Thu, 20 Sep 2018
ताजा समाचार
मुसहर बस्तीमा संविधान दिवस, संविधान सबैको साझा छहारी होस् || मौका परीक्षाको नतिजा सार्वजनिक || सीके राउतका १०० बढी कार्यकर्ता पक्राउ || डा.सीके राउतका समर्थकहरुले निकाले हजारौको संख्यामा रयाली || निर्वाचन कार्यक्रम सार्वजनिक || पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग || समृद्धिको राष्ट्रिय दायित्वमा सहयोगी हुन प्रधानमन्त्रीको आह्वान || विधार्थी फोरमको जिल्ला अधिवेशन संपन्न || लागुऔषधसहित एक पक्राउ || एसिड आक्रमणको आरोपमा एक युबक पक्राउ || मलेशियामा विषाक्त मदिरा सेवनबाट ६ को मृत्यु || मोटरसाइकल दुर्घटनामा एकको मृत्यु || फोरमले संविधान दिवस नमनाउने || आज संविधान दिवस मनाइँदै, काठमाडौंको टुंडिखेलमा विशेष समारोह || सम्बन्ध विच्छेदका लागि अदालतमा धाउने पुरुषहरुको संख्या बढ्यो || उपराष्ट्रपति पुन बुधबार चीन जाँदै || मुन–किमबीच दुई घन्टा लामो वार्ता || एएफसी यू १६ फुटबल आजदेखि काठमाडौंमा, नेपालले फिलिपिन्सको सामना गर्ने || १५ बर्ष देखि फरार प्रतिबादी पक्राउ || काठ बेचेको भन्दै स्थानीयले रेन्जपोष्ट कार्यालय घेराउ || प्रहरी चौकी बिश्रामपुर घेराउ || ईलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरलाई ज्ञापन पत्र || कञ्चनपुरमा भारतीय हात्तीको आतंक, अन्नबाली नष्ट || चालकहरु नै बन्दमा उत्रिए, जनकपुरधाम प्रभावित || श्रीलंका एसिया कप क्रिकेटको समूह चरणबाटै बाहिरियो || सिरियाका लागि उडेको रुसी सैन्य बिमान सम्पर्कविहीन || रामबहादुर बम्जनमाथि बलात्कारको आरोप || सायबर सेक्युरिटी सम्बन्धि प्रशिक्षण सम्पन्न || गुणस्तरीय काम गर्नुस : मन्त्री सोनल || बालवालिकालाई शैक्षिक सामाग्री वितरण || शंकराचार्यद्धार क्षेत्रमा बृक्षारोपण || बलभद्र पूजनोत्सव धुमधामका साथ मनाइया || एक दिने अन्तरक्रिया सप्पन्न || बती निभाउन साँसदको निर्देशन || काठमाडौं आइपुगे बलिउड सुपरस्टार गोविन्दा, यस्तो छ कार्यक्रम तालिका || निर्मला पन्त हत्याबारे प्रारम्भिक प्रतिवेदन गृहमन्त्रीसमक्ष पेस || फिलिपिन्समा आएको शक्तिशाली आँधीमा परी १४ जनाको मृत्यु, ५० लाख || भारतलाई हराउँदै माल्दिभ्स च्याम्पियन || आजबाट जनकपुर–पटना नियमित बस सेवा || निर्मलाका लागि न्याय माग्दै वीरगंज ||
छिमेकी किसोरीलाई बलात्कार गर्ने पक्राउ

टुडे समाचारदाता भाद्र २५, २०७५

वीरगञ्ज । छिमेकी नाबालिगलाई बलात्कार गरेको अभियोगमा प्रहरीले आईतवार एकजना किसोरलाई नियन्त्रणमा लिएको छ । बलात्कार गरेको अभियोगमा स्थानीय बासिन्दाहरुले किसोरलाई पक्राउ गरी प्रहरीलाई जिम्मा लगाएका हुन् ।

वीरगञ्ज महानगरपालिकाको वडा नम्बर १२ मुर्ली टोलमा बिहान करिब ११ बजे तिर पानी भर्न गएकी करिब ११ वर्षिया बालिकालाई त्यहीँ घर भएका एकजना किसोरले बलात्कार गरिरहेको अवस्थामा स्थानीय बासिन्दाहरुले पक्राउ गरेको प्रहरीले जनाएको छ

गोठ जस्तो फुसको घरमा रहेका किसोरले पानी लिन गएकी बालिकालाई भित्र बोलाएर बलात्कारगर्दा बालिका चिच्याएपछि स्थानीय बासिन्दाहरुले घर भित्र पसेर किसोरलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

कानूनी रुपमा बलात्कार गर्ने किसोरपनि नाबालिग रहेको भन्दै उसको पहिचान सार्वजनिक गरेको छैन् ।तर पीडित बालिका र किसोर दुवैजनालाई प्रहरीले नारायण उपक्षेत्रिय अस्पतालमा स्वास्थ्य परीक्षण गराईएको जनाएको छ ।

अस्पतालमा स्वास्थ्य परीक्षणपछि बालिका मानसिक रुपमा वयान दिन तयार नरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।बालिकाको स्वास्थ्य परीक्षण पछि अभिभावकको जिम्मा लगाईएको छ ।किसोरलाई प्रहरीले थप अनुसन्धानका लागि थुनामा राखेको छ ।

प्रहरीका अनुसार अभियुक्त किसोरले आफ्नो अपराध स्वीकार गरिसकेका छन् ।उनले बालिकालाई कलबाट घरमा बोलाएर बलात्कार गरेको स्वीकारेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार किसोरले अपराध स्वीकार गरिसकेकाले आवश्यक कार्वाहीको प्रकृयालाई अगाडी बढाईएको छ ।

स्थानीय बासिन्दाहरुले किसोरलाई कुटपिट समेत गरेको बताईएको छ । घटना भएको घरमा कोही मानिस नबस्ने भएकाले एकान्तको मौका छोपी किसोरले बालिकालाई बलात्कार गरेको बताईएको छ ।घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

स्थानीय बासिन्दाहरुले नै अभियुक्तलाई पक्राउ गरी प्रहरीलाई जिम्मा लगाएपनि पीडित बालिकालाई स्वास्थ्य परीक्षण गराईएको अधारमा मुद्दा चलाउन सहज हुने प्रहरीको कथन छ ।मेडिकल रिर्पोटको अधारमा नै बलात्कारको मुद्दालाई पुष्टि गर्न सकिने भएकाले स्वास्थ्य परीक्षण गराईएको प्रहरीले जनाए ।

घटनापछि केहि बेर स्थिति तनावपूर्ण बनेको थियो ।तर प्रहरीलाई खबर गरी किसोरलाई जिम्मा लगाईएपछि स्थिति समान्य भएको छ ।

Comment Box

बर्दिवास : महोत्तरी बर्दिवास–१४ स्थित एकीकृत नमूना मुसहर बस्तीका...

भक्तपुर : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेड वृद्धि...

जनकपुरधाम । धनुषाबाट प्रहरीले सीके राउतका समर्थक १०० भन्दा बढीलाई...

जनकपुरधाम । संविधान जारी भएको दिनको विरोधमा ‘स्वतन्त्र मधेस गठबन्धन’ले...

काठमाडौँ : प्रतिनिधिसभाअन्तर्गतका १० वटा विषयगत समितिका सभापति चयनका...

काठमाडौँ : नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले पेट्रोलियम पदार्थको...

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धि राष्ट्रिय सङ्कल्प...

रौतहट । समाजवादी विधार्थी फोरम नेपाल जिल्ला कार्य समिति रौतहटको...

वीरञ्ज : भारतबाट लुकाइछिपाइ नेपालतर्फ ल्याइरहेको अवस्थामा सशस्त्र प्रहरी...

चन्द्रपुर । दुई किसोरी लाई एसिड आक्रमणको आरोपमा प्रहरीले एक...

काठमाडौं : मलेसियामा विषाक्त मदिरा सेवनबाट मृत्यु हुने नेपालीको...

बागलुङ : बागलुङ नगरपालिका–२ रुद्रेपिपल भन्ने स्थानमा गएराति ग...

राजविराज । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष समेत रहेका उप–प्रधान...

काठमाडौं । नेपालको संविधान जारी भएको तेस्रो वर्ष पूरा भई...

सिन्धुली । नयाँ मुलुकी संहिता जारी भएपछि सिन्धुलीमा सम्बन्ध विच्छेदको...

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन औपचारिक भ्रमणका लागि बुधबार चीन...

सोल । दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इन र उत्तर...

काठमाडौं । एएफसी युथ सिक्सटिन महिला फुटबल च्याम्पियनसिपका छनोट खेल...

जीतपुर : ईलाका प्रहरी कार्यालय निजगढले १५ बर्षदेखि चोरि मुदामा...

चन्द्रपुर । जिल्लाको बृन्दावन नगरपालिका १ मा रहेको वृन्दावन...

चन्द्रपुर । रौतहटको बृन्दावन नगरपालिकाका एक युवालाई हतियार थमाएर फसाउन...

चन्द्रपुर । नेपाल तरुणदल नगर समिति चन्द्रपुरले ईलाका प्रशासन...

कञ्चनपुर । कञ्चनपुरको बेदकोट र शुक्लाफाँटा नगरपालिकामा हात्तीले आतंक मच्चाउन...

जनकपुरधाम । चालकहरुको बन्दले जनकपुरधाम लगायत तराई...

काठमाडौं । अफ्गानिस्तानसँग पराजित हुँदै श्रीलंका एसिया कप क्रिकेट प्रतियोगिताको...

काठमाडौं । १४ जना सैनिक बोकेको रुसी सैन्य बिमान सम्पर्कविहीन...

बर्दिबास । राष्ट्रिय बालदिवस २९७५ भदौ २९ ...

वीरगन्ज । वीरगन्ज महानगरपालिकाले शंकराचार्यद्धारमा ...

जनकपुरधाम । धनुषाधाम क्षेत्रको...

जनकपुरधाम । संविधान दिवसको दिन १५ मिनेट वती निभाएर बिरोध...

काठमाडौं । काठमाडौंमा आइतबार हुन लागिरहेको ‘एलजी फिल्म अवार्ड’मा सहभागी...

काठमाडौं । बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया निर्मला पन्तको हत्याको...

काठमाडौं । फिलिपिन्समा आएको म्याङ्खुट नामक शक्तिशाली आँधीका कारण कम्तिमा...

काठमाडौं । बंगलादेशमा सम्पन्न साफ सुजुकी कप फुटबल प्रतियोगिताको...

जनकपुरधाम । नेपाल भारत यात्रु मैत्री बस सेवा जनकपुरधाम–पटनाको...

वीरगंज । गत साउन ११ गाते बलात्कारपछि हत्या...