काठ बेचेको भन्दै स्थानीयले रेन्जपोष्ट कार्यालय घेराउ
-
दिपु मिश्र
आश्वीन २, २०७५
चन्द्रपुर । जिल्लाको बृन्दावन नगरपालिका १ मा रहेको वृन्दावन रेन्जपोष्टका कर्मचारीलेनै काठ बेचेको भन्दै स्थानीयले रेन्जपोष्ट कार्यालय घेराउ गरेका छन् । तस्करले लैजादै गरेको अवस्थामा बरामद गरिएको करिब ५० क्युफिट काठ बन कर्मचारीले बेचेको भन्दै स्थानीयलेृ आईतबार बिहानै देखी रेन्जपोष्ठ कार्यालय घेराउ गरेर प्रदर्शन समेत गरेका थिए ।
सो रेन्जपोष्टका प्रमुख रेन्जर शिव बहादुर अछामी,वन कर्मचारी सोनालाल पटेल र यज्ञ बहादुर थापाले काठ बेचेर खाएको भन्दै आक्रोशित स्थानीयले सत्यतथ्य बाहिर ल्याएर काठ बेच्ने बन कर्मचारीमाथी कारवाही गर्नुपर्ने माग राखेको स्थानीय बासिन्दा रुपेन्द्र पटेलले जनकपुर टुडेलाई जानकारी दिए ।
स्थानीयले कार्यालय घेरेपछि त्यहा प्रहरी पुगेर वन कर्मचारीलाई केहिबेर नियन्त्रणमा लिएर छाडिदिएको पटेलले बताए । स्थानीयले कारवाहीको माग राख्दै प्रदर्शन गरेको र ईलाका प्रहरी कार्यालय गरुडाबाट गएको प्रहरी टोलीले पक्राउ गरेका वन कर्मचारीलाई वडा नम्बर १ का वडाध्यक्ष सुबोध पटेलले स्थानीयको बिरोधका बिच छुटाएको भन्दै स्थानीय आक्रोशित बन्दै गएको पटेलले जानकारी दिए । जिल्ला वन कार्यालय रौतहटका प्रमुख दिर्घ नारायण कोईरालाले काठ बेचिएको बिषयमा आफुले छानबिन गरिरहेको र दोषीलाई कडा कारवाही गर्ने प्रतिबद्दता जनाएका छन् । उनले पछिल्लो समय बनमा व्यापक हानी नोक्सानी कर्मचारीबार्टै भईरहेको सूचना आफुले पाएको भएपनि प्रमाण नभएका कारण दोषी उम्कने गरेको बताए ।
Comment Box
राजविराज : पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको अग्निसाइर कृष्णसवरण गाउँपालिमा आज...
काँग्रेसमा अब कोईरालाहरु एक भईसकेको उल्लेखगर्दै उनले भनिन् ‘हामी...
प्रदेश सरकारको १ वर्ष पुरा गरेको अवसरमा उपलब्धि सार्वजनिक गर्न...
काठमाडौं । स्पेनिस लिग फुटबलमा बार्सिलोनाले रियाल भालाडोलिडलाई हराएको छ...
काठमाडौं । भेनेजुएलाका लागि मानवीय सहायता बोकेको अमेरिकी सेनाको विमान...
सर्लाही । सवारी दुर्घटना न्युनिकरण तथा सुरक्षित यात्राका लागि...
मलंगवा ।जिल्ला ट्राफिक प्रहरी कार्यलय सर्लाहीले माघ महिनामा भएका ...
मलंगवा । भारतको जम्मु कश्मिरको पुल्बामा भएको आतंककारी हमलामा...
वीरगंज । नेपाल लायन्स फाउण्डेशनको राष्ट्रिय सम्मेलन वीरगंजमा सम्पन्न भएको...
जनकपुरधाम । नेपाल चेम्बर अफ कमर्सले शाखा विस्तार गर्ने क्रममा...
गौशाला । राहत शिक्षक संघर्ष समिती महोत्तरीले फागु्न २५ गते...
चन्द्रपुर : बागमती नदीमा अवैध रूपमा करेन्ट लगाएर माछा मार्ने...
लहान । लहानबाट निकासी भएका गिट्टी वालुवा सिमावर्ती नरगीमा...
काठमाडौं : राजधानीमा शक्तिशाली भूकम्पको धक्का महसुुस भएको छ...
सिरहा : सिरहाको सुखीपुर नगरपालिका २ विद्यानगरस्थित सिकिया पोखरीको विवादमा...
लहान । सशस्त्र प्रहरी वलले वेवारिसे अवस्थामा कटुवा पेस्तोल...
बुटवल । प्रदेश ५ सरकारले बुटवलमा विशेष कार्यक्रम गरी प्रथम...
सागरनाथले तीन छोराछोरी खेतीपाती गरेरै हुर्काउनुभयो । जेठी छोरीको बिहे...
नयाँ दिल्ली : भारत प्रशासित कश्मीरमा बिहीबार भएको आक्रमणमा...
अर्घाखाँची : अर्घाखाँचीको सन्धिखर्क नगरपालिकामा वडा नम्बर ११ अमिलेमा ...
डोटी : शिखर नगरपालिका वडा नम्बर ६ की एक...
तुलसीपुर : तुलसीपुर–२ की ८२ वर्षीय सरस्वती वलीले लामो...
काठमाडौँ : प्रेस काउन्सिल नेपालले एक वर्षमा पत्रकार आचारसंंहिता...
काठमाडौँ : एनसिएल स्पोर्टस् प्रालिले महिला टि–२० क्रिकेट लिग...
नेपालगञ्ज : बाँकेको नरैनापुर गाउँपालिका–२ मियापुर्वामा आजदेखि खलिफा सैयद...
काठमाडौँ : राष्ट्रिय समाचार समिति (रासस) ले यही फागुन...
जीतपुर : नेपाल पत्रकार महासंघ संघ बाराको १५ औँ बार्षिक...
अखिल भारतीय विद्यार्थी परिषद, रकसौल नगर इकाईले जम्मू कश्मीर...
जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)नेकपा संसदीय दलका नेता सत्यनारायण मण्डल...
जनकपुरधाम । प्रदेश २ मा सरकार गठन भएको एक वर्ष...
पाठक हटेपछि सत्तारुढ दलले आफ्ना एकजना कार्यकर्तालाई आयुक्तमा बहाल गर्ने...
जनकपुरधाम : हेल्प मधेशीको आर्थिक सहयोगले घरविहिन दुखारन पासमानको...
जनकपुरधाम : आफ्नै अपरहण गराएर झूठो नाटक गरी रकम...
रौतहट : रौतहट जिल्लाको गौरमा जारी रहेको गौर नगरस्तरीय...
रौतहट: हत्या गर्ने उदेश्यले गोली हानि फरार भएका एक...
गौशाला । महोत्तरीको गौशाला उद्योग वाणिज्य संघका लागि मनोनयन...
जनकपुरधाम : पश्चिमी वायुको प्रभावले तीन दिनसम्म बदली र वर्षाको...
राजविराज । सप्तरी जिल्लाको राजविराज नगरपालिका वडा नम्वर–१५ स्थित देउरी–भरुवामा...
नयाँदिल्ली । भारतको कश्मीरमा विहिवार भएको आतंककारी आत्मघाती हमलामा कम्तिमा...
धनुषामा ११ वर्षीय बालिकाको विहिवार लास फेला परेको छ...