Sat, 20 Oct 2018
ताजा समाचार
धनुषाको नौवाखोरमा सरसफाई || आठ महिने सोनालीका हत्याका फरार अभियुक्त सुनसरीबाट पक्राउ || मुसहरको सामूहिक टीका || खुकुरी प्रहार गरी युवकको हत्या || आज शुक्ल सप्तमीका दिन फूलपाती भित्रयाउँदै || आखिर नारीलाई राजदेवी मन्दिरमा निषेध किन ? || सुपथ मुल्यको पसलमा उपभोक्ताको भीड || शिक्षाविद् सम्मानित || वडा अध्यक्षले बाँडे चामल || लोप हुदै झिझिया || लडेर मजदूरको मृत्यु || ५ वर्ष भित्र जनकपुरको कायापलट गर्छुः नेता महतो || पिपल प्रमोटको १० औं साधारण सभा सम्पन्न || दशैंको अवसरमा शुभकामना आदानप्रदान || आसमानमा हरिश्चन्द्र || संघीयता सफल पार्न चुनौती || बलात्कारपछि बालिकाको हत्या, २ पक्राउ || प्रदेश प्रहरी विधेयक पारित || नेपाल प्रेस युनियन रौतहटको अध्यक्षमा पुरी,सचिमा मिश्र || चन्द्रनिगाहपुरमा आज लाईभ कन्सर्ट || प्रदेश २ को सुरक्षा सल्लाहकारमा कायस्थ || आज प्रदेश प्रहरी विधेयक पास हुने || खेलाडीको संरक्षण प्रदेश सरकारले गर्छः मुख्यमन्त्री राउत || दाहालका नजरमा यी हुन् सरकारका महत्वपूर्ण उपलब्धि, ‘ठन्डा दिमागले सोच्नोस्’ || पत्रकार हत्याको प्रमाण सुरक्षित, छानबिन गर्न साउदीको टोली इस्तानबुलमा || शिरीषले जिते ८औं ओपन वाटर स्वीमिङ च्याम्पियनसिप || दुई समुह बीच झडप हुँदा एकको मृत्यु || सातौ अन्तराष्ट्रिय बालिका दिवस मनाइयो || सरकारसित संवादका लागि मोर्चाको वार्ता टोली सार्वजनिक || जीतपुरमा सार्वजनिक पुस्ताकालय || आँखा शिविरमा सयभन्दा बढी मोतियाबिन्दू || गुणस्तरीय शिक्षा पहिलो प्राथमिकता || ५१ सदस्यीय दलित फोरम गठन || दशैतिहारलाई लक्षित गरी सुलभ मुल्यको पसल || शिक्षा समन्वय इकाइका प्रमुख घुस सहित पक्राउ || महिलाको मृत्यु || लाखौँ ठगेर दम्पती फरार || बम आक्रमणमा दोषी ठहर गर्दै १७ जनालाई मृत्युदण्ड || नेपाल र सिंगापुर भिड्दै, उपाधि जित्ने नेपालको लक्ष्य || संविधानको भावना बमोजिम प्रदेश प्रहरीः मुख्यमन्त्री राउत ||
अपहरित बालिका २ महिना बन्धक सामुहिक बलात्कार गर्ने तीन युवक पक्राउ

एम के चौधरी साउन २, २०७५

गरुडा (रौतहट)। बालिकालाई अपहरण गरी  शरीर  बन्धक  बनाएर  लगातार  दुई  महिनासम्म बलात्कार गर्ने तीन अपराधीलाई पक्राउ   गरी   इलाका   प्रहरी   कार्यालयले   मंगलवार  सार्वजनिक  गरेको  छ  ।  इलाका  प्रहरी  कार्यालय  गरुडाले  पत्रकार  सम्मेलन  गरी अपराधीलाई सार्वजनिक गरेको हो ।पक्राउ परेका अभियुक्तहरुलाई जिल्ला अदालतबाट म्याद थप गरेर इप्रका गरुडाले मंगलवार सार्वजनिक गरेको हो ।गरुडा    नगरपालिकाको    पोठियाही    घर  भई  हाल  गुजरा  नगरपालिका  वडा  नम्वर  ४  जंगलसहिया  बस्ने  १३  बर्षिया  नावालिकालाई  गत  बैशाख  २४  गते  मध्य  राति  छिमेकमै  बस्ने  तीन  जना  युवकहरुले  अपहरण  गरेका  थिए  ।  अपहरण  गरेर  नाबालिकालाई  सर्लाही,  पर्सा  र  भारतको  मैनाटार  भन्ने  स्थानहरुमा  दुई  महिना  सम्म  बन्धक  बनाएर  तीनै  जनाले  बलात्कार  गरेको आरोप लागेको छ  ।  गत    वैशाख    २५    गते    विहान    छोरीलाई    खोज्न    जाँदा    ओछ्यानमा    नभेटेपछि छिमेकमा निकै खोजतलास गर्दा केही व्यक्तिहरुबाट छिमेकी बर्ष ३६ को  बालिष्टर  चौधरी  संग  सोध्ने  भनेपछि नाबालिकाको वुवाले उनी संग सोध्न उसको घरमा पुगे ।   “बालिष्टरले   भने,   चिन्ता   नगर  तिम्रो  छोरीलाई  भोली  सम्म  ल्याइदिन्छु,  कसैलाई  पनि  नभन,  जवाफ  दिदा  एक  दिन  चुप  लागे  अपहरित   नवालिकाको   वुवाले   बताए”   ।   भोली   पल्ट   पुन   ः   सोध्न   जाँदा   मार्ने   धम्की   दिन   थालेपछि   बाध्य   भएर   इलाका   प्रहरी कार्यालय गरुडामा बालिष्टर सहित  अपहरणमा  संलग्न  गुजरा  नपा  जंगलसहियाका  २४  बर्षिय  धर्मेन्द्रकुमार  चौधरी  र  १९  बर्षिय  जियालाल  चौधरी  विरुद्ध  किटानी  जाहेरी दिएकोे पत्रकार सम्मेलनमा पिडिताको वुवाले  बताए ।“गाउँमा    मेडिकल    थापेर    सामान्य  उपचार  गर्ने  बालिष्टरले  छोरी    विरामी    पर्दा    उपचार    गराउनका  लागि  घरमा  ल्याएको  त्यही बहानामा नजिक भई विभिन्न प्रलोभनमा   पारेर   अपहरण   गरेर   जघन्य  अपराध  गरेकोमा  घटनामा  संलग्नहरुलाई  हदै  सम्म  कारवाही  गर्न समेत माग गरे”।“डाक्टरलाई       भगवानको       रुपमा  हेरिन्छ  तर  डाक्टरको  रुपमा  यी  दानवले  मेरो  छोरीको  भविष्य  वर्वाद  पार्यो,  स्थानीय  विद्यालयमा  कक्षा  ८  मा  अध्ययनरत  छोरी  संग  ३५  बर्ष  देखि  लिएर  १९  बर्ष  सम्मका  नरपिचासहरु  बन्धक  बनाएर   बलात्कार   गर्दै   आउदा   कस्तो   असहय   पिडा   महसुस   गरिरहेको  होलीन  मेरो  छोरीले  ?  उनको आँखा रसायो ।छोरीको जिवन बर्बाद गर्यो नै ,संगै ६५ दिन  सम्म  हाम्रो  घरको  सम्पूर्ण  सदस्यहरु  नखाइकन छोरी खोज्नमै व्यस्त रहन्थे तर यी नरपिचासहरुलाई जंगलसहियाको समाजले पनि  साथ  दिदा  भित्री  हृदयबाट  उनी  अति  नै  कमजोर  भएको  वेदना  पोखे  पिडिताको  वुवाले” ।अपहरित   नवालिकाको   वुवा   पटक   पटक   छोरीको   खोजतलास   गर्न   तथा   अपहरणमा   संलग्न   रहेका   युवकहरुलाई   पक्राउ  परेका  व्यक्तिहरुलाई  कारवाही  गर्न  भन्दा  प्रहरीले  कुनै  ठोस  आधार  प्रमाण  नहुँदा  कारवाही  गर्न  नसक्दा  आरोपी  हिरासत मुक्त भएर पिडिता पक्षलाई धम्काउदै तथा  आदलतबाट  प्रहरी  र  पिडिता  माथि  निशेधाज्ञा  समेत  जारी  गराई  अनुसन्धान  प्रक्रियामा  बाधा  पुर्याएको  इप्रका  गरुडाका  प्रहरी निरीक्षक चतुर्भुज ओझाले बताए  ।स्थानीय   स्तरबाट   अनुसन्धान   गर्दा   समेत  तीनै  जना  युवकहरुको  संलगनता  भएको तथ्य प्रमाणहरु फेला पर्दा बालिष्टरको वुवा  रामइश्वर  चौधरीलाई  प्रहरीले  समातेर  सार्वजनिक अपराधको मुद्दा चलाएपछि बल्ल उनीहरु  आफनो  अभियोग  विस्तारै  स्विकार्दै  जाँदा  अपहरित  नावालिकालाई  उद्धार  गर्न  मद्दत  पुगेको  उनले  बताए  ।  वालिकालाई  उद्धार  गराउन  प्रहरीले  प्रविधीको  प्रयोग  गरेर  खोजतलासमा  सिआइवी  र  पर्सा  प्रहरीको  सहयोगबाट  बल्ल  असार  २७  गते  विरगंज  महानगरपालिका ८ बाट बेवारिसे अवस्थामा उनलाई उद्धार गर्न सफल भए ।उद्धार  भएकी  पिडिता  संग  प्रहरीले  अनुसन्धान एवं सोधपुछ गर्दा उनीहरुको नाम बताएपछि प्रहरीले असार २९ गते विभिन्न स्थानहरुबाट तिनै जना आरोपीलाई पक्राउ गरेर अदालतबाट म्याद थप गरी सार्वजनिक गरिएको जानकारी प्रहरी निरीक्षक ओझाले दिए ।बालिष्टरलाई    वाराको    कलैयाबाट    चौधरी र महतोलाई गरुडाबाट नियन्त्रणमा लिएर   आवश्यक   अनुसन्धान   पश्चात   अपहरण  तथा  शरिर  बन्धक,  जबरजस्ती  करणी  शिर्षकमा  मुद्दा  दर्ता  गरेर  कारवाही  प्रक्रिया  अगाडी  बढाएको  जानकारी  प्रहरी  निरीक्षक ओझाले दिए ।

Comment Box

जनकपुरधाम । धनुषाको हँसपुर नगरपालिका वडा नं. ७ को...

जनकपुरधाम । महोत्तरीको औरही नगरपालिकाका ८ महिने शिशु सोनालिका चौधरी...

बर्दिवास : महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका–१४ स्थित एकीकृत नमूना...

उर्लाबारी : मोरङको पथरीशनिश्चरे–८ स्थित शुक्रबारेमा गए राति एक...

जनकपुरधाम । प्रत्येक वर्ष...

जनकपुरधाम । हिन्दू धर्ममा नारीलाइ शक्ती स्वरुपको रुपमा पुजा गरिन्छ...

जीतपुर । बाराको जीतपुरस्थित सुपथ ...

गौशाला । महोत्तरी गौशाला ११ स्थित लोकहरि स्मृति...

गौर । प्राचीन कालदेखि नै महिलाहरुले खेलिदै आएको झिझिया...

लहान । सिरहाको नरहा गाउँपालिका–२ स्थित हिमालय सुगर मिलको...

जनकपुरधाम । पिपल प्रमोट सेन्टर जनकपुरको ...

जनकपुरधाम । हिन्दुहरुको महान चार्डपर्व ...

जनकपुरधाम । करिब दुुई दशकदेखि तराईका जिल्लाहरुमा समाज विकासको क्षेत्रमाा...

राजविराज । प्रदेश २ का भूमी व्यवस्था, कृषि तथा...

जनकपुरधाम । प्रदेश २ को प्रदेश सभाले शनिवार ...

चन्द्रपुर । नेपाल प्रेस युनियन रौतहटको अध्यक्षमा यादवराज पूरी निर्वा्चित...

चन्द्रपुर । रौतहटको चन्द्रनिगाहपुरमा लाईभ कन्सर्ट कार्यक्रम हुने भएको...

जनकपुरधाम ।प्रदेश सभा २ ले ...

जनकपुरधाम । मुख्यमन्त्री लालबाबु राउतले राज्यको उदासिनताको कारण खेलाडीहरु निरुत्साहित...

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले वर्तमान...

काठमाडौं । टर्कीका अधिकारीहरुले साउदी अरबका पत्रकार जमाल खसोगी हत्या...

पोखरा । ओलम्पियन शिरीष गुरुङले शुक्रबार पोखराको फेवातालमा सम्पन्न ८औं...

जनकपुरधाम ।सरकारसित वार्ताका लागि जनतान्त्रिक तराई मुक्ती मोर्चाले विहिवार वार्ता...

जीतपुर । युवाहरुमा बढ्दो पुस्ताकालयप्रति ...

गौर । संघीय समाजवादी फोरम नेपाल जिल्ला कार्य समिति...

जीतपुर । बाराको जीतपुरमा पहिलोपटक ...

भोजपुर । ट्याक्टरबाट खसेर टेम्केमैयङु गाउँपालिका–९ वलौटे भञ्ज्याङमा...

नवलपरासी । पूर्वी नवलपरासीको कावासोती नगरपालिका–८ का एक...

कायरो । इजिप्टको एउटा सैनिक अदालतले १७ जनालाई बम...

काठमाडौं । मलेसियामा जारी आईसीसी टि–२० विश्वकप छनोट अन्तर्गत...

जनकपुरधाम । मुख्यमन्त्री लालबाबु राउतले संविधानको भावना बमोजिम प्रदेश...