ईलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरलाई ज्ञापन पत्र
-
दिपु मिश्र
आश्वीन २, २०७५
चन्द्रपुर । नेपाल तरुणदल नगर समिति चन्द्रपुरले ईलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरलाई ज्ञापन पत्र बुझाएका छन् । एसिड आत्रमणबाट घाईते भएकी दिदीबहिनिको उपचारको लागि सरकारले निशुल्क व्यवस्था गर्न माग तथा दोषि पत्ता लगाई कावार्ही गर्न सोमबार ज्ञापन पत्र बुझाएका हुन ।
तरुणदल चन्द्रपुरका सभापती गंगा ठोकरले इलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरका अधिकृत हेमराज फुयाल मार्फत ज्ञापन पत्र बुझाएका हुन ।
घटना को घोर निन्दा गर्दै ,यस्ता अपराधिक घटना न्युनिकरण गर्न स्थानिय प्रशासन सकृय रहन समेत तरुण दल चन्द्रपुरले माग गरेको छ ।
गत बुधबार राति तेजाव आक्रमण बाट चन्द्रपुर ६ की १८ बर्षिया सम्झना दास र १५ बर्षिया सृजना दास गम्भिर घाइते भएका थिए । हाल उनीहरुको काठमाण्डौ स्थित कृतिपुर अस्पतालमा उपचार भैरहेको छ । शो ज्ञापन पत्र बुझाउने क्रममा नेपाल तरुणदल नगर समिति चन्द्रपुरका उप–सभापति सम्भु थापा,तरुण दल नगर सचिव मनदिप चौधरी,नेपालि का“ग्रेसका युवा नेता तथा जिल्ला कार्यसमिति सदस्य सुमन गौतम,क्षेत्रिय उप–सभापति नरेश लागिछाने,,नेवि संघ युवा नेता अधिकर लामिछाने,जन ज्योति बहुमुखि चन्द्रनिगाहपुरका सभापति संगम श्रेष्ठ, उप–सभापति तथा चन्द्रपुर वडा न.५ का वडा सदस्य गोपाल हुमागाई लगाएतको सहभागिता रहेको थियो ।
Comment Box
राजविराज : पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको अग्निसाइर कृष्णसवरण गाउँपालिमा आज...
काँग्रेसमा अब कोईरालाहरु एक भईसकेको उल्लेखगर्दै उनले भनिन् ‘हामी...
प्रदेश सरकारको १ वर्ष पुरा गरेको अवसरमा उपलब्धि सार्वजनिक गर्न...
काठमाडौं । स्पेनिस लिग फुटबलमा बार्सिलोनाले रियाल भालाडोलिडलाई हराएको छ...
काठमाडौं । भेनेजुएलाका लागि मानवीय सहायता बोकेको अमेरिकी सेनाको विमान...
सर्लाही । सवारी दुर्घटना न्युनिकरण तथा सुरक्षित यात्राका लागि...
मलंगवा ।जिल्ला ट्राफिक प्रहरी कार्यलय सर्लाहीले माघ महिनामा भएका ...
मलंगवा । भारतको जम्मु कश्मिरको पुल्बामा भएको आतंककारी हमलामा...
वीरगंज । नेपाल लायन्स फाउण्डेशनको राष्ट्रिय सम्मेलन वीरगंजमा सम्पन्न भएको...
जनकपुरधाम । नेपाल चेम्बर अफ कमर्सले शाखा विस्तार गर्ने क्रममा...
गौशाला । राहत शिक्षक संघर्ष समिती महोत्तरीले फागु्न २५ गते...
चन्द्रपुर : बागमती नदीमा अवैध रूपमा करेन्ट लगाएर माछा मार्ने...
लहान । लहानबाट निकासी भएका गिट्टी वालुवा सिमावर्ती नरगीमा...
काठमाडौं : राजधानीमा शक्तिशाली भूकम्पको धक्का महसुुस भएको छ...
सिरहा : सिरहाको सुखीपुर नगरपालिका २ विद्यानगरस्थित सिकिया पोखरीको विवादमा...
लहान । सशस्त्र प्रहरी वलले वेवारिसे अवस्थामा कटुवा पेस्तोल...
बुटवल । प्रदेश ५ सरकारले बुटवलमा विशेष कार्यक्रम गरी प्रथम...
सागरनाथले तीन छोराछोरी खेतीपाती गरेरै हुर्काउनुभयो । जेठी छोरीको बिहे...
नयाँ दिल्ली : भारत प्रशासित कश्मीरमा बिहीबार भएको आक्रमणमा...
अर्घाखाँची : अर्घाखाँचीको सन्धिखर्क नगरपालिकामा वडा नम्बर ११ अमिलेमा ...
डोटी : शिखर नगरपालिका वडा नम्बर ६ की एक...
तुलसीपुर : तुलसीपुर–२ की ८२ वर्षीय सरस्वती वलीले लामो...
काठमाडौँ : प्रेस काउन्सिल नेपालले एक वर्षमा पत्रकार आचारसंंहिता...
काठमाडौँ : एनसिएल स्पोर्टस् प्रालिले महिला टि–२० क्रिकेट लिग...
नेपालगञ्ज : बाँकेको नरैनापुर गाउँपालिका–२ मियापुर्वामा आजदेखि खलिफा सैयद...
काठमाडौँ : राष्ट्रिय समाचार समिति (रासस) ले यही फागुन...
जीतपुर : नेपाल पत्रकार महासंघ संघ बाराको १५ औँ बार्षिक...
अखिल भारतीय विद्यार्थी परिषद, रकसौल नगर इकाईले जम्मू कश्मीर...
जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)नेकपा संसदीय दलका नेता सत्यनारायण मण्डल...
जनकपुरधाम । प्रदेश २ मा सरकार गठन भएको एक वर्ष...
पाठक हटेपछि सत्तारुढ दलले आफ्ना एकजना कार्यकर्तालाई आयुक्तमा बहाल गर्ने...
जनकपुरधाम : हेल्प मधेशीको आर्थिक सहयोगले घरविहिन दुखारन पासमानको...
जनकपुरधाम : आफ्नै अपरहण गराएर झूठो नाटक गरी रकम...
रौतहट : रौतहट जिल्लाको गौरमा जारी रहेको गौर नगरस्तरीय...
रौतहट: हत्या गर्ने उदेश्यले गोली हानि फरार भएका एक...
गौशाला । महोत्तरीको गौशाला उद्योग वाणिज्य संघका लागि मनोनयन...
जनकपुरधाम : पश्चिमी वायुको प्रभावले तीन दिनसम्म बदली र वर्षाको...
राजविराज । सप्तरी जिल्लाको राजविराज नगरपालिका वडा नम्वर–१५ स्थित देउरी–भरुवामा...
नयाँदिल्ली । भारतको कश्मीरमा विहिवार भएको आतंककारी आत्मघाती हमलामा कम्तिमा...
धनुषामा ११ वर्षीय बालिकाको विहिवार लास फेला परेको छ...