पदकमै चित्त बुझाउन बाध्य भए । दीपेन्द्रले पुम्सेतर्पm भने कांस्य पदक जितेका थिए ।

कोरियाको मुजु सहरमा मङ्गलबारसम्म हुने च्याम्पियनसिपको फाइटतर्पm पुरुष ४५ केजीमा सागर बराल र ४८ केजीमा रोनिश पौडेलले नेपालका लागि रजत पदक जित्न सफल भए । दुवैले पुम्सेतर्पm कांस्य जितेका थिए । पुरुष फाइटिङकै ५४ केजीमा कांस्य जितेका अब्बास खान पुम्सेमा पनि कांस्य पदकमै सीमित भए । जिप्सन नेपाल फाइटिङको ४० केजीमा र पुम्सेमा १–१ जित्न सफल भए । महिलाको ५३ केजी तौलसमूहको फाइटिङमा मेलिना गुरुङ कांस्य पदक जित्न सफल भएको प्रशिक्षक मीरा थापाले जानकारी दिइन् ।

Comment Box

जनकपुरधाम । भारतको सत्तारुढ दल भारतीय जनता पार्टीका चर्चित हिन्दूवादी...

जनकपुरधाम । संघिय समाजवादी फोरम नेपालका अध्यक्ष समेत रहेका उपप्रधान...

जनकपुरधाम । माछा सुपरजोन जनकपुर धाम ,धनुषा का कार्यालय प्रमुख...

जनकपुरधाम । धनुषाका प्रहरीले पीडितलाई न्याय दिलाउनुको साट्टो पिडकलाई संरक्षण...

मलंगवा । सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका वडा नंंंंं. ६ खुटौनाको...

चन्द्रपुर । रौतहटको बलेरी ईलाका वन कार्यालयको वन क्षेत्रमा एकै...

कुलदिप दास , जनकपुरधाम । धनुषामा बोक्सीको आरोप लगाएको भन्दै...

चन्द्रपुर । रौतहटमा प्रहरीले घरेलु मदिरा उत्पादन र बिक्रि बितरणमा...

चन्द्रपुर । रौतहटको चन्द्रपुर नगरपालिकामा बिशेष आर्थिक क्षेत्र (सेज) स्थापना...

रौतहट : कार्यक्रममा प्रदेश नम्बर २ का कृषि भूमि...

जनकपुरधाम । नगर क्षेत्र भित्र एउटै सडकको दोहरो मापदण्ड...

जलेश्वर । राष्ट्रिय जनता पार्टी (राजपा)नेपालका अध्यक्ष मण्डलका संयोजक समेत...

वीरगञ्ज । नेपाली काग्रेस पर्साका सभापति अजय द्धिवेदी सभापति...

जनकपुरधाम । धनुषा जिल्लाको विदेह नगरपालिकाको वडा नम्बर ५ मुडिवा...

इंग्लिस प्रिमियर लिग फुटबलको अर्को सिजनमा भिडियो असिसटेन्ट रेफ्री ‘भार’...

पछिल्लो २४ घण्टामा भारत तथा विश्वभरका बलिउडका प्रशंसक एउटा तस्बिरको...

काठमाडौं । श्रीलंकामा महिन्दा राजापाक्षेका समर्थक र विरोधी सांसदहरुबीच बिहीबार...

काठमाडौं । राज्यविद्रोहकोे मुद्दामा पक्राउ परेका सीके राउतलाई सर्वोच्च...

जनकपुरधाम । प्रदेश २ को नामाकरण र स्थायी राजधानी तोक्न...

जनकपुरधाम । प्रदेश २ को रामजानकी स्टेडियम अन्ततःजनकपुरधाममा ...

वीरगंज। मुख्यमन्त्री लालबाबु राउतले वीरगंज–२ छपकैयास्थित नवर्निमित ...

जनकपुरधाम । धनुुषाका क्षीरेश्वरनाथ...

काठमाडौँ : नेपाल पत्रकार महासङ्घले श्रमजीवी तथा स्वतन्त्र पत्रकारका...

बेनी : पारिवारिक भ्रमणको सिलसिलामा म्याग्दीमा रहनु भएका नेकपाका अध्यक्ष...

काठमाडौं । पूर्वविजेता राष्ट्रिय च्याम्पियन नेपाली सेनाका रत्नजित तामाङ...

बलिउड अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोण यहि बुधबार...

बैंकक । थाइल्यान्डमा भएको बक्सिङ खेलमा १३ वर्षीय बालकको...

काठमाडौं । पुल सुधार तथा मर्मतसम्भार एवं खाद्य तथा...

काठमाडौं । नेपाली कांग्रेसका कार्यकर्ताले गुट–उपगुट अन्त्यको आवाज उठाइरहँदा...

भैरहवा : मालपोत कार्यालय भैरहवाले आजदेखि अनलाइनबाट सेवाग्राहीलाई सेवा प्रदान...

चितवन : कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुरमा विद्यार्थीहरुले आगजनी...

काठमाडौँ : सूचना प्रविधिको उत्कृष्ट प्रयोग गरी कार्य गरेबापत...

जनकपुरधाम : छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो...

सिरहा । बरियारपट्टी गाउँपालिकामा रहेका सरकारी अस्पतालमा औषधिको अभाव भएपछि...

छठ पर्वमा चढाइने केरा जनकपुरधामको बार्ह बिघा ...

छठ पर्वमा चढाइने उखु जनकपुरधामको बार्ह बिघ्घा नजिकै...

अनिल कुशवाहा , महेन्द्रनगर (धनुषा) । ...

जीतपुर । दलित, गरिब तथा बिपन्न बर्गहरुलाई छठ मनाउनकोे लागि...