Wed, 26 Sep 2018
ताजा समाचार
अभियुक्तलाई सजायको उपाय खोजी || तीन किलो सुनसहित पक्राउ || ट्रम्पलाई महासभा बैठकमै फ्रान्सेली राष्ट्रपतिले दिए कडा जवाफ || क्रिकेटमा अफगानिस्तानले देखायो क्षमता, भारतलाई रोक्यो बराबरीमा || दास परिवारलाई तीन लाख राहत सहयोग || आजदेखि सोह्रश्राद्ध सुरु || सडक निर्माणका लागि धर्ना || राजस्व असुलीमा भारी बृद्धि || 'विद्यार्थीको वृत्ती विकास’ सम्बन्धी पाँचौ कन्भेन्सन || राजपा नेपालको बैठक ११ गते || जनकपुरका अभियानीहरु झाडापखाला प्रभावित क्षेत्रमा || स्थानीय तहको अधिकार खोसिदै || डा भूसालद्धारा मितेरीपुल र बालगृहको स्थलगत निरिक्षण || श्रीमती बनाउँछु भनेर किशोरीलाई बलात्कार गर्ने युवक पक्राउ || एसिड पीडित दासको मृत्यु || बाल विवाह विरुद्द जनचेतना कार्यक्रम सम्पन्न || बालिका बलात्कृत || नदीमा डुबेर बालकको मृत्यु || सरकारको अधिनायकवादी शैलीलाई असफल पार्नुपर्छ : देउवा || महोत्तरीमा भन्सार छलेर ल्याएको १७ लाखको सामान बरामद || शिक्षकको परीक्षाका कारण विद्यालय बन्द || डेरी उद्योगबाट तीस हजार युवालाई रोजगारी || चप्पल उद्योगमा श्रम शोषण || प्रदेशको नामांकन र राजधानीमा विवाद || एसिड प्रहारबाट घाइते युवतीको मृत्यु || माल्दिभ्सको राष्ट्रपतिमा विपक्षी दलका उम्मेदवार सोलिहलाई अग्रता || बार्सिलोना बराबरीमा रोकियो || सुचनाको माँग गर्दै राष्ट्रिय विद्यार्थी संघ रिले अनशनमा || मदिरा पिउन आउने भारतीयका कारण होहल्ला र असुरक्षा || अपांग दाजु भाईलाइ राज्य मन्त्रीले गरे सहयोग || प्रहरीका टाउँको दुखाई , लागुऔषध प्रयोगकर्ता बालकहरु || प्रहरी जवानद्वारा आत्महत्या || घाँटी रेटिएको अवस्थामा एक युवक फेला || नायब सुब्बाको दुर्घटनामा निधन || भिठ्ठामोड–जलेश्वर–जनकपुर सडक निर्माणमा ढिलाइ || प्लास्टिक घरभित्र तरकारी खेती || पत्रकार राहत कोष स्थापना || लिभरपुल इङ्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा || नेपाल प्रहरीको छवि धुमिल बन्दै || वडा अध्यक्षव्दारा ज्ञापन ||
बिहारका मुख्यमन्त्रीले बस पठाउने

टुडे समाचारदाता भाद्र २५, २०७५

जनकपुरधाम । भारतको बिहारको पटना–जनकपुर सञ्चालन हुन लागेको बसलाई मंगलवार बिहारका मुख्यमन्त्री नितिशकुमारले विदा गर्ने छन् ।

 

पटनाबाट जनकपुर र बोधगयाबाट काठमाण्डुका लागि मुख्यमन्त्री नितिश कुमारले एक÷एकवटा बस पठाउने छन् ।

परिक्षणको रुपमा ती बसहरु चल्ने छन् । बिहार राज्य पथपरिवहन निगमका सचिव सञ्जय अग्रवालले जनकपुरधाम र काठमाण्डुका लागि बस सेवा सञ्चालन हुने बताए ।‘पटना र बोधगयाबाट सञ्चालन हुने बसलाई मुख्यमन्त्री नितिश कुमारले प्रस्थानको संकेत गर्ने छन्’ सचिव अग्रवालले भने, जनकपुरधाम जाने बस मुजफफरपुरबाट सीतामढी हुँदै र काठमाण्डु जाने बस रक्सौलहुँदै बीरगञ्ज भएर जाने छन् ।

जनकपुरधामबाट भारतको अयोध्या बस सेवा सञ्चालनका लागि नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुरधाममा हरियो झण्डा देखाएर शुभारम्भ गरेपनि त्यो सेवा नियमित हुन सकेको छैन् ।

भारतको पटनादेखि जनकपुरधाम र बोधगयादेखि काठमाण्डु बस सेवा सञ्चालनका लागि गत वर्षदेखि नै प्रयास भएपछि यस पटक शुभारम्भ हुन लागेको छ ।बिहार सरकारले वातानुकुलित बस भाडामा लिएर सञ्चालनमा ल्याउन लागेको मिडिया फर बोर्डर हारमोनीका अध््रयक्ष वरिष्ठ पत्रकार अमरेन्द्र तिवारीले जनाए ।

उनका अनुसार दुवै बसलाई मुजफफ्रपुरमा जनस्तरबाट स्वागत गरिनेछ । पटनाबाट जनकपुरधाम आउने बस पूर्ण वातानुकुलित रहने छ ।सुविधायुक्त बस सेवाबाट यात्रुहरु पटनादेखि जनकपुरधाम आउजाउ गर्न सक्ने छन् ।

जनकपुरधामबाट पटना र बोधगयाऽ पटना हुँदै काठमाण्डु बस सेवा सञ्चालनका लागि बस कम्पनीहरु रुट परमिट प्राप्त गरेको यातायात व्यवस्था विभागका महानिर्देशक लवण्य ढकालले जनाए ।

 

बस सेवा सञ्चालनका लागि आवश्यक प्रकृया पुरा नै नगरी हतारमा निर्णय गरिएकोले अयोध्या बस सञ्चालनमा समस्या आएको अधिकारीहरु बताउँछन् ।

जनकपुरधामबाट पटना बस सञ्चालनका लागि ४ वटा बसलाई अनुमति प्रदान गरिएको छ । नेपाल र भारतबाट बराबरी संख्यामा बस सेवा सञ्चालन हुने भएकाले ८ वटा बस चल्ने बताईएको छ ।बोधगया–पटना–काठमाण्डुपनि उतिकै संख्यामा बस सेवा सञ्चालन हुने छन् ।

पटनाबाट मंगलवार नै बस सेवा सञ्चालन हुने भएपनि नेपालबाट भदौ ३१ गते बस सेवा सञ्चालन हुनेछ ।प्रदेश २का मुख्यमन्त्री मो.लालबाबु राउतका स्वकिय सचिव दिपक यादवले जनाए अनुसार यहाँबाट ३१ गते बस प्रस्थान गर्नेछ ।

बस सञ्चालकहरुको आग्रहमा मुख्यमन्त्री राउतले ३१ गते आईतवार यहाँबाट पटनाका लागि बस सञ्चालनको शुभारम्भ गर्ने कार्यक्रम रहेको उनले बताए

जनकपुरधामबाट पटनाको दुरी १ सय २३ किलोमिटर रहेको छ ।बस सेवा सञ्चालनका लागि भाडा र रुट समेत निर्धारण भईसकेको छ ।हाल नेपालको भिठ्ठामोड बोर्डरबाट पटना सम्म दिवा र रात्री बस सञ्चालन भईरहेका छन् ।

जनकपुरधाम–पटना बस सेवाबाट सोझै जोडिएपछि दुवै देशका धार्मिक, व्यवसायिक पर्यटकहरुलाई आउजाउ गर्न अत्यन्त सहज हुने विश्वास गरिएको छ ।

‘बस सेवा सञ्चालनबाट दुवै देशको सम्बन्ध अझ सुदृढ हुनेछ’पत्रकार तिवारीले भने, सीताको जन्मथलीको दर्शन गर्न बिहारबाट ठूलो संख्यामा हिन्दू पर्यटकहरु जाने छन् ।

नेपालबाट भारतको १३ वटा रुट निर्धारण गरिएको छ ।ति मध्ये काठमाण्डु दिल्ली, पोखरा दिल्ली बस सेवा सञ्चालनमा छन् । अब थप जनकपुरधाम–पटना र काठमाण्डु–बोधगया बस सेवा सञ्चालन हुन लागेको छ ।

नेपालको यातायात व्यवस्था विभागले रुट परमिट लगायतको प्रकृयाहरुका लागि २९ भदौ सम्म सुची दर्ता गर्न आव्हान गरेको छ ।जनकपुरधाम–अयोध्याबीच बस सेवा सञ्चालनका लागि पनि सुची दर्ता हुन सक्ने सो कार्यालयले जनाएको छ ।

तर जनकपुरधामबाट अयोध्या बस सञ्चालनमा सुरक्षा लगायतका चुनौतीहरु समेत रहेको बताईएको छ ।

Comment Box

काठमाडौँ : महानगरीय प्रहरी परिसर काठमाडौँले तीन किलोग्राम सुनसहित...

न्यूयोर्क । फ्रान्सका राष्ट्रपति इमानुयल माक्रोंले संयुक्त राष्ट्रसंघको महासभामा...

दुबई । एसिया कप क्रिकेटमा भारत र अफगानिस्तानले रोमाञ्चक बराबरी...

चन्द्रनिगाहपुर । तेजाब आक्रमणमा परी मृत्यु भएकी रौतहट...

जनकपुरधाम । प्रत्येक वर्ष आश्विन कृष्ण पक्षदेखि सुरु हुने सोह्रश्राद्ध...

जनकपुरधाम ।सडकमा रहेका खाल्डाखुल्डी र पानी जम्ने समस्याबाट छुटकाराका लागि...

राजेन्द्र यादव , जनकपुरधाम ।आन्तरिक राजस्व कार्यालय जनकपुरले गत आर्थिक...

जनकपुरधाम । जनकपुरको निजि विद्यालय मोनाष्टिक ईगलिंश बोर्डिङ्ग स्कुलद्वारा सोमवारदेखि...

जनकपुरधाम । राष्ट्रिय जनता पार्टी नेपाल धनुुषा अध्यक्ष मण्डल र...

जनकपुरधाम । झाडापखाला प्रभावित क्षेत्र महोत्तरीको जलेश्वर नगरपालिका वडा नं....

काठमाण्डु । संघिय सरकारले स्थानीय तहको अधिकार खोस्न थालेको छ...

वीरगंज । वीरगन्ज महानरपालिकाद्धारा भइरहेको निमार्णकार्य तथा बालगृहको प्रमुख प्रशासकिय...

मलंगवा । सर्लाही हरिवनका स्थानियबासीहरुले १७ वर्षिया...

चन्द्रपुर । चन्द्रपुरमा (रौतहट) एसिड आक्रमणबाट गम्भीर बनेकी रौतहट...

चन्द्रपुर । बाल विवाह विरुद्द सचेतना कार्यक्रम अर्तगत परियोजना शुरुवात,अन्तत्र्रिmया...

भद्रपुर : झापाको हल्दिबारी गाउँपालिकामा चार वर्षीया बालिका बलात्कृत...

घोडाघोडी : नुहाउने क्रममा शिवगङ्गा नदीमा डुबेर आज एक बालकको...

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले...

महोत्तरी । जिल्ला भन्सार कार्यालयले भन्सार छलेर ल्याएको साढे १७...

डडेल्धुरा : शिक्षक सेवा आयोगको परीक्षाका कारण जिल्लाका धेरै...

पाल्पा : डेरी उद्योगले नेपालमा ३० हजारभन्दा बढी बेरोजगार युवालाई...

विराटनगर : मोरङको बूढीगङ्गा गाउँपालिका बाँसबारीमा रहेको ‘हाइलाइफ’ चप्पल...

विराटनगर । प्रदेश नम्बर १ को स्थायी राजधानी र नामाकरणको...

काठमाडौं । एसिड प्रहारबाट गम्भीर घाइते भएकी रौतहटको चन्द्रपुर...

माल्दिभ्स । माल्दिभ्सका विपक्षी दलका नेता इब्राहिम मोहम्मद सोलिहले राष्ट्रपति...

स्पेन । स्पेसिन लिग फुटबलको जारी सिजनमा बार्सिलोनाले पहिलो पटक...

मलंगवा । सर्लाहीको सदरमुकाम मलंगवामा राष्ट्रिय विद्यार्थी संघले तीन...

सर्लाही । भारतको विहारमा मदिरापान बिक्रीवितरण र ओसारपसारमा प्रतिबन्ध लगाइएपछि...

गौर । प्रदेश २ का कृषि ,भूमि व्यवस्था तथा सहकारी...

जीतपुर । जीतपुरमा एउटै पसलमालगातार दुई चोटीचोरी भएपछि , प्रहरीको...

स्याङ्जा : जिल्ला कारागार स्याङ्जामा कार्यरत एक प्रहरी जवानले...

जनकपुरधाम । धनुषामा एक युवक घाँटी रेटिएको अवस्थामा फेला परेका...

पशुपतिनगर, इलाम : इलामको चुलाचुली गाउँपालिकामा कार्यरत नायब सुब्बा जगत...

बर्दिवास : महोत्तरीको सदरमुकाम जलेश्वरलाई भारतीय सीमा र धनुषाको जनकपुरसँग...

बलेवा : कुलतमा लागेका युवाका लागि सुधार गृहका रुपमा स्थापना...

इलाम : नेपाल पत्रकार महासङ्घ इलाम शाखाले पत्रकारका लागि आपत्कालीन...

काठमाडु । साउथ ह्याम्पटनलाई हराउँदै लिभरपुल इङ्लिस प्रिमियर लिग फुटबलको...

काठमाडु । अपराध अनुसन्धानमा अब्बल मानिँदै आएको नेपाल प्रहरी पछिल्लो...

जनकपुरधाम । कमला नगरपालिकाका वडाअध्यक्षहरुले नगरप्रमुख रामउदगार गोइतलाई शनिवार ९...