Fri, 21 Sep 2018
ताजा समाचार
मातृका र रघुबीरको सम्पती छानविन गर : नेता झा || वीरगञ्ज महानगरपालिकाका २ कर्मचारी सहित ३ तीन पक्राउ || मोहर्रम पर्व मनाइँदै || सहमतिपछि यातायात सञ्चालन || संविधान कार्यान्वयन गर्न निकै चुनौती : नेता महतो || घुस लिएको अभियोगमा दुई जना पक्राउ || महोत्तरी जमुनियाँमा प्रहरी पोष्ट स्थापना || लामो दुरीमा गाडी नचल्दा यात्रुहरु अलपत्र , सामान ढुवानी पनि || मल बन्दरगाहमै थन्कियो || खेलकूदले देशलाई चिनाएको छ: मन्त्री विश्वकर्मा || पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग || डिजिटल प्रणालीको शुभारम्भ || विष्टको निधनप्रति काँग्रेसद्वारा दुःख व्यक्त || महान्यायाधिवक्तविरुद्ध खनिए ट्रम्प || माछापालन योजना || मदिरा नष्ट || एक बन्दीको मृत्यु || मुसहर बस्तीमा संविधान दिवस, संविधान सबैको साझा छहारी होस् || मौका परीक्षाको नतिजा सार्वजनिक || सीके राउतका १०० बढी कार्यकर्ता पक्राउ || डा.सीके राउतका समर्थकहरुले निकाले हजारौको संख्यामा रयाली || निर्वाचन कार्यक्रम सार्वजनिक || पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग || समृद्धिको राष्ट्रिय दायित्वमा सहयोगी हुन प्रधानमन्त्रीको आह्वान || विधार्थी फोरमको जिल्ला अधिवेशन संपन्न || लागुऔषधसहित एक पक्राउ || एसिड आक्रमणको आरोपमा एक युबक पक्राउ || मलेशियामा विषाक्त मदिरा सेवनबाट ६ को मृत्यु || मोटरसाइकल दुर्घटनामा एकको मृत्यु || फोरमले संविधान दिवस नमनाउने || आज संविधान दिवस मनाइँदै, काठमाडौंको टुंडिखेलमा विशेष समारोह || सम्बन्ध विच्छेदका लागि अदालतमा धाउने पुरुषहरुको संख्या बढ्यो || उपराष्ट्रपति पुन बुधबार चीन जाँदै || मुन–किमबीच दुई घन्टा लामो वार्ता || एएफसी यू १६ फुटबल आजदेखि काठमाडौंमा, नेपालले फिलिपिन्सको सामना गर्ने || १५ बर्ष देखि फरार प्रतिबादी पक्राउ || काठ बेचेको भन्दै स्थानीयले रेन्जपोष्ट कार्यालय घेराउ || प्रहरी चौकी बिश्रामपुर घेराउ || ईलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरलाई ज्ञापन पत्र || कञ्चनपुरमा भारतीय हात्तीको आतंक, अन्नबाली नष्ट ||
संवीधानको धारा २२८ को उपधारण २ को अबज्ञया गर्दै राजर्मागबाट सवारी कर सङ्कलन

टुडे समाचारदाता भाद्र २६, २०७५

वीरगन्ज  । प्रदेश नं. २ को एक मात्र वीरगन्ज महानगरपालिकाले संवीधानको धारा २२८ को उपधारण २ को अबज्ञया गर्दै राजर्मागबाट सवारी कर सङ्कलन गराएको छ । राजमार्गमा हिडने मालवाहक वा अन्य सवारी साधानबाट स्थानिय तहले कुनैपनि बहानामा कर लिन नपाउने संघीय कानुन भएपनि महानगरपालिका हाकिम र मेयरले ठेक्दारसंग शुभलाभको सेटिङ्गको चक्करमा त्रिभुवन राजमार्ग, हुलाकि राजर्माग,वीरगन्ज बाइपास, गण्डकनहर सडक समेतबाट सवारी व्यवस्थान शुल्कको नाममा कर सङ्कलन गराइरहेका छन । महानगरपालकाले वीरगन्ज भन्सार कार्यालयको क्षेत्राअधिकारलाई समेत मिच्चदै वीरगन्जको शंकरार्चायद्वार नजिकै सङ्कलन केन्द्र नै स्थापन गराइ कर असुली गराएको छ ।भारतबाट मालबस्तु बोकी भन्सार यार्डमा अन्लोड गरी पुनः भारत तर्फ फर्किने मालवाहक सवारीका साधनबाट कानुनविपरित कर सङ्कलन भएको छ । भन्सारको क्षेत्रअधिकार मिच्दै महानगरपालिकाले गर्दै आएको कर सङ्कलको विरोध गरेपनि रकम असुली नरोकिएको भन्सार कर्मचारीहरुको भनाइ रहेको छ । महानगरपालिकाले मोना कनस्ट्रक्शन प्रा.लीलाई सवारी व्यवस्थापन शुल्न सङ्कलन गर्न २२ स्थान स्वीकृती दिएको छ । सो मध्यय ११ स्थान राजमार्ग मै रहेका छन् । नेपालको विभिन्न स्थानका लागि दैनिक एक हजार ३ सय भन्दा बढी मालबाहक वाहन वीरगन्ज भन्सारबाट निस्किने गरेको र सो मध्य ८० प्रतिशत सवारीका साधन रामजमार्ग मात्र प्रयोग गर्ने गरेको वीरगन्ज भन्सार कार्यालयका सुचना अधिकारी सन्तोष यादवले जानकारी दिनुभयो । राजमार्ग मात्र प्रयोग गर्ने सवारीका साधानबाट स्थानिय तहले कर लिन नपाउने भएपनि महानगरपालिकाले भन्सारबाट निस्किएका वाहनबाट कर असुरी गराइ रहेको छ       यसै  वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत डा.भिष्म कुमार भुसालसंग बुभ्दा उहाँले भन्सारको क्षेत्रअधिकारलाई उलङ्घन गरी भइरहेको कर सङ्कलन गलत भएकाले त्तकाल रोकिने प्रतिवद्धता व्यक्त गर्नु भयो । उहाँले राजमार्ग मात्र प्रयोग हिडने सवारीका साधनबाट भइरहेको कर सङ्कलनका विषयमा महानगरपालिकाको बोर्डमा राखि छलफल गर्ने बताउनुभयो । भन्सार क्षेत्रमा भइरहेको कर सङ्लन गलत भएको स्वीकार प्रमुख प्रसाशकिय अधिकृत भुषालले गरेपनि ठेक्दारसंग शुभलाभ लिएर थिचिएका कारण हाल सम्म कर सङ्कलन रोकिएको छैन ।भन्सारमा मालबस्तु अन्लोड गरी पुनः भारत तर्फ फर्किने करिब २ सय बाहनबाट दैनिक हजारौ रुपैया अबैध सङ्कलन हुने गरेको र सोको एक भाग प्रुमख प्रसाशकिय अधिकृत र मेयर समेतले पाउने भएकाले कर असुलीलाई नरोकीएको महानपालिकाका कर्मचारीहरु कै भनाइ रहेको छ । वीरगन्ज महानगरपालिकाले सार्वजनिक खरिद ऐनलाई समेत उलङ्घन गरी मोना कनस्ट्रशन प्रा.लीलाई कर सङकलनको अनुमति दिएको छ ।  महानगरपालिकाले पटके सवारी करका लागि आह्वान गरेको सुचनालाई नै आधारमानी मोना मोना कनस्ट्रशन प्रा.लीलाई सवारी व्यवस्थापन सिर्षकमा कर असुलीको अनुमति दिएको छ । खरिद ऐन अनुसार जुन सिर्षकमा सुचना आह्वान हुन्छ सोही सिर्षकमा ठेक्का दिने व्यवस्था भएपनि आर्थिक चलखेलमा प्रमुख प्रशासकिय अधिकृत भुषाल र मेयर विजय सरावगीले कनस्ट्रशन प्रा.लीलाई ठेक्का दिएको महानगरपालिका कै कर्मचारीहरुको आरोप रहेको छ । महानगरपालिकाले गराउदै आएको अबैध कर असुलीका विरोधम भारतीय चालहहरुले कही दिन अगाडी एकीकृत चेकजाँच चौकीको मुल गेट नै जाम गरी प्रदर्शन गरेका थिए ।

Comment Box

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का वरिष्ठ नेता रामचन्द्र झाले सरकारमा...

वीरगञ्ज । सेवाग्राहीसित घुस लिएको आरोपमा अख्तियारको टोलीले वीरगन्ज महानगरपालिकाका...

नेपालगञ्ज : इस्लाम धर्मावलम्बीको मोहर्रम पर्व बाँकेमा पनि धुमधामका...

बुटवल : मुलुकी संहितामा सवारी चालकका लागि ल्याइएको प्रावधानको...

कञ्चनपुर । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका नेता राजेन्द्र...

पर्सा : विद्यालयको अनुमतिपत्र दिन रु एक लाख घुस...

बर्दिवास । महोत्तरी जिल्लाको भङ्गहा नगरपालिका–६ जमुनियाँ चोकमा आज...

जनकपुरधाम । चालकहरुको बन्दले जनकपुरधाम लगायत तराईका ...

वीरगञ्ज : नेपाल आयात गर्न लागिएको मल सिर्सियास्थित सुख्खा...

कास्की : सङ्घीय सरकारका युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले...

काठमाडौँ : प्रतिनिधिसभा बैठकमा सांसदले संविधान कार्यान्वयन गर्न मौलिक अधिकारसम्बन्धी...

विराटनगर : प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले...

काठमाडौँ : नेपाली काङ्ग्रेसले अछामका पार्टी क्रियाशील सदस्य टेकबहादुर...

वासिंटन । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले महान्यायाधिवक्ता जेफ सेसन्सप्रति तिखो...

सिरहा । माछा उत्पादन बढाई नगरक्षेत्रलाई समृद्ध बनाउने योजना सिरहाको...

लहान : सिरहा प्रहरीले जिल्लाको विभिन्न स्थानबाट डेढ हजारभन्दा...

गौशाला : महोत्तरी जिल्लाको जलेश्वर कारागारका एक बन्दीको गए राति...

बर्दिवास : महोत्तरी बर्दिवास–१४ स्थित एकीकृत नमूना मुसहर बस्तीका...

भक्तपुर : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेड वृद्धि...

जनकपुरधाम । धनुषाबाट प्रहरीले सीके राउतका समर्थक १०० भन्दा बढीलाई...

जनकपुरधाम । संविधान जारी भएको दिनको विरोधमा ‘स्वतन्त्र मधेस गठबन्धन’ले...

काठमाडौँ : प्रतिनिधिसभाअन्तर्गतका १० वटा विषयगत समितिका सभापति चयनका...

काठमाडौँ : नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले पेट्रोलियम पदार्थको...

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धि राष्ट्रिय सङ्कल्प...

रौतहट । समाजवादी विधार्थी फोरम नेपाल जिल्ला कार्य समिति रौतहटको...

वीरञ्ज : भारतबाट लुकाइछिपाइ नेपालतर्फ ल्याइरहेको अवस्थामा सशस्त्र प्रहरी...

चन्द्रपुर । दुई किसोरी लाई एसिड आक्रमणको आरोपमा प्रहरीले एक...

काठमाडौं : मलेसियामा विषाक्त मदिरा सेवनबाट मृत्यु हुने नेपालीको...

बागलुङ : बागलुङ नगरपालिका–२ रुद्रेपिपल भन्ने स्थानमा गएराति ग...

राजविराज । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष समेत रहेका उप–प्रधान...

काठमाडौं । नेपालको संविधान जारी भएको तेस्रो वर्ष पूरा भई...

सिन्धुली । नयाँ मुलुकी संहिता जारी भएपछि सिन्धुलीमा सम्बन्ध विच्छेदको...

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन औपचारिक भ्रमणका लागि बुधबार चीन...

सोल । दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इन र उत्तर...

काठमाडौं । एएफसी युथ सिक्सटिन महिला फुटबल च्याम्पियनसिपका छनोट खेल...

जीतपुर : ईलाका प्रहरी कार्यालय निजगढले १५ बर्षदेखि चोरि मुदामा...

चन्द्रपुर । जिल्लाको बृन्दावन नगरपालिका १ मा रहेको वृन्दावन...

चन्द्रपुर । रौतहटको बृन्दावन नगरपालिकाका एक युवालाई हतियार थमाएर फसाउन...

चन्द्रपुर । नेपाल तरुणदल नगर समिति चन्द्रपुरले ईलाका प्रशासन...

कञ्चनपुर । कञ्चनपुरको बेदकोट र शुक्लाफाँटा नगरपालिकामा हात्तीले आतंक मच्चाउन...