Mon, 17 Dec 2018
ताजा समाचार
टिभिएस स्कुटरको रैली || गुनासो सुन्ने अधिकारीहरुको कार्यशाला गोष्ठी सम्पन्न || सर्लाहीका स्थानीय तहका कर्मचारीहरु द्वारा कर्मचारी समायोजन अध्यादेशको विरोध || भारतीय मुद्रा भारतमै फर्कन थाले || दुर्गन्धित बन्यो जनकपुर, नाक थुनेर हिँड्नुपर्ने बाध्यता || भीमसेनदासले भने- ‘घरभाडा लिएको पाइए फिर्ता गर्छु’ || लागु औषध ओसारपसारमा संलग्न एकजना पक्राउ || जापानको एक रेस्टुराँमा विस्फोट, ४२ जना घाइते || म्यान्चेस्टर यूनाईटेडमाथि लिभरपुलको जित, चेल्सी विजयी हुँदा आर्सनल पराजित || गुणस्तरी शिक्षाका लागि अभिभावक भेला || गाडिमा जथाभावी प्रेस लेख्नेमाथि कारवाही गर्ने || अदालतको पत्र वेवास्ता गर्दै ४७ वर्ष पुरानो कागज ज्यूदो पारे || विशाल गोल्डकप पुस २८ देखि || अमेरिकी फौजले १ सय १७ वर्षअघि लुटेको फिलिपिन्सको तीन वटा || जनकपुर–जयनगर चल्ने रेल सोनपुर स्टेशनमा || महासेठलाई साहको चुनौती, स्थायी कमिटीबाट हटाउन माग || ग्राबियल जिससको गोलले म्यानचेस्टर सिटी शीर्ष स्थानमा उक्लियो || तेनुवापट्टीमा परोपकारी संजालले जाडोको कपडा बाडे || वित्तीय साक्षरता कार्यक्रम सम्पन्न || कार्यालय सहायकको डेरामा समानान्तर प्रशासन कार्यालय || लोहारपट्टि नगरपालिकाका अगामी बजेट करिव ४७ करोड || राउतलाई पक्राउ आदेश, यादव जेल चलान || वीरगन्जको विर्तामा मेयर जनाता आमने सामने कार्यक्रम सम्पन्न || हिन्दू परिसदको सक्रियताले नेपाल हिन्दू रास्ट्र हुने : युवानेता नबीन || बर्दिबासको खुल्ला दिसा मुक्त क्षेत्र कागजमै सिमित || बिद्युतको कर्मचारी बनेर ट्रान्सफर्मर चोरी गर्ने पक्राउ || सिरहाको दुर्गम भेगमा डाक्टर गोविन्द केसी शिविर || अबैध ढुंगा निकाल्ने ट्रेक्टर नियन्त्रण || नेकपाका प्रदेश सदस्यहरुले लिए सपथ || रामायण एक्सप्रेसले जनकपुरधामलाई जोड्ने || नाबालिगलाई सामुहिक बलात्कार || बैकुण्ठ दासको मुद्दा ६ नंं.इजलासमा || मेयर साहद्धारा पनि योगीको अभिनन्दन || ६३ चोर पक्राउ, अधिकांश महिला || महन्थ र राजेन्द्रसँगै देखिए || गंगासागरमा लाखौं श्रद्धालुद्धारा स्नान || योगी सवारीका लागि घण्टौं सडक अवरुद्ध || अयोध्या–जनकपुर रामजानकी राजमार्ग, उत्तरप्रदेशले सहयोग गर्न प्रतिबद्ध || मोदी र यादवबीच भेंट || सडक दुर्घटनामा परी एक जनाको मृत्यु ||
वीरगञ्ज महानगरपालिकाका २ कर्मचारी सहित ३ तीन पक्राउ

अनिल तिवारी आश्वीन ५, २०७५

वीरगञ्ज । सेवाग्राहीसित घुस लिएको आरोपमा अख्तियारको टोलीले वीरगन्ज महानगरपालिकाका दुई जना कर्मचारी पक्राउ परेका छन् ।

 

एक लाख रुपैया घुस लिएको आरोपमा महानगरपालिकाको शिक्षा शाखाको अधिकृत मंजुर आलम र सुब्बा शशिभुषण साहलाई अख्तियारले विहिवार पक्राउ गरेको हो । आलम कालिकामाई गाउँपालिका वार्डनं २ भेडिहारी र प्राबिधिक सहायक सुब्बा शशिभुषण साह कानु ,धोबनी गाउँपालिका वार्ड नं ३हरिहरपुर निवासी हुन् ।

वीरगन्ज महानगरपालिका वार्ड नम्बर १४ बहुअरी स्थित फुरकान इन्टरनेशनलका संचालक एकबाल हैदरसंग एक लाख रुपैया घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुशन्धान आयोगको क्षेत्रीय कार्यालय हेटौडाको टोलीले पक्राउ गरेको हो ।

फुरकान विद्यालय संचालन अनुमति दर्ताको लागी शिक्षा शाखामा रहेका दुबैजनाले घुस लिएको आरोपमा पक्राउ गरिएको हो  । घुसको रकम शिक्षा शाखाका सुब्बा शशिभुषण साहका भान्जा अरुण कुमार साहको वीरगन्ज लाठ गल्लीमा रहेको पसलबाट बरामद गरिएको हो ।

पक्राउ परेका कर्मचारीहरुले विद्यालयका संचालक हैदरलाई घुसको रकम अरुणको पसलमा जम्मा गरेपछि मात्र दर्ता प्रमाण पत्र दिने सर्त राखेका थिए । अख्तियार टोलीले घुस रकम सहित अरुण कुमार साहलाई पनि  पक्राउ गरेको छ ।

पक्राउ परेकाहरुलाई अख्तियार टोलीले थप कार्वाहीका लागि हेटौडा लगेको छ ।अख्तियारलाई सेवाग्राहीले घुस मागेको जनाउदिएपछि कार्वाही थालिएको थियो । अख्तियारको टोलीले उपलब्ध गराएको नोट सेवाग्राहीले शशिभुषण साहका भाञ्जा अरुण कुमार साहको पसलमा जम्मा गरेका थिए ।

पसलमा रकम जम्मा भएपछि भाञ्जा साहले मामा साहलाई जनाउ दिएपछि विद्यालय सञ्चालन अनुमति पत्र उपलब्ध गराईएको थियो ।सेवाग्राहीले अनुमति पत्र प्राप्त गरेपछि अधिकृत मंजुर आलम र सुब्बा शशिभुषण साहलाई अख्तियार टोलीले तत्कालै नियन्त्रणमा लिएको थियो ।

अधिकृत आलम र सुब्बा साहलाई नियन्त्रणमा लिएपछि उनीहरुसँगै अरुणकुमार साहको पसलमा पुगेर छापामारी गर्दा घुस रकम बरामद भएको थियो । घुस रकम सहित पसले साहलाई समेत अख्तियारले नियन्त्रणमा लिएको थियो ।

अधिकृत आलम र सुब्बा साहले सेवाग्राहीसित लिने रकम भाञ्जाको पसलमा रकम जम्मा गराउने गरेको खुलेको छ ।अख्तियारले थप अनुसन्धान जारी रहेको जनाउँदै आवश्यक प्रमाणहरुसहित मुद्दा चलाईने जनाएको छ ।

Comment Box

रौतहट : युनिसेफ यूसएआइडी तथा रेस्टलेस डेभलपमेन्टको सहयोगमा जनसेवा नेपाल...

मलंगवा । सर्लाही सहित देशभरका स्थानीय तहका कर्मचारीहरुले कर्मचारी समायोजन...

वीरगञ्ज । नेपाल सरकारले भारतीय १ सय बाहेकको नोटलाई प्रतिबन्ध...

जनकपुरधाम । रामजानकी विवाह महोत्सवका बेला निकै तामझामका साथ...

काठमाडौं । नेपाली कांग्रेसका नेता भीमसेनदास प्रधानले संसद सचिवालयबाट घरभाडा...

रुपन्देही। रुपन्देहीमा लामो समयदेखि लागु औषध ओसारपसारमा संलग्न गिरोहमध्येका एक...

काठमाडौं । जापानको एक रेष्टुराँमा विस्फोट हुँदा ४२ जना घाइते...

काठमाडौं । इङ्गलिश प्रिमियर लिग फुटबलमा लिभरपूलले म्यानचेस्टर यूनाइटेडलाई ३–१...

जनकपुरधाम : धनुषाको बिदेह नगरपालिका गिद्धाबेलापटीस्थित जनता नमूना प्राविधिक माध्यमिक...

लहान । पत्रकारको नाममा जथाभावी प्रेस लेखेर सिँगो प्रेस जगतलाई...

सिरहा । सिरहाको साविक गाविस असनपुर वडा नं. ९ हाल...

वीरगञ्ज । दोस्रो विशाल मेमोरियल गोल्डकप फुटवल पुस महिनाको...

काठमाडौं । अमेरिकी फौजले १ सय १७ वर्षअघि लुटेका फिलिपिन्सको...

जयनगर(मधुवनी, बिहार)। भारत सरकारको सहयोगमा निर्माण भएको जयनगर–जनकपुरधाम रेल मार्गमा...

काठमाण्डु । लामो विवाद र अल्मल पछि शनिवारबाट प्रारम्भ भएको...

काठमाडौं । साविक विजेता म्यानचेस्टर सिटी इङ्लिस प्रिमियर लिग फुटबलको...

सिरहा । बरियारपट्टी गाउँपालिका वडा नम्बर ४ तेनुवापट्टी स्थित...

सिरहा। सिरहाको सुखिपुर नगरपालिका वाडा नं. ११ दहिपौडी बजारमा वित्तीय...

जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय धनुषामा कार्यरत एकजना कार्यालय सहायकले...

जनकपुरधाम । लोहारपट्टि नगरपालिकाले करिव ४७ करोड बरावरको बजेट...

जनकपुरधाम ।राज्य विरुद्धको अभियोगमा रौतहट जिल्लाको थुनामा रहेका...

वीरगन्ज: वीरगन्जको मुर्लीमा जनता मेयर आमने सामने कार्यक्रम सम्पन्न...

रौतहट : हिन्दू परिसद नेपाल आफ्नो शाखा एवं संगठन बिस्तार...

बर्दिबास : महोत्तरीको बर्दिवास नगरपालिकको खुल्ला दिसा मुक्त अभियान कागजमै...

मलंगवा : सर्लाहीको कविलासी नगरपालिका वडा न–२, पिपरीया स्थित शिव...

सिरहा । त्रिवि शिक्षण अस्पतालका हाडजोर्नी डा. गोविन्द केसीले सिरहाको...

रौतहट : चन्द्रपुर खोलाबाट अबैध रुपमा ढुंगा निकाल्ने ३ वटा...

चन्द्रपुर : नेकपाका प्रदेश २ ईन्चार्ज सत्यनाराण मण्डलले प्रदेश दुईमा...

जनकपुरधाम । भारत उत्तर प्रदेशको अयोध्याबाट जनकपुरलाइ राजमार्गबाट जोड्ने कार्य...

सिरहा । सिरहा जिल्लाको सुखिपुर नगरपालिकामा बुधवार राती एउटी नाबालिगलाई...

जनकपुरधाम । गुठी संस्थानको चलनचल्तीको मुल्य अनुसार ५ अर्ब बढीको...

जनकपुरधाम: उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई जनकपुरधाम उप–महानगरपालिकाका मेयर...

जनकपुरधाम । विवाह पंचमीको दिन बुधवार भिडभाडका बेला पाकेट मार्ने...

जनकपुरधाम : राष्ट्रिय जनता पार्टी (राजपा)का संयोजक राजेन्द्र महतो र...

जनकपुरधाम : रामजानकी विवाह पंचमीको दिन जनकपुरस्थित ऐतिहासिक गंगासागर पोखरीमा...

जनकपुरधाम : उत्तर प्रदेशका मुख्यमन्त्री जनकपुरधाम प्रवेश गरेलगत्तै घण्टौं...

जनकपुरधाम । भारत उत्तर प्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्यनाथले नेपाल...

काठमाण्डु । एकता महाधिवेशनको तयारीमा रहेको संघिय समाजवादी फोरम नेपालका...

सिरहा। पूर्वपश्चिम लोमार्ग अन्तर्गत सिरहाको धनगडीमाई नगरपालिका सोनापुर नजिक सडक...