Tue, 11 Dec 2018
ताजा समाचार
तिलकोत्सव सम्पन || झूटो अपवाह फैलाउने एक युवक पक्राउ || योगी लखनउबाट सोझै आउने, मधेश भवनमा दिवा भोज || सप्ताहव्यापी विवाहञ्चमी महोत्सवको तेश्रो दिन धनुष यज्ञ सम्पन, || गोलबजार उद्योग व्यापार संद्यमा महासचिव बाहेक अग्रवालको प्यानल नै विजयी || सिरहामा बम विस्फोट || योगीको स्वागतमा जुटे निधि || यसरी भेटेका थिए रामले सिता || महायज्ञ सुरु || सिरहामा सहकारिको ढुकुटि सन्चालक समितिको सुबिधामै स्वाहा || घाईते विद्यार्थीहरुको निःशुल्क उपचार हुनुपर्ने लगायतका मागहरु || एम्बुलेन्स नभएको गाउँपालिकामा ६० लाखको गाडी || गोलबजार व्यापार संघमा अग्रवालको २ सय ८७ मतले अग्रता || हेल्प मधेसी कत्तार च्याप्टर द्वारा पिडित परिवारलाई राहत || राइस मिलको पछाडि जमेको पानीबाट बच्चाको शव बरामद || शिक्षक , अभिभावक , विद्यार्थी जिम्मेवार नभए सम्म शिक्षाको सुधार || सरसफाई तथा छलफल कार्यक्रम सम्पन्न || ईशनाथ १५ औ खुल्ला दिसा मुक्त नगरपालिका घोषणा || लैङिगक हिँसा बिरुद्धको एक दिन कार्यक्रम जीतपुरमा || नयाँ शक्ति प्रदेश २ को सचिवालय इन्चार्जमा यादब || संचार क्षेत्रको विकासको लागि प्रदेश सरकार तत्पर : मुख्यमन्त्री राउत || 'नगर दर्शन’सँगै विवाह महोत्सव शुरु || सिरहाको लहान बाट हतियार सहित २ पक्राउ || निजि ५ विघा जग्गा नेपाली सेनाले गरे कब्जा || सी. के. राउत जेल चलान || मोटरसाइकलबाट लडेर वृद्धाको मृत्यु || बिष्णुपुर गाउँपालिका भिसन डकैती || जनकपुरधाम विशाल रथयात्रा || स्वास्थ्य स्वयंसेविका दिवस मनाइयो || शैक्षिक स्तर सुधार्नमा जोड || स्वास्थ्य स्वयम्सेविका दिवस मनाइयो || चेम्बर नहुँदा सभापति चयनमा ढिलाई || देशकै ठुलो योजना प्रदेश २ लाई दिएको मन्त्री महासेठको दावी || फोरममा जिम्मेवारी हेरफेर हुने || दलित विद्यार्थीलाई सहयोग, प्रहरी पुरस्कृत || नक्कली लालपूर्जा बनाएर अर्बौँ मूल्यको जग्गा बेच्ने महन्त पक्राउ || जनकपुर यातायात कार्यालयमा दलाल राज कायमै || राजसंस्थासहित प्रजातन्त्रको आवश्यकताको माग बढ्यो : कमल थापा || चार जना चढेको मोटरसाइकल बससँग ठोक्कियो, एकजनाको मृत्यु || प्रदेश नं १ मा ५४ जनाको हत्या ||
प्रदेशको नामाकरण अन्यौलमा

टुडे समाचारदाता साउन १, २०७५

वीरगञ्ज । प्रदेश   नम्बर   २   को   नामाकरण  र  राजधानी  तोक्ने  सम्बन्धमा  हाल सम्म सरकार र प्रतिपक्षबीच सहमति हुन  सकेको  छैन्  ।सत्तारुढ  दलहरु  सघिय  समाजवादी   फोरम   नेपाल   र   राष्ट्रिय   जनता पार्टी (राजपा) नेपाल मधेश प्रदेश नामाकरण  गर्न  चाहेका  छन्  ।तर  विपक्षमा  रहेका   दलहरु   नेपाल   कम्युनिष्ट   पार्टी   (नेकपा)   र   नेपाली   काँग्रेस   त्यसको   विपक्षमा छन् ।नाम र राजधानीका लागि दुई तिहाइ बहुमत चाहिन्छ ।सतारुढ दलहरुसित त्यो सँख्या छैन् ।औद्योगिक     नगरी     वीरगञ्जलाई     राजधानी    बनाउन    धर्ना    र    अनशन    गरिएपनि    जनकपुरधामलाई    सरकारले    अस्थायी  राजधानी  तोकेपछि  त्यो  फेरिने  संभावना कमजोर हुँदै गएको छ ।प्रदेशको मुख्यमन्त्री, वरिष्ठ मन्त्री र सभामुख पर्सा र बारा जिल्लाकै रहेपनि राजधानीको निर्णय उल्ट्याउन चाहेका छैनन् ।मधेश प्रदेश र जनकपुरधाम राजधानी सत्ता  र  विपक्षको  मिलन  बिन्दु  हुन  सक्ने  संभावना छ ।तर त्यसका लागि सत्तापक्षले दुवै   प्रस्तावबारे   विपक्षिसित   प्याकेजमा   सहमति  गर्नुपर्ने  विश्लेषकहरु  बताउँछन्  ।  प्रदेश  सरकारले  हाल  सम्म  नामाकरण  र  राजधानीबारे  निर्णय  गरेको  छैन्  ।विपक्षि  दलहरुले  प्रदेशको  नामाकरण  र  राजधानी  तोक्ने  प्रस्ताव  ल्याउन  दवाव  दिइरहेका  छन् ।सरकार उनीहरुसित औपचारिक रुपमा छलफल   समेत   गरेको   छैन्   ।व्यक्तिगत   रुपमा  भेँटहुँदा  मुख्यमन्त्रि  र  मन्त्रिहरुले  कुरा  चलाएपनि  सामुहिक  रुपमा  उनीहरु  छलफलमा  बस्न  नचाहेको  विपक्षि  दल  नेपाली   काँग्रेस   सँसदीय   दलका   नेता   रामसरोज यादवले आरोप लगाए ।हामी   सामुहिक   रुपमा   छलफलका   लागि आग्रह गरिरहेका छौ, उनले भने, तर विपक्षी  दलहरुसित  सत्तापक्ष  छलफल  गर्न  चाहँदैन् ।प्रदेश  सभामा  रहेको  प्रमुख  प्रतिपक्षि  नेकपा  ससदीय  दलका  नेता  सत्यनारायण  मण्डलले सदनबाट सरकारले मधेश प्रदेश नामाकरण  गर्न  नसक्ने  भएकाले  प्रस्ताब  ल्याउन पञ्छिन थालेको बताए ।सत्तापक्षका नेताहरुले  मधेश  प्रदेश  नामाकरण  गर्न  चाहन्छन्, उनले भने, तर नेपाली काँग्रेस र नेकपा त्यस पक्षमा छैन् ।उनले भने, प्रदेश राजधानीको विषयमा हाल सम्म कुनै चर्चा भएको  छैन्  ।प्रदेशको  राजधानीको  नाम  जनकपुरधाम नै राख्नु पर्नेमा जोडदिदै उनले राजधानी राजमार्ग छेउछाउमा नयाँ ढंगले बनाउनु पर्नेमा जोड दिए ।    अन्य  प्रदेशहरुको  नामाकरण  गर्ने  र  स्थायी  राजधानी  तोक्न  पक्ष    र  विपक्षमा  सहमति  गरी  ससदमा  प्रस्ताव    लगिएको    छ    ।प्रदेश    सरकारको  नेतृत्व  गरिरहेको  संघिय  समाजवादी    फोरम    नेपाल    र    राष्ट्र्यि जनता पार्टी नेपालका शीर्ष नेताहरुले  पनि  प्रदेशको  नामाकरण  गर्न सरकारमाथि दबाबदिदै आएका छन् ।प्रदेश सरकारले हालसम्म उक्त प्रस्तावलाई  मन्त्रिपरिषदमा  प्रवेश  दिएको  छैन्  ।  सरकारका  प्रवक्ता  समेत   रहेका   आर्थिक   मामिला   तथा  योजना  मन्त्रि  विजयकुमार  यादवले  प्रदेशका  विपक्षी  दलका  नेताहरु सित  व्यक्तिगत र सामुहिक रुपमा  छलफल  भईरहेको  जनाउँदै    मन्त्रिपरिषदबाट  निर्णय  गरी  चाँडै  प्रदेश  सभामा  प्रस्ताव  दर्ता  गरिने  बताए ।हामी   नाम   र   राजधानीको   सवालमा      सहमति      नजिक      पुगिसको  छौ,  उनले  भने,  यसमा  विपक्षीहरुले   समेत   उदार   भएर   सहयोग  गर्ने  छन्  ।प्रदेश  २  को  राजधानी नसार्ने पक्षमा हाल सबै साँसदहरु  सकारात्मक  देखिएका  छन् ।तर मधेश प्रदेश नामाकरणमा दुई तिहाइ बहुमत पुग्दैन ।

Comment Box

जनकपुरधाम : रामजानकी विवाह पंचमीको चौथो दिन आज तिलकोत्सव ...

सिरहा । सिरहाको गोलबजार नगरपालिका स्थित ज्योति विकास बैंकबाट...

जनकपुरधाम । रामजानकी बिबाहमहोत्सवमा सहभागी हुन आउन लागेका भारत उत्तर...

जनकपुरधाम : सप्ताहव्यापी विवाहञ्चमी महोत्सवको तेश्रो दिन...

सिरहा । सिरहाको गोलबजार उद्योग व्यापार संद्यमा महासचिव बाहेक भरत...

सिरहा । सिरहाको भगवानपुर गाउँपालिका–४ ठाडीमा बम विस्फोट भएको...

जनकपुरधाम । भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको जनकपुरधाम भ्रमणको...

जनकपुरधाम : राम–जानकी महोत्सवको दोस्रो दिन शनिवार जनकपुरस्थित विवाह...

जनकपुरधाम: महायज्ञ सुरु हुनेक्रममा जानकी मन्दिरबाट निकालिएको घोडा रथसहितको र्याली...

सिरहा। साना किसान कृषि सहकारि सन्स्था लिमिटेड बिष्णुपुर,सिराहाका सन्चालक समितिले...

सिरहा : लहानमा मधेशी समुदाय र सँस्कृति उपर अपशब्द...

सिरहा । सिरहाका ९ वटा गाँउपालिकामध्ये लक्ष्मीपुर पतारी गाँउपालिका अहिलेसम्म...

सिरहा । सिरहाको गोलबजार व्यापार संघको जारी मतगणनामा भरत अग्रवाल...

जनकपुरधाम : महोत्तरीको मनरा सिस्वा नगरपालिका वडा नं...

रौतहट: रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ मा रहेको...

गौर : गौर नगरपालिकाले शिक्षा क्षेत्रको सुधारको लागि शुरू गरेको...

रौतहट: रौतहट जिल्लाको राजदेवी नगरपालिका वड़ा नम्बर ८ मा रहेका...

रौतहट ; रौतहट जिल्लाको ईशनाथ नगरपालिका १५ औ खुल्ला दिसा...

जीतपुर : जीतपुरसिमरा उपमहानगरपालिकाले लैङिगक हिँसा बिरुद्धको १६ दिने...

जनकपुरधाम : नयाँ शक्ति पार्टी, नेपाल प्रदेश नम्बर २ का...

जनकपुरधाम । मुख्यमन्त्री लालबाबु राउतले संचारक्षेत्रको वृति विकासको लागि प्रदेश...

जनकपुरधाम । रामजानकी विवाह पञ्चमी महोत्सव जनकपुरधाममा शुक्रवारबाट विधिवत रुपमा...

सिरहा : सिरहा २२ मङ्सिर ।सिरहाको लहान नगरपालिका बाट हतियार...

जनकपुरधाम : लालपूर्जा भएको ५ विघा निजी जग्गामा नेपाली सेनाका...

जनकपुरधाम । स्वतन्त्र मधेश गठवन्धनका संयोजक सी के राउत...

लहान : सिराहा अर्नमा गाउँपालिका– ३ हर्कट्टामा मोटरसाइकलबाट लडेर...

सिरहा । बिष्णुपुर गाउँपालिका वडा नम्बर १ मा फिल्मी...

जनकपुरधाम । नेपाल अन्तराष्ट्रिय कृष्ण भावनामृत संघको ...

बर्दिबास । १५औं अन्तराष्ट्रिय महिला ...

जनकपुरधाम । धनुषाधाम नगरपालिका–९...

पोखरिया । पर्साको छिपहरमाई गाउँपालिकाको भिस्वा ...

जनकपुरधाम ।प्रदेश सभा २ मा विभिन्न सातवटा समितिहरु ...

जीतपुर: भौतिक पुर्बधार तथा यातायातमन्त्री रघुबिर महासेठले बाराको जीतपुरसिमरा उपमहानगरपालिका...

काठमाण्डु । संघिय समाजवादी फोरम नेपालको पदाधिकारी बैठकले पार्टीमा रहेको...

जनकपुरधाम । प्रदेश २ को सरकारले रकम अभावमा एमबीबीएस अध्यनबाट...

जनकपुरधाम : जनकपुरमा गुठीको अर्बौं मूल्यको जग्गा कीर्ते गरी बेचेको...

जनकपुरधाम : जनकपुरस्थित यातायात व्यवस्था कार्यालयमा दलालको राज चलेको छ...

जनकपुरधाम : राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले वर्तमान...

महोत्तरी : महोत्तरीको जलेश्वर नगरपालिका ३ मलिवाडामा चार जना चढेको...

विराटनगर : सन् २०१८ को एघार महीनामा प्रदेश नं. १...