Mon, 24 Sep 2018
ताजा समाचार
डा भूसालद्धारा मितेरीपुल र बालगृहको स्थलगत निरिक्षण || श्रीमती बनाउँछु भनेर किशोरीलाई बलात्कार गर्ने युवक पक्राउ || एसिड पीडित दासको मृत्यु || बाल विवाह विरुद्द जनचेतना कार्यक्रम सम्पन्न || बालिका बलात्कृत || नदीमा डुबेर बालकको मृत्यु || सरकारको अधिनायकवादी शैलीलाई असफल पार्नुपर्छ : देउवा || महोत्तरीमा भन्सार छलेर ल्याएको १७ लाखको सामान बरामद || शिक्षकको परीक्षाका कारण विद्यालय बन्द || डेरी उद्योगबाट तीस हजार युवालाई रोजगारी || चप्पल उद्योगमा श्रम शोषण || प्रदेशको नामांकन र राजधानीमा विवाद || एसिड प्रहारबाट घाइते युवतीको मृत्यु || माल्दिभ्सको राष्ट्रपतिमा विपक्षी दलका उम्मेदवार सोलिहलाई अग्रता || बार्सिलोना बराबरीमा रोकियो || सुचनाको माँग गर्दै राष्ट्रिय विद्यार्थी संघ रिले अनशनमा || मदिरा पिउन आउने भारतीयका कारण होहल्ला र असुरक्षा || अपांग दाजु भाईलाइ राज्य मन्त्रीले गरे सहयोग || प्रहरीका टाउँको दुखाई , लागुऔषध प्रयोगकर्ता बालकहरु || प्रहरी जवानद्वारा आत्महत्या || घाँटी रेटिएको अवस्थामा एक युवक फेला || नायब सुब्बाको दुर्घटनामा निधन || भिठ्ठामोड–जलेश्वर–जनकपुर सडक निर्माणमा ढिलाइ || प्लास्टिक घरभित्र तरकारी खेती || पत्रकार राहत कोष स्थापना || लिभरपुल इङ्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा || नेपाल प्रहरीको छवि धुमिल बन्दै || वडा अध्यक्षव्दारा ज्ञापन || खोलामा डुबेर एक जनाको मृत्यु || बारापर्सामा पेट्रोलियम पदार्थको अभाव || नगरस्तरमा बालबालिकाकोलागी अनिवार्य बजेट विनियोजन गरिने : || मुख्यमन्त्री राउतद्वारा राहत प्रदान || अमेरिकामा एक नेपालीसहित तीनको हत्या || मोहर्रममा हिन्दू समुदायको पनि उत्साह || नेकपामा मातृकालाई लोप्पा, महासेठ पक्ष सशक्त || यथास्थितिमा संविधान स्वीकार्य छैन् : मुख्यमन्त्री राउत || मोटरसाइकल ठोक्किदा एकको मृत्यु, एक घाइते || मैथिली फिल्म "दहेजक पिरा"को पोस्टर सार्वजानिक || मातृका र रघुबीरको सम्पती छानविन गर : नेता झा || वीरगञ्ज महानगरपालिकाका २ कर्मचारी सहित ३ तीन पक्राउ ||
मलेठ घटनाको प्रदेश मन्त्रीस्तरीय छानविन समिति गठन

टुडे समाचारदाता साउन ८, २०७५

राजविराज । सप्तरी जिल्लाको मलेठमा  ५  जनाको  ज्यान  जाने  गरी २०७३ फागुन २३ गते भएको घटनाको  छानविनको  प्रतिवेदनप्रति  असन्तुष्टि  जनाउँदै  प्रदेश  नम्बर  २  को  सरकारले  सोमवार  छानविन  समिति  गठन  गरेको  छ  ।राष्ट्रिय  मानवअधिकार आयोगले झण्डै २९ महिनापछि घटनाको सार्वजनिक गरेको प्रतिवेदनलाइ प्रदेश सरकारले अविश्वसनिय भनेको छ ।प्रदेशको  आन्तरिक  मामिला  तथा कानून मन्त्रि ज्ञानेन्द्र यादवको सयोजकत्वमा    गठन    गरिएको    ३  सदस्यिय  छानविन  समितिमा  प्रदेशका  भूमि  व्यवस्था  तथा  कृषि  मन्त्री  शैलेन्द्र  साह  र  समाजिक  विकास  मन्त्रि  नवलकिसोर  साह  सदस्य  रहेका  छन्  ।मन्त्री  साहद्वय  सप्तरी   जिल्लाका   हुन्   ।   उक्त   घटनामा  प्रहरीले  चलाएको  गोली  लागेर  ५  जनाको  मृत्यु  भएको  थियो  ।कयौं  प्रदर्शनकारीहरु  घाईते  भएका थिए ।सुरक्षाकर्मीहरु तर्फपनि केहि घाईते भएका थिए ।तत्कालिन  नेकपा  एमालेको  पूर्व  पश्चिम  अभियानलाई  रोक्न  तराई केन्द्रित दलहरुले रोक्ने तयारी गरेका थिए ।तर एमालेका नेताहरुको सुरक्षार्थ     खटेका     प्रहरीहरुले     अन्धाधुन्ध गोली चलाउँदा वस्तीमा रहेका मानिसहरु मरेका थिए ।राष्ट्रिय    मानव    अधिकार    आयोगको प्रतिवेदन निष्पक्ष नरहेको आरोप लगाउँदै प्रदेशका मुख्यमन्त्रि लालबाबु   राउतले   सत्य   तथ्य   जनसमक्ष ल्याउन छानविन समिति गठन   गरेको   बताए   ।आयोगले   सरकारको   निर्देशनमा   प्रतिवेदन   तयार  गरेको  आरोप  लगाउँदै  प्रदेश  सरकारको  मन्त्री  स्तरीय  छानविन  समितिले  सत्य  तथ्य  सार्वजनिक  गर्ने मुख्यमन्त्री राउतले बताए ।राष्ट्रिय    मानव    अधिकार    आयोगले    सार्वजनिक    गरेको    प्रतिवेदनमा भनिएको छ  ।मृत्यु हुने वा घाइते बनाउने गरी गोली चलाएको दोष  कुनै  एक  वा  केही  प्रहरी  वा  प्रहरी अधिकारी माथि थुपार्ने स्थिती देखिन आउँदैन । घटनाको प्रकृती र परिस्थितीको  गम्भीरता  हेर्दा  मलेठ  घटनामा गोली चलाउन परिस्थिती सृजना भएर मात्र गोली चलाएको देखिएको छ ।आयोगले  तयार  पारेको  ६७  पृष्ठ  लामो  प्रतिवेदनमा  प्रहरीका  जिल्ला  प्रमुखहरु,  प्रमुख  जिल्ला  अधिकारीलाई  तत्कालै  गरिएको  सरुवाले  घटनाको  केहि  पक्षहरु  ओझेलमा परेको बताईएको छ ।आयोगको         प्रतिवेदनमा         घुमाउरो  ढंगले  प्रदर्शनकारीहरुलाई  नै   दोषी   देखाईएको   छ   ।उक्त   प्रदर्शनलाई एमालेको बिरुद्ध केन्द्रित रहेकाले   लोकतान्त्रिक   संस्कार   अनुरुप नभएको आयोगले निस्कर्ष निकालेको   छ   ।यस   सम्बन्धमा   प्रतिकृया      दिन      आयोगका      कोही  पदाधिकारी  उपलब्ध  हुन  सकेन्   ।सम्पर्कका   लागि   पटक   पटक  गरिएको  प्रयास  सफल  हुन  सकेन्  ।  आयोगको  प्रतिवेदन  केहि  व्यक्तिको  चाहना  अनुसार  आएको  मुख्यमन्त्रि राउतको आरोप छ ।घटना  भएको  बेला  नेपाली  काँग्रेसका   नेता   विमलेन्द्र   निधि   उपप्रधान  तथा  गृहमन्त्री  थिए  ।  प्रचण्ड प्रधानमन्त्री रहेका थिए ।प्रदेश    सरकारको    प्रतिवेदन    आयोगको प्रतिवेदन भन्दा फरक रहने प्रष्ट  देखिएको    छ  ।मलेठ  घटनाको  प्रतिवेदनको     बिरुद्धमा     सप्तरी     जिल्लामा   तराइ   केन्द्रित   दलका   नेता  कार्यकर्ताहरु  बिरोधमा  उत्रेका  छन्  ।उनीहरुले  आयोगको  प्रतिवेदन  पूवाग्रही भएको आरोप लगाउँदै स्वतन्त्र छानविनको माग गरेका छन् ।प्रदेश  सरकारले  गठन  गरेको  छानविन समितिलाइ १५ दिन भित्र प्रतिवेदन   बुझाउने   समय   सीमा   निर्धारण गरेको छ । सरकारले अन्य क्षेत्रबाट   स्वतन्त्र   व्यक्तिहरुलाई   समितिमा    नराखेकोले    स्वतन्त्र    रुपमा  प्रतिवेदन  आउनेमा  केहिले  आशंका व्यक्त गर्न थालेका छन् ।मन्त्रीपरिषदको सोमवार बसेको बैठकले प्रादेशिक प्रशासनका लागि आवश्यक  कर्मचारी  भर्ना,  प्रदेश  लोकसेवा  आयोग  कार्यविधि  गठन,  गाउँ  सभा  र  नगरसभाको  कानुन  निर्माण    प्रकृया,    प्रदेश    सभा    सचिवालय    सम्बन्धी    व्यवस्था    गर्न   बनेको   विधेयक   २०७५,   प्रदेश  फ्रिक्वेन्सी  मोडुलेशन(एफएम  रेडियो)  र  टेलिभिजन  सञ्चालन  र  नियमन  सम्बन्धी  विधेयक  २०७५  तथा   लैंगिक   तथा   घरेलु   हिंसा   नियन्त्रण   गर्न   बनेको   विधेयक   २०७५ को मस्यौदा गर्न सैद्धान्तिक सहमति दिएको छ ।

Comment Box

वीरगंज । वीरगन्ज महानरपालिकाद्धारा भइरहेको निमार्णकार्य तथा बालगृहको प्रमुख प्रशासकिय...

मलंगवा । सर्लाही हरिवनका स्थानियबासीहरुले १७ वर्षिया...

चन्द्रपुर । चन्द्रपुरमा (रौतहट) एसिड आक्रमणबाट गम्भीर बनेकी रौतहट...

चन्द्रपुर । बाल विवाह विरुद्द सचेतना कार्यक्रम अर्तगत परियोजना शुरुवात,अन्तत्र्रिmया...

भद्रपुर : झापाको हल्दिबारी गाउँपालिकामा चार वर्षीया बालिका बलात्कृत...

घोडाघोडी : नुहाउने क्रममा शिवगङ्गा नदीमा डुबेर आज एक बालकको...

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले...

महोत्तरी । जिल्ला भन्सार कार्यालयले भन्सार छलेर ल्याएको साढे १७...

डडेल्धुरा : शिक्षक सेवा आयोगको परीक्षाका कारण जिल्लाका धेरै...

पाल्पा : डेरी उद्योगले नेपालमा ३० हजारभन्दा बढी बेरोजगार युवालाई...

विराटनगर : मोरङको बूढीगङ्गा गाउँपालिका बाँसबारीमा रहेको ‘हाइलाइफ’ चप्पल...

विराटनगर । प्रदेश नम्बर १ को स्थायी राजधानी र नामाकरणको...

काठमाडौं । एसिड प्रहारबाट गम्भीर घाइते भएकी रौतहटको चन्द्रपुर...

माल्दिभ्स । माल्दिभ्सका विपक्षी दलका नेता इब्राहिम मोहम्मद सोलिहले राष्ट्रपति...

स्पेन । स्पेसिन लिग फुटबलको जारी सिजनमा बार्सिलोनाले पहिलो पटक...

मलंगवा । सर्लाहीको सदरमुकाम मलंगवामा राष्ट्रिय विद्यार्थी संघले तीन...

सर्लाही । भारतको विहारमा मदिरापान बिक्रीवितरण र ओसारपसारमा प्रतिबन्ध लगाइएपछि...

गौर । प्रदेश २ का कृषि ,भूमि व्यवस्था तथा सहकारी...

जीतपुर । जीतपुरमा एउटै पसलमालगातार दुई चोटीचोरी भएपछि , प्रहरीको...

स्याङ्जा : जिल्ला कारागार स्याङ्जामा कार्यरत एक प्रहरी जवानले...

जनकपुरधाम । धनुषामा एक युवक घाँटी रेटिएको अवस्थामा फेला परेका...

पशुपतिनगर, इलाम : इलामको चुलाचुली गाउँपालिकामा कार्यरत नायब सुब्बा जगत...

बर्दिवास : महोत्तरीको सदरमुकाम जलेश्वरलाई भारतीय सीमा र धनुषाको जनकपुरसँग...

बलेवा : कुलतमा लागेका युवाका लागि सुधार गृहका रुपमा स्थापना...

इलाम : नेपाल पत्रकार महासङ्घ इलाम शाखाले पत्रकारका लागि आपत्कालीन...

काठमाडु । साउथ ह्याम्पटनलाई हराउँदै लिभरपुल इङ्लिस प्रिमियर लिग फुटबलको...

काठमाडु । अपराध अनुसन्धानमा अब्बल मानिँदै आएको नेपाल प्रहरी पछिल्लो...

जनकपुरधाम । कमला नगरपालिकाका वडाअध्यक्षहरुले नगरप्रमुख रामउदगार गोइतलाई शनिवार ९...

भद्रपुर : खोलामा डुबेर मेचीनगर–८ सालघारीका ३६ वर्षीय शिवु...

जीतपुर : मुलुकी ऐनमा सवारी चालक सम्बन्धि गरिएको ब्यवस्थाको परिवर्तनको...

बर्दिबास : बालबालिकाले भयत्रासमुक्त वातावरणमा सुरक्षित र...

राजविराज : प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले...

वाशिङ्टन, डिसी : अमेरिकाको मेरिल्याण्ड राज्यमा भएको गोली काण्डमा...

नेपालगञ्ज, बाँके : मुस्लिम समुदायको पर्व मोहर्रममा नेपालगञ्जमा हिन्दू...

काठमाण्डु । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले टुंगो लगाएको प्रदेश ईञ्चार्ज ...

राजविराज । संविधान संशोधनको विषयमा वहस चलिरहेको बेला प्रदेश २...

सिरहा । जिरोमाइल देखि बरियारपट्टि जाने सडकखण्ड...

जनकपुरधाम । धिरेन्द्र मल्टिमेडिया प्रालिको प्रस्तुति रहेको चलचित्र...

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का वरिष्ठ नेता रामचन्द्र झाले सरकारमा...

वीरगञ्ज । सेवाग्राहीसित घुस लिएको आरोपमा अख्तियारको टोलीले वीरगन्ज महानगरपालिकाका...