Mon, 24 Sep 2018
ताजा समाचार
सुचनाको माँग गर्दै राष्ट्रिय विद्यार्थी संघ रिले अनशनमा || मदिरा पिउन आउने भारतीयका कारण होहल्ला र असुरक्षा || अपांग दाजु भाईलाइ राज्य मन्त्रीले गरे सहयोग || प्रहरीका टाउँको दुखाई , लागुऔषध प्रयोगकर्ता बालकहरु || प्रहरी जवानद्वारा आत्महत्या || घाँटी रेटिएको अवस्थामा एक युवक फेला || नायब सुब्बाको दुर्घटनामा निधन || भिठ्ठामोड–जलेश्वर–जनकपुर सडक निर्माणमा ढिलाइ || प्लास्टिक घरभित्र तरकारी खेती || पत्रकार राहत कोष स्थापना || लिभरपुल इङ्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा || नेपाल प्रहरीको छवि धुमिल बन्दै || वडा अध्यक्षव्दारा ज्ञापन || खोलामा डुबेर एक जनाको मृत्यु || बारापर्सामा पेट्रोलियम पदार्थको अभाव || नगरस्तरमा बालबालिकाकोलागी अनिवार्य बजेट विनियोजन गरिने : || मुख्यमन्त्री राउतद्वारा राहत प्रदान || अमेरिकामा एक नेपालीसहित तीनको हत्या || मोहर्रममा हिन्दू समुदायको पनि उत्साह || नेकपामा मातृकालाई लोप्पा, महासेठ पक्ष सशक्त || यथास्थितिमा संविधान स्वीकार्य छैन् : मुख्यमन्त्री राउत || मोटरसाइकल ठोक्किदा एकको मृत्यु, एक घाइते || मैथिली फिल्म "दहेजक पिरा"को पोस्टर सार्वजानिक || मातृका र रघुबीरको सम्पती छानविन गर : नेता झा || वीरगञ्ज महानगरपालिकाका २ कर्मचारी सहित ३ तीन पक्राउ || मोहर्रम पर्व मनाइँदै || सहमतिपछि यातायात सञ्चालन || संविधान कार्यान्वयन गर्न निकै चुनौती : नेता महतो || घुस लिएको अभियोगमा दुई जना पक्राउ || महोत्तरी जमुनियाँमा प्रहरी पोष्ट स्थापना || लामो दुरीमा गाडी नचल्दा यात्रुहरु अलपत्र , सामान ढुवानी पनि || मल बन्दरगाहमै थन्कियो || खेलकूदले देशलाई चिनाएको छ: मन्त्री विश्वकर्मा || पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग || डिजिटल प्रणालीको शुभारम्भ || विष्टको निधनप्रति काँग्रेसद्वारा दुःख व्यक्त || महान्यायाधिवक्तविरुद्ध खनिए ट्रम्प || माछापालन योजना || मदिरा नष्ट || एक बन्दीको मृत्यु ||
बलात्कारीमाथी मुद्दा चलाउदा गरुडामा प्रदर्शन, दुर्ई जिप तोडफोड, तिन जना पक्राउ

एम के चौधरी भाद्र २७, २०७५

रौतहट  । गढीमाई नगरपालिका ३ गम्हरियाको १२ वर्षीया बालिकालाई गत भदौ १९ गते स्थानीय ५० वर्षीय सहमद अन्सारीले ललाइफकाइ बलात्कार गरेको घटना सार्वजनिक भएको छ । अन्सारीले बालिकालाई बलात्कार गरेको घटनालाई स्थानीयले गाउँमै मिलाउन बलात्कारीलाई १ लाख २० हजार रुपैया जरिवाना गरेको र पीडितलाई गाउँमै बन्धक बनाएर गाउँबाहिर जान नदिएको घटनाले सनसनी मच्चाएको छ । तोकिएको दिनमा अन्सारीले पीडितलाई रकम नदिएपछि पीडित पक्ष प्रहरीलाई जानकारी गराएको थियो । पीडितको तर्फबाट इलाका प्रहरी कार्यालय गरुडामा जाहेरी दिएपछि बलात्कारी अन्सारीलाई पक्राउ गरी प्रहरीले मुद्दा चलाएको छ । बलात्कारीलाई पक्राउ गरेपछि पीडकका समर्थकहरुले इप्रका गरुडा अगाडी प्रदर्शन गर्दै ढुंगामुद्धा गरेका छन् ।
    इलाका प्रहरी कार्यालय अगाडी प्रदर्शन गर्ने क्रममा प्रदर्शनकारीहरु कार्यालयमा ढुंगामुढा गर्न थालेपछि प्रहरीले सामान्य लाठी चार्ज गरेर तिन जनालाई नियन्त्रणमा लिएका हुन् । प्रर्दशनकारीले  ना.१ ज. ६१९२ नम्वरको म्याजिक भ्यानलाई तोडफोड गरेपछि उक्त कार्य नगर्न प्रहरीले आग्रह गर्दा प्रहरीमाथि नै ढुंगा मुढा गर्नथाल्दा बाध्य भएर सामान्य लाठी चार्ज गर्नुपरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको हो ।
    प्रहरीले प्रदर्शनकारीलाई तितरवितर गरेपछि उनीहरु पुन ः गरुडाको मेथुर चोकमा आएर बाटो अवरुद्ध पारे । सोही क्रममा इलाका प्रहरी कार्यालय समनपुरबाट थुनुवा लिएर ना.१ झ. ५४२ नम्वरको जिप गौर तर्फ आउन लाग्दा उक्त गाडीलाई पनि तोडफोड गरेका छन् । जिल्ला प्रहरी कार्यालय सहित मातहतबाट थप प्रहरी गरुडामा गएर प्रदर्शनकारीहरु भागेका छन् । जिप तोडफोड गर्ने कार्यमा संलग्न रहेका गढीमाई नगरपालिका वडा नम्वर ३ का सहिद अन्सारी, अबुसैद अन्सारी र अजय साहलाई नियन्त्रणमा लिएको जानकारी दिदै प्रहरी उपरिक्षक केदार ढकालले प्रदर्शनकारीको ढुंगाबाट प्रहरी हवलदार अनिल कुश्वाहा घाईते भएको उनले बताए ।
    गत २० गते गढीमाई नगरपालिका वडा नम्वर ३ गम्हरिया बस्ने १२ बर्षिया बालिकालाई ५० बर्षिय सहमद अन्सारीले जबरजस्ती करणी गरेपछि गाउँमा हो हल्ला हुँदा गाउँका केही व्यत्तिहरुले १ लाख २० हजार रकम दिएर केस मिलाउने चलखेल भएपनि पिडिताको वुवा वैदेशीक रोजगारको शिलशिलामा विदेशमा रहेको अवस्थामा आमा छोरीलाई लिएर प्रहरी चौकी वरियारपुर हुँदै इलाका प्रहरी कार्यालय गरुडामा कारवाहीका लागि जाहेरी दिइन । सो जाहेरीको आधारमा प्रहरीले पिडिताको स्वास्थ्य परिक्षण गरेर पिडक अन्सारीको विरुद्ध जबरजस्ती करणीको मुद्दा सोमवार दर्ता गरे ।
    मुद्दा दर्ता भएपछि प्रहरीले पिडक अन्सारीलाई हिजो नै पक्राउ गरेर म्याद थप गरी कारवाही चलाउदा प्रदेश साँसद सहितका व्यक्तिहरुले प्रहरीद्धारा ज्यादती भएको भन्दै गरुडामा प्रदर्शन गर्दा उक्त घटना भएको हुन् । रौतहट प्रहरीका एसपी ढकालले हामी अनुसन्धान गर्दैछौं यस घटनामा दोषि रहेका जो कोहीलाई कारवाहीको दायरामा ल्याउने प्रतिबद्धता व्यक्त गरे ।

 

Comment Box

मलंगवा । सर्लाहीको सदरमुकाम मलंगवामा राष्ट्रिय विद्यार्थी संघले तीन...

सर्लाही । भारतको विहारमा मदिरापान बिक्रीवितरण र ओसारपसारमा प्रतिबन्ध लगाइएपछि...

गौर । प्रदेश २ का कृषि ,भूमि व्यवस्था तथा सहकारी...

जीतपुर । जीतपुरमा एउटै पसलमालगातार दुई चोटीचोरी भएपछि , प्रहरीको...

स्याङ्जा : जिल्ला कारागार स्याङ्जामा कार्यरत एक प्रहरी जवानले...

जनकपुरधाम । धनुषामा एक युवक घाँटी रेटिएको अवस्थामा फेला परेका...

पशुपतिनगर, इलाम : इलामको चुलाचुली गाउँपालिकामा कार्यरत नायब सुब्बा जगत...

बर्दिवास : महोत्तरीको सदरमुकाम जलेश्वरलाई भारतीय सीमा र धनुषाको जनकपुरसँग...

बलेवा : कुलतमा लागेका युवाका लागि सुधार गृहका रुपमा स्थापना...

इलाम : नेपाल पत्रकार महासङ्घ इलाम शाखाले पत्रकारका लागि आपत्कालीन...

काठमाडु । साउथ ह्याम्पटनलाई हराउँदै लिभरपुल इङ्लिस प्रिमियर लिग फुटबलको...

काठमाडु । अपराध अनुसन्धानमा अब्बल मानिँदै आएको नेपाल प्रहरी पछिल्लो...

जनकपुरधाम । कमला नगरपालिकाका वडाअध्यक्षहरुले नगरप्रमुख रामउदगार गोइतलाई शनिवार ९...

भद्रपुर : खोलामा डुबेर मेचीनगर–८ सालघारीका ३६ वर्षीय शिवु...

जीतपुर : मुलुकी ऐनमा सवारी चालक सम्बन्धि गरिएको ब्यवस्थाको परिवर्तनको...

बर्दिबास : बालबालिकाले भयत्रासमुक्त वातावरणमा सुरक्षित र...

राजविराज : प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले...

वाशिङ्टन, डिसी : अमेरिकाको मेरिल्याण्ड राज्यमा भएको गोली काण्डमा...

नेपालगञ्ज, बाँके : मुस्लिम समुदायको पर्व मोहर्रममा नेपालगञ्जमा हिन्दू...

काठमाण्डु । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले टुंगो लगाएको प्रदेश ईञ्चार्ज ...

राजविराज । संविधान संशोधनको विषयमा वहस चलिरहेको बेला प्रदेश २...

सिरहा । जिरोमाइल देखि बरियारपट्टि जाने सडकखण्ड...

जनकपुरधाम । धिरेन्द्र मल्टिमेडिया प्रालिको प्रस्तुति रहेको चलचित्र...

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का वरिष्ठ नेता रामचन्द्र झाले सरकारमा...

वीरगञ्ज । सेवाग्राहीसित घुस लिएको आरोपमा अख्तियारको टोलीले वीरगन्ज महानगरपालिकाका...

नेपालगञ्ज : इस्लाम धर्मावलम्बीको मोहर्रम पर्व बाँकेमा पनि धुमधामका...

बुटवल : मुलुकी संहितामा सवारी चालकका लागि ल्याइएको प्रावधानको...

कञ्चनपुर । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका नेता राजेन्द्र...

पर्सा : विद्यालयको अनुमतिपत्र दिन रु एक लाख घुस...

बर्दिवास । महोत्तरी जिल्लाको भङ्गहा नगरपालिका–६ जमुनियाँ चोकमा आज...

जनकपुरधाम । चालकहरुको बन्दले जनकपुरधाम लगायत तराईका ...

वीरगञ्ज : नेपाल आयात गर्न लागिएको मल सिर्सियास्थित सुख्खा...

कास्की : सङ्घीय सरकारका युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले...

काठमाडौँ : प्रतिनिधिसभा बैठकमा सांसदले संविधान कार्यान्वयन गर्न मौलिक अधिकारसम्बन्धी...

विराटनगर : प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले...

काठमाडौँ : नेपाली काङ्ग्रेसले अछामका पार्टी क्रियाशील सदस्य टेकबहादुर...

वासिंटन । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले महान्यायाधिवक्ता जेफ सेसन्सप्रति तिखो...

सिरहा । माछा उत्पादन बढाई नगरक्षेत्रलाई समृद्ध बनाउने योजना सिरहाको...

लहान : सिरहा प्रहरीले जिल्लाको विभिन्न स्थानबाट डेढ हजारभन्दा...

गौशाला : महोत्तरी जिल्लाको जलेश्वर कारागारका एक बन्दीको गए राति...