Sat, 20 Oct 2018
ताजा समाचार
धनुषाको नौवाखोरमा सरसफाई || आठ महिने सोनालीका हत्याका फरार अभियुक्त सुनसरीबाट पक्राउ || मुसहरको सामूहिक टीका || खुकुरी प्रहार गरी युवकको हत्या || आज शुक्ल सप्तमीका दिन फूलपाती भित्रयाउँदै || आखिर नारीलाई राजदेवी मन्दिरमा निषेध किन ? || सुपथ मुल्यको पसलमा उपभोक्ताको भीड || शिक्षाविद् सम्मानित || वडा अध्यक्षले बाँडे चामल || लोप हुदै झिझिया || लडेर मजदूरको मृत्यु || ५ वर्ष भित्र जनकपुरको कायापलट गर्छुः नेता महतो || पिपल प्रमोटको १० औं साधारण सभा सम्पन्न || दशैंको अवसरमा शुभकामना आदानप्रदान || आसमानमा हरिश्चन्द्र || संघीयता सफल पार्न चुनौती || बलात्कारपछि बालिकाको हत्या, २ पक्राउ || प्रदेश प्रहरी विधेयक पारित || नेपाल प्रेस युनियन रौतहटको अध्यक्षमा पुरी,सचिमा मिश्र || चन्द्रनिगाहपुरमा आज लाईभ कन्सर्ट || प्रदेश २ को सुरक्षा सल्लाहकारमा कायस्थ || आज प्रदेश प्रहरी विधेयक पास हुने || खेलाडीको संरक्षण प्रदेश सरकारले गर्छः मुख्यमन्त्री राउत || दाहालका नजरमा यी हुन् सरकारका महत्वपूर्ण उपलब्धि, ‘ठन्डा दिमागले सोच्नोस्’ || पत्रकार हत्याको प्रमाण सुरक्षित, छानबिन गर्न साउदीको टोली इस्तानबुलमा || शिरीषले जिते ८औं ओपन वाटर स्वीमिङ च्याम्पियनसिप || दुई समुह बीच झडप हुँदा एकको मृत्यु || सातौ अन्तराष्ट्रिय बालिका दिवस मनाइयो || सरकारसित संवादका लागि मोर्चाको वार्ता टोली सार्वजनिक || जीतपुरमा सार्वजनिक पुस्ताकालय || आँखा शिविरमा सयभन्दा बढी मोतियाबिन्दू || गुणस्तरीय शिक्षा पहिलो प्राथमिकता || ५१ सदस्यीय दलित फोरम गठन || दशैतिहारलाई लक्षित गरी सुलभ मुल्यको पसल || शिक्षा समन्वय इकाइका प्रमुख घुस सहित पक्राउ || महिलाको मृत्यु || लाखौँ ठगेर दम्पती फरार || बम आक्रमणमा दोषी ठहर गर्दै १७ जनालाई मृत्युदण्ड || नेपाल र सिंगापुर भिड्दै, उपाधि जित्ने नेपालको लक्ष्य || संविधानको भावना बमोजिम प्रदेश प्रहरीः मुख्यमन्त्री राउत ||
लोकतान्त्रिक व्यवस्थाको रक्षाका लागि फेरि आन्दोलन गर्ने दिन आयो: कांग्रेस

टुडे समाचारदाता साउन ६, २०७५

काठमाण्डु । नेपाली कांग्रेसका शीर्ष नेताहरुले लोकतान्त्रिक व्यवस्थाको रक्षाका लागि फेरी एक पटक आन्दोलन गर्नुपर्ने अवस्था आउन लागेको भन्दै सबैलाई चनाखो बन्न आग्रह गरेका छन् ।

नेपाली कांग्रेसका संस्थापक एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाको ३६ औं स्मृति दिवसको अवसरमा कांग्रेस केन्द्रीय कार्यालयद्वारा पार्टी कार्यालय सानेपामा आयोजित कार्यक्रममा बोल्दै शीर्ष नेताहरुले वर्तमान सरकार एकदलीय तानाशाही शासन व्यवस्था लाद्न लागि परेको र नागरिकको अधिकार तथा स्वतन्त्रता कुण्ठीत गर्दै लगेकाले आन्दोलनको आवश्यकता महशूस भएको बताएका हुन् ।

उनीहरुले नागरिकले सत्याग्रहमार्फत उठाएका मागमा संवेदनहीन हुनु दूर्भाग्य भएको टिप्पणी गरे । सभापति शेरबहादुर देउवाले समाजवादको वकालत गर्ने कम्युष्टि सरकार सबैभन्दा भ्रष्ट रहेको आरोप लगाए ।

मेडिकल माफियाहरुसँग पैसा उठाउंदै जथाभावी ढंगबाट सम्बन्धन दिन लागेको भन्दै सभापति देउवाले डा. केसीले उठाएको माग पूरा नभए कांग्रेसले देशभर आन्दोलन गर्ने बताए ।

वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकार सामाजिक फाँसिवादतर्फ उन्मुख भएको भन्दै माफियालाई खुशी बनाएर पार्टी नीतिमा राज्य चलाउने र कब्जा गर्ने नीतिमा सरकार रहेको आरोप लगाए ।

उनले लोकतन्त्रवादीहरु सर्वसत्तावादबाट मुलुकलाई बचाउन एक भएर सरकारको खिलापमा देशभर आन्दोलन गर्नुपर्ने अवस्था आएको बताए ।

महामन्त्री डा. शशांक कोइराला, केन्द्रीय सदस्यहरु डा. रामशरण महत, गोपालमान श्रेष्ठ, बालकृष्ण खाँड लगायतकाले लोकतन्त्र र नागरिक अधिकार रक्षाका लागि कांग्रेस कार्यकर्ता चनाखो भएर आन्दोलनमा होमिनुपर्ने बेला भएको बताए ।

कार्यक्रममा काँग्रेस नेताहरुले आफुहरुले वीपीको नीति नछोडेको भन्दै कम्युनिष्टहरुले गर्ने प्रचारमा कतिपय कार्यकर्ता बहकिएको बताए । उनीहरुले वीपीले देखेको समाजवादी लक्ष्यतर्फ का्रंग्रेस अग्रसर भईरहेको बताए ।

Comment Box

जनकपुरधाम । धनुषाको हँसपुर नगरपालिका वडा नं. ७ को...

जनकपुरधाम । महोत्तरीको औरही नगरपालिकाका ८ महिने शिशु सोनालिका चौधरी...

बर्दिवास : महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका–१४ स्थित एकीकृत नमूना...

उर्लाबारी : मोरङको पथरीशनिश्चरे–८ स्थित शुक्रबारेमा गए राति एक...

जनकपुरधाम । प्रत्येक वर्ष...

जनकपुरधाम । हिन्दू धर्ममा नारीलाइ शक्ती स्वरुपको रुपमा पुजा गरिन्छ...

जीतपुर । बाराको जीतपुरस्थित सुपथ ...

गौशाला । महोत्तरी गौशाला ११ स्थित लोकहरि स्मृति...

गौर । प्राचीन कालदेखि नै महिलाहरुले खेलिदै आएको झिझिया...

लहान । सिरहाको नरहा गाउँपालिका–२ स्थित हिमालय सुगर मिलको...

जनकपुरधाम । पिपल प्रमोट सेन्टर जनकपुरको ...

जनकपुरधाम । हिन्दुहरुको महान चार्डपर्व ...

जनकपुरधाम । करिब दुुई दशकदेखि तराईका जिल्लाहरुमा समाज विकासको क्षेत्रमाा...

राजविराज । प्रदेश २ का भूमी व्यवस्था, कृषि तथा...

जनकपुरधाम । प्रदेश २ को प्रदेश सभाले शनिवार ...

चन्द्रपुर । नेपाल प्रेस युनियन रौतहटको अध्यक्षमा यादवराज पूरी निर्वा्चित...

चन्द्रपुर । रौतहटको चन्द्रनिगाहपुरमा लाईभ कन्सर्ट कार्यक्रम हुने भएको...

जनकपुरधाम ।प्रदेश सभा २ ले ...

जनकपुरधाम । मुख्यमन्त्री लालबाबु राउतले राज्यको उदासिनताको कारण खेलाडीहरु निरुत्साहित...

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले वर्तमान...

काठमाडौं । टर्कीका अधिकारीहरुले साउदी अरबका पत्रकार जमाल खसोगी हत्या...

पोखरा । ओलम्पियन शिरीष गुरुङले शुक्रबार पोखराको फेवातालमा सम्पन्न ८औं...

जनकपुरधाम ।सरकारसित वार्ताका लागि जनतान्त्रिक तराई मुक्ती मोर्चाले विहिवार वार्ता...

जीतपुर । युवाहरुमा बढ्दो पुस्ताकालयप्रति ...

गौर । संघीय समाजवादी फोरम नेपाल जिल्ला कार्य समिति...

जीतपुर । बाराको जीतपुरमा पहिलोपटक ...

भोजपुर । ट्याक्टरबाट खसेर टेम्केमैयङु गाउँपालिका–९ वलौटे भञ्ज्याङमा...

नवलपरासी । पूर्वी नवलपरासीको कावासोती नगरपालिका–८ का एक...

कायरो । इजिप्टको एउटा सैनिक अदालतले १७ जनालाई बम...

काठमाडौं । मलेसियामा जारी आईसीसी टि–२० विश्वकप छनोट अन्तर्गत...

जनकपुरधाम । मुख्यमन्त्री लालबाबु राउतले संविधानको भावना बमोजिम प्रदेश...