Tue, 20 Nov 2018
ताजा समाचार
विपन्न परिवारलाई जस्तापाता वितरण || नेकपाद्वारा मलंगवामा विरोध प्रदर्शन || महोत्तरीमा भीषण डकैती || सुडी समाजमा विवाद || देवरले भाउजु कुटे, घरमा आगजनी || अध्यक्ष सिंहको दादागिरी, निर्दोष चालकलाई थुनाए || बुधबार सार्वजनिक बिदा || कृषियोग्य जमीनको करमा ८० प्रतिशत छुट || विद्यार्थीले बनाए रोबोट || सात लाखको लुटपाट, पाँच जना घाइते || सडक डिभिजनको मनपरी || रंगशाला स्थलको निरीक्षण || हत्याका अभियुक्त बाबा रामपालको पक्षमा प्रदर्शन || मन्त्री यादबद्धारा ‘दिल के बात’ विमोचन || कर अधिकृत सेवाग्राही सँग || चुनावको वाचा पुरा गर्छुः नेता यादव || अयोध्याबाट बस सेवा सुरु || ४० दिनपछि प्रदेश सभा बैठक बस्दै || अढाई अर्व बढीको जग्गा किर्ते गर्ने पक्राउ || प्रदेशको नामाकरणमा काँग्रेस भित्र विवाद || शैक्षिक महाअभियानमा जुट्न शिक्षामन्त्रीको आग्रह || बलात्कारका आरोपित पक्राउ || डोनाल्ड ट्रम्पले पत्रकार खशोग्जीको हत्याको टेप सुन्नै नसक्ने ! || थ्रीस्टार सामू ब्रिगेड ब्वाइज निरीह, पुलिस र मच्छिन्द्रको बराबरी || कोबिनि हस्पिटालटी सुरु || सभापति माथिको अविश्वासको प्रस्ताव खारेज || निःशुल्क स्वास्थ्य शिविर || सामुदायिक कृषि सहकारीको साधारणसभा सम्पन्न || योगीलाई राउतले स्वागत गर्ने, सम्मानमा भण्डारा || बलात्कारीलाई पक्राउ गर्न प्रहरी उदासिन || मुख्यमन्त्री योगी भ्रमणको तयारी प्रारम्भ || स्वास्थ्य पर्यटक भित्र्याउने तयारी || आधुनिकीकरण व्यवसायीकरणमा जोड || धनुषा प्रहरीले पीडकलाई संरक्षण दिएको आरोप || एसईई उत्कृष्ट शिक्षा २०७५ पुरस्कारबाट सम्मानित || बलेरीे वनबाट काठ चोरी || दुई जनामाथि मुद्दा दर्ता || घरेलु मदिरा बिक्रिमा महिलाको संलग्नता बढ्दो || उद्योगको लागि जग्गा निरीक्षण || आखा अस्पताल जिल्लाको धरोहर ,राज्य मंत्री यादव ||
आर्थिक मामिला सबै भन्दा कम, सर्वाधिक खर्चमा मुख्यमन्त्री कार्यालय

टुडे समाचारदाता साउन ६, २०७५

जनकपुरधाम  ।  प्रदेश  २  को  गतआर्थिक वर्षमा सर्वाधिक कम खर्च गर्नेमा आर्थिक  मामिला  तथा  योजना  मन्त्रालय  देखिएको छ ।प्रदेश २ को लेखा नियन्त्रक कार्यालयको  तथ्यांक  अनुसार  आर्थिक  वर्ष  २०७४÷०७५  मा  मुख्यमन्त्री  तथा  मन्त्रिपरिषदको   कार्यालयको   कुल   १५   दशमलव  २५  प्रतिशत  रकम  खर्च  हुन  सकेको छैन् ।मुख्यमन्त्री    तथा    मन्त्रिपरिषदको    कार्यालयलाई   ११   करोड   ७८   लाख   १६  हजार  बजेट  चालु  तर्फ  विनियोजन  गरिएको थियो ।त्यस मध्ये निकासा भएको ८ करोड ४२ लाख ६९हजार ९ सय १४ मध्ये  ७१  दशमलव  ५३  प्रतिशत  खर्च  भएको छ ।त्यसैगरि पुँजीगत तर्फ १२ करोड ११ लाख  ५९  हजार  मध्ये  निकासा  भएको  ११  करोड  ८२  लाख  ६०  हजार  ९  सय  ४० मध्ये २८ लाख ९८ हजार ६० रुपैया बाँकी  रहेको  छ  ।कुल  ९७  दशमलव  ६१  प्रतिशत खर्च भएको छ ।समग्र        बजेटमा        मुख्यमन्त्री        कार्यालयको     १५     दशमलव     २५     प्रतिशत  रकम  मात्र  खर्च  हुन  सकेको  छैन् ।गत आर्थिक वर्षमा १ अर्बको बजेट बाँडफाँडमा  सर्वाधिक  रकम  मुख्यमन्त्री  तथा  मन्त्रिपरिषदको  कार्यालयका  लागि  विनियोजन गरिएको थियो ।प्रदेशका मन्त्रालयहरु मध्ये सर्वाधिक कम   बजेट   खर्च   भएकोमा   आर्थिक   मामिला   तथा   योजना   मन्त्रालय   नै   छ  ।बजेट  विनियोजन  गर्ने  मन्त्रालयको  खर्च   सबै   मन्त्रालयहरु   भन्दा   कम   छ  ।मुख्यमन्त्री  कार्यालयपछि  दोस्रो  बढी  बजेट  भएको  भूमि  व्यवस्था,  कृषि  तथा  सहकारी  मन्त्रालयलेपनि  समग्रमा  बजेट  खर्च गर्न सकेको छैन् ।अर्थ  मन्त्रालयको  लागि  विनियोजन  गरिएको  ३  करोड  ५६  लाख  ८०  हजार  मध्ये चालु तर्फ १ करोड ४५ लाख ४० हजार २ सय ७१ रुपैया मात्र खर्च भएको छ  ।त्यसैगरि  पुँजीगत  तर्फ  १०  करोड  ५५  लाख  २४  हजार  मध्ये  ८०  लाख  ९३हजार २ सय २१ अर्थात ७ दशमलव ६७ प्रतिशत रकम मात्र खर्च भएको छ । आर्थिक मन्त्रालयमा सर्वाधिक ११ करोड ५५  लाख  ७०  हजार  ५  सय  ५५  रुपैया  अर्थात  ८३  दशमलव  ९७  प्रतिशत  रकम  खर्च हुन सकेन् ।बजेट  खर्च  गर्न  नसक्ने  मन्त्रालयमा  भूमि  व्यवस्था,  कृषी  तथा  सहकारी  पनि  छ  ।कुल  बजेटको  ६४  दशमलव  २२  प्रतिशत रकम कृषी मन्त्रालयले खर्च गर्न सकेको  छैन्  ।प्रदेश  सरकारले  कृषिमा  जोडदिदै    प्रदेशलाई    समृद्ध    बनाउने    योजनाहरु     सार्वजनिकगर्दै     आएको     छ  ।कृषि  मन्त्रालयलाई  चालु  तर्फ  १०  करोड  ६०  लाख  ११  हजार  १  रुपैया  विनियोजन  गरिएको  थियो  ।त्यस  मध्ये  ३  करोड  ४३  लाख  ९९  हजार  ५  सय  ४८  रुपैया  मात्र  खर्च  भएको  देखिएको  छ  ।  खर्च  ३२  दशमलव  ४५  प्रतिशत  मात्र रहेको छ ।पुँजीगत तर्फ खुद बजेट १ करोड १८ लाख ८० हजार ८५ रहेकोमा ७७ लाख ७९हजार ७ सय १८ मात्र खर्च भएको  छ  ।  कृषिको  ६४  दशमलव  २२  प्रतिशत बजेट खर्च हुन सकेको छैन् ।बजेट   खर्च   हुनेमा   मुख्यमन्त्रीको   कार्यालयपछि  आन्तरिक  मामिला  तथा  कानून  मन्त्रालय  छ  ।त्यसको  बजेट  २२  दशमलव  २२  दशमलव  शुन्य  २  प्रतिशत  मात्र  खर्च  हुन  सकेन्  ।  त्यसैगरि  भौतिक  पूर्वाधार  तथा  तथा  विकास  मन्त्रालयको  पनि    छ  ।मन्त्रालयले  २३  दशमलव  ९३  प्रतिशत बजेट खर्च गर्न सकेन् ।उद्योग,    पर्यटन    तथा    वातावरण    मन्त्रालयले पनि ५१ दशमलव २० प्रतिशत बजेट खर्च गर्न सकेको छैन् ।मन्त्रालयलाई चालु र पुँजीगत गरी ५ करोड ८५ लाख ३० हजार ६ सय ९६ रुपैया बजेट रहेकोमा २ करोड ८५ लाख ६४ हजार १ सय ४२ रुपैया खर्च भएको देखिएको छ ।प्रदेश  सभालाई  विनियोजन  गरिएको  कुल  १५  करोड  ७४  लाख  ५४  हजार  १  सय  ८७  मध्ये    १२  करोड  ६७  लाख  ९०  हजार  २  सय  ५२  रुपैया  अर्थात  ८०  दशमलव ५३ प्रतिशत रकम खर्च भएको छ ।मुख्य  न्यायधिवक्ता  कार्यालयलेपनि  ६०  दशमलव  २३  प्रतिशत  रकम  मात्र  खर्च गर्न सकेको छ । मुख्य न्यायधिवक्ता कार्यालयमा   चालु   र   पुँजीगत   समेत   ८०  लाख  ११  हजार  ५  सय  रकम  कुल  बजेट  रहेको  थियो  ।  त्यस  मध्ये  ४८  लाख २५ हजार ४ सय ६६ रुपैया मात्र खर्च  भएको  छ  ।  मुख्य  न्यायधिवक्ता  कार्यालयको  काम  सरकारलाई  कानूनी  सल्लाह   र   अदालतमा   पर्ने   मुद्दामा   बहस   गर्ने   हो   ।गत   आर्थिक   वर्षमा   सरकारमाथि  कुनै  मुद्दा  परेको  छैन्  ।  प्रदेशमा पर्सा जिल्लाबाट मुख्यमन्त्री रहेका मो.लालबाबु राउत गद्दीले सर्वाधिक बजेट खर्च गरेका छन् ।त्यसपछि बारा जिल्लाबाट सभामुख  रहेका  सरोज  कुमार  राय  यादव  बजेट खर्च गर्नेमा दोस्रो र बारा जिल्लाकै भौतिक, पूर्वाधार तथा विकास मन्त्री रहेका जितेन्द्र सोनल चौथो नम्बरमा छन् ।तेस्रोमा  धनुषाका  आन्तरिक  मामिला  तथा  कानून  मन्त्री  ज्ञानेन्द्र  कुमार  यादव  छन्   ।सर्लाहीबाट   वन,   पर्यटन   तथा   वातावरण मन्त्री रामनरेश राय यादव पाँचौ स्थानमा  छन्  ।  सप्तरी  जिल्लाबाट  कृषि  मन्त्री  रहेका  शैलेन्द्र  साह  र  समाजिक  विकास  मन्त्री  रहेका  नवलकिसोर  साह  बजेट खर्च गर्नेमा अत्यधिक पछाडी छन् । सिरहाका अर्थ मन्त्री विजय कुमार यादव सबै भन्दा कम बजेट खर्च गर्नेमा छन् ।बिनियोजित बजेट खर्च हुन नसक्नुको प्रमुख  कारण  समयाभाव  बताईएको  छ  ।  भएको खर्च मध्येपनि ईन्धन र भ्रमण भत्ता प्राथमिकतामा परेको छ ।‘बजेट  खर्च  हुन  नसक्नुको  प्रमुख  कारण  ऐन  नियममा  ढिलाई  रहेको  छ  ’कृषि राज्यमन्त्री योगेन्द्र यादवले भने, समय अभावको  कारणपनि  ठूला  कार्यक्रमहरु  कार्यान्वयन हुन सकेन् ।

Comment Box

सिरहा : कर्जन्हा नगरपालिका–६ वडा भित्रका आर्थिकरुपले विपन्न परिवारलाई...

मलंगवा । नेपाली काँग्रेसले आफ्नो कार्यकर्तालाई फसाएको भन्दै नेपाल कम्युनिष्ट...

जलेश्वर । महोत्तरी जिल्लाको सोनमा गाउँपालिकाको वडा नम्बर ३ खखनामा...

जनकपुरधाम ।सुडी समाज कल्याण समिति जनकपुरधाममा विवाद भएको छ ।समितिको...

जनकपुरधाम । धनुषा जिल्लाको लक्ष्मीनिया गाउँपालिकाको वडा नम्बर २...

जनकपुरधाम । बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष शालीग्राम सिंहले...

जनकपुरधाम : मुस्लिम धर्मावलम्बीहरुको विशेष पर्वको रुपमा मनाइने मोहम्मद...

परासी : पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले कृषियोग्य जमीनमा लगाउँदै...

भद्रपुर : झापाको बिर्तामोडस्थित बाल्मिकी एजुकेसन फाउण्डेशनका विद्यार्थीले रोबोट,...

गौशाला : महोत्तरी जिल्लाको सोनमा गाउँपालिका– ३ खखनाको ३...

चन्द्रपुर : रौतहटको चन्द्रनिगाहपुर पुर्व पश्चिम राजमार्गमा चल्ने सवारीसाधनले...

जनकपुरधाम । संघीय सरकारका यूवा तथा खेलकुद मन्त्री ...

जनकपुरधाम : हत्या अभियोगमा अदालतले जन्मकैद सजाय सुनाएपछि जेल...

जनकपुरधाम : अरुणकान्तद्धारा अभिनित भिडियो गीत ‘दिल के बात’ विश्वकै...

जीतपुर : कर तिर्ने सेवाग्राहीको जिज्ञासा र समस्या बुझन ...

सिरहा । सिरहाको कर्जन्हा नगरपालिका वासी संग चुनाको वेला वाचा...

जनकपुरधाम । अयोध्याबाट नियमित रुपमा बस सेवा सञ्चालन भएको छ...

जनकपुरधाम । प्रदेश सभाको चालु अधिवेशनको बैठक ४० दिनपछि मंसिर...

जनकपुरधाम । गुठी संस्थानको नाममा रहेको साढे दुई बिघा...

जनकपुरधाम । प्रदेश २ को नामाकरणको विषयमा नेपाली काँग्रेस भित्र...

बर्दिवास : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले उत्पादनमूलक...

सप्तरी : सप्तरीकी १५ वर्षीया एक बालिकालाई बलात्कार गरेको...

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरेबियाका पत्रकार जमाल...

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा थ्रीस्टार क्लबको...

जीतपुर । कोबिनि हस्पिटालटी म्यानेजमेन्ट प्रा.लि ...

गौर । नेपाल पत्रकार महासंघ रौतहटको सभापति रविन्द्र...

जनकपुरधाम । रामजानकी विवाहमहोत्सवमा सहभागि हुन जनकपुरधाम आउन लागेका भारत...

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले बलात्कारका अभियुक्तहरुलाई पक्राउ गर्न...

जनकपुरधाम । भारतको सत्तारुढ दल भारतीय जनता पार्टीका चर्चित हिन्दूवादी...

जनकपुरधाम । संघिय समाजवादी फोरम नेपालका अध्यक्ष समेत रहेका उपप्रधान...

जनकपुरधाम । माछा सुपरजोन जनकपुर धाम ,धनुषा का कार्यालय प्रमुख...

जनकपुरधाम । धनुषाका प्रहरीले पीडितलाई न्याय दिलाउनुको साट्टो पिडकलाई संरक्षण...

मलंगवा । सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका वडा नंंंंं. ६ खुटौनाको...

चन्द्रपुर । रौतहटको बलेरी ईलाका वन कार्यालयको वन क्षेत्रमा एकै...

कुलदिप दास , जनकपुरधाम । धनुषामा बोक्सीको आरोप लगाएको भन्दै...

चन्द्रपुर । रौतहटमा प्रहरीले घरेलु मदिरा उत्पादन र बिक्रि बितरणमा...

चन्द्रपुर । रौतहटको चन्द्रपुर नगरपालिकामा बिशेष आर्थिक क्षेत्र (सेज) स्थापना...

रौतहट : कार्यक्रममा प्रदेश नम्बर २ का कृषि भूमि...