Tue, 11 Dec 2018
ताजा समाचार
तिलकोत्सव सम्पन || झूटो अपवाह फैलाउने एक युवक पक्राउ || योगी लखनउबाट सोझै आउने, मधेश भवनमा दिवा भोज || सप्ताहव्यापी विवाहञ्चमी महोत्सवको तेश्रो दिन धनुष यज्ञ सम्पन, || गोलबजार उद्योग व्यापार संद्यमा महासचिव बाहेक अग्रवालको प्यानल नै विजयी || सिरहामा बम विस्फोट || योगीको स्वागतमा जुटे निधि || यसरी भेटेका थिए रामले सिता || महायज्ञ सुरु || सिरहामा सहकारिको ढुकुटि सन्चालक समितिको सुबिधामै स्वाहा || घाईते विद्यार्थीहरुको निःशुल्क उपचार हुनुपर्ने लगायतका मागहरु || एम्बुलेन्स नभएको गाउँपालिकामा ६० लाखको गाडी || गोलबजार व्यापार संघमा अग्रवालको २ सय ८७ मतले अग्रता || हेल्प मधेसी कत्तार च्याप्टर द्वारा पिडित परिवारलाई राहत || राइस मिलको पछाडि जमेको पानीबाट बच्चाको शव बरामद || शिक्षक , अभिभावक , विद्यार्थी जिम्मेवार नभए सम्म शिक्षाको सुधार || सरसफाई तथा छलफल कार्यक्रम सम्पन्न || ईशनाथ १५ औ खुल्ला दिसा मुक्त नगरपालिका घोषणा || लैङिगक हिँसा बिरुद्धको एक दिन कार्यक्रम जीतपुरमा || नयाँ शक्ति प्रदेश २ को सचिवालय इन्चार्जमा यादब || संचार क्षेत्रको विकासको लागि प्रदेश सरकार तत्पर : मुख्यमन्त्री राउत || 'नगर दर्शन’सँगै विवाह महोत्सव शुरु || सिरहाको लहान बाट हतियार सहित २ पक्राउ || निजि ५ विघा जग्गा नेपाली सेनाले गरे कब्जा || सी. के. राउत जेल चलान || मोटरसाइकलबाट लडेर वृद्धाको मृत्यु || बिष्णुपुर गाउँपालिका भिसन डकैती || जनकपुरधाम विशाल रथयात्रा || स्वास्थ्य स्वयंसेविका दिवस मनाइयो || शैक्षिक स्तर सुधार्नमा जोड || स्वास्थ्य स्वयम्सेविका दिवस मनाइयो || चेम्बर नहुँदा सभापति चयनमा ढिलाई || देशकै ठुलो योजना प्रदेश २ लाई दिएको मन्त्री महासेठको दावी || फोरममा जिम्मेवारी हेरफेर हुने || दलित विद्यार्थीलाई सहयोग, प्रहरी पुरस्कृत || नक्कली लालपूर्जा बनाएर अर्बौँ मूल्यको जग्गा बेच्ने महन्त पक्राउ || जनकपुर यातायात कार्यालयमा दलाल राज कायमै || राजसंस्थासहित प्रजातन्त्रको आवश्यकताको माग बढ्यो : कमल थापा || चार जना चढेको मोटरसाइकल बससँग ठोक्कियो, एकजनाको मृत्यु || प्रदेश नं १ मा ५४ जनाको हत्या ||
यथास्थितिमा संविधान स्वीकार्य छैन् : मुख्यमन्त्री राउत

टुडे समाचारदाता आश्वीन ६, २०७५

राजविराज । संविधान संशोधनको विषयमा वहस चलिरहेको बेला प्रदेश २ का मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले यथास्थितिमा संविधान स्वीकार गर्न नसकिने बताएका छन् । असोज ३ गते संविधान दिवसको अवसरमा कुनै कार्यक्रमको आयोजना नगरी मौन बसेका मुख्यमन्त्री राउतले भने, संविधानलाई हालको अवस्थामा स्वीकार गर्न सकिदैन् ।

 

फ्लु प्रभावित क्षेत्र सप्तरी  जिल्लाको कञ्चनरुप नगरपालिकामा शुक्रबार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा मुख्यमन्त्री राउतले भने, संविधानमा मधेशी, आदीवासी, जनजातीहरुको अधिकार सुनिश्चित नभएकाले संविधानलाई पूर्ण मान सकिदैन् । संविधान संशोधनका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सरकारले गरेको सहमति कार्यान्वयन नगरेको आरोप उनले लगाए ।

संविधान संशोधनका लागि सरकारलाई चाहिने आवश्यक दुई तिहाई पुर्याउन फोरम नेपाल सरकारमा सहभागि भएको दावीगर्दै उनले भने, सरकारले प्रतिबद्धता कार्यान्वयन नगरे फोरम नेपाल सरकारबाट बाहिर सक्छ ।फोरमको लक्ष्य सत्ता नभै मधेश मुदाको सम्बोधन रहेको उनले दावी गरे । मुख्यमन्त्री राउतले त्रुटीपूर्ण संविधानको संशोधन आवश्यक रहेको बताए ।

‘संविधान संशोधनको लागि संघर्ष जारी छ  उनले भने,  सबैले आ आफ्नो ठाउँबाट संघर्षलाई अगाडि बढाउनुपर्छ । संघर्ष विना अधिकार सुनिश्चित हुन सक्दैन,’ मुख्यमन्त्री राउतले भने, ‘अधिकारको लागि जारी संघर्षलाई निरन्तरता दिनुपर्छ ।’

फोरम नेपालले तीन स को नीति लिएको जनाउँदै राउतले भने, सदन, सडक र सरकार सबै निकायमा संघर्ष जारी रहने छ ।

कार्यक्रममा सप्तरीका कार्यकर्ताहरुले प्रदेश सरकारको अनुभूती जनताले गर्न नसकेको बताए । सरकारले कार्यकर्ताहरुको वेवास्ता गरेको सत्तालिप्सामा सरकार लिन रहेको आरोप सहभागि कार्यकर्ताहरुले लगाए ।

कञ्चनरुप र हनुमाननगर कंकालिनी नगरपालिकामा प्रकोप फैलिए यता चारजनाको मृत्यु भईसकेको छ मुख्यमन्त्री राउतले प्रकोपका बेला मृत्यु भएका चारजनाको परिवारलाई प्रति परिवार दुईलाख रुपैयाँका दरले प्रदेश सरकारका तर्फवाट राहत रकमको चेक उपलब्ध गराए ।

मुख्यमन्त्रीसित प्रदेशका समाजिक विकास मन्त्री नवलकिसोर साह र कृषी, भूमी व्यवस्था तथा सहकारी मन्त्री शैलेन्द्र साहपनि सहभागि कार्यक्रममा सहभागि थिए ।मन्त्री साहव्दय सप्तरी निवासी हुन् ।

Comment Box

जनकपुरधाम : रामजानकी विवाह पंचमीको चौथो दिन आज तिलकोत्सव ...

सिरहा । सिरहाको गोलबजार नगरपालिका स्थित ज्योति विकास बैंकबाट...

जनकपुरधाम । रामजानकी बिबाहमहोत्सवमा सहभागी हुन आउन लागेका भारत उत्तर...

जनकपुरधाम : सप्ताहव्यापी विवाहञ्चमी महोत्सवको तेश्रो दिन...

सिरहा । सिरहाको गोलबजार उद्योग व्यापार संद्यमा महासचिव बाहेक भरत...

सिरहा । सिरहाको भगवानपुर गाउँपालिका–४ ठाडीमा बम विस्फोट भएको...

जनकपुरधाम । भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको जनकपुरधाम भ्रमणको...

जनकपुरधाम : राम–जानकी महोत्सवको दोस्रो दिन शनिवार जनकपुरस्थित विवाह...

जनकपुरधाम: महायज्ञ सुरु हुनेक्रममा जानकी मन्दिरबाट निकालिएको घोडा रथसहितको र्याली...

सिरहा। साना किसान कृषि सहकारि सन्स्था लिमिटेड बिष्णुपुर,सिराहाका सन्चालक समितिले...

सिरहा : लहानमा मधेशी समुदाय र सँस्कृति उपर अपशब्द...

सिरहा । सिरहाका ९ वटा गाँउपालिकामध्ये लक्ष्मीपुर पतारी गाँउपालिका अहिलेसम्म...

सिरहा । सिरहाको गोलबजार व्यापार संघको जारी मतगणनामा भरत अग्रवाल...

जनकपुरधाम : महोत्तरीको मनरा सिस्वा नगरपालिका वडा नं...

रौतहट: रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ मा रहेको...

गौर : गौर नगरपालिकाले शिक्षा क्षेत्रको सुधारको लागि शुरू गरेको...

रौतहट: रौतहट जिल्लाको राजदेवी नगरपालिका वड़ा नम्बर ८ मा रहेका...

रौतहट ; रौतहट जिल्लाको ईशनाथ नगरपालिका १५ औ खुल्ला दिसा...

जीतपुर : जीतपुरसिमरा उपमहानगरपालिकाले लैङिगक हिँसा बिरुद्धको १६ दिने...

जनकपुरधाम : नयाँ शक्ति पार्टी, नेपाल प्रदेश नम्बर २ का...

जनकपुरधाम । मुख्यमन्त्री लालबाबु राउतले संचारक्षेत्रको वृति विकासको लागि प्रदेश...

जनकपुरधाम । रामजानकी विवाह पञ्चमी महोत्सव जनकपुरधाममा शुक्रवारबाट विधिवत रुपमा...

सिरहा : सिरहा २२ मङ्सिर ।सिरहाको लहान नगरपालिका बाट हतियार...

जनकपुरधाम : लालपूर्जा भएको ५ विघा निजी जग्गामा नेपाली सेनाका...

जनकपुरधाम । स्वतन्त्र मधेश गठवन्धनका संयोजक सी के राउत...

लहान : सिराहा अर्नमा गाउँपालिका– ३ हर्कट्टामा मोटरसाइकलबाट लडेर...

सिरहा । बिष्णुपुर गाउँपालिका वडा नम्बर १ मा फिल्मी...

जनकपुरधाम । नेपाल अन्तराष्ट्रिय कृष्ण भावनामृत संघको ...

बर्दिबास । १५औं अन्तराष्ट्रिय महिला ...

जनकपुरधाम । धनुषाधाम नगरपालिका–९...

पोखरिया । पर्साको छिपहरमाई गाउँपालिकाको भिस्वा ...

जनकपुरधाम ।प्रदेश सभा २ मा विभिन्न सातवटा समितिहरु ...

जीतपुर: भौतिक पुर्बधार तथा यातायातमन्त्री रघुबिर महासेठले बाराको जीतपुरसिमरा उपमहानगरपालिका...

काठमाण्डु । संघिय समाजवादी फोरम नेपालको पदाधिकारी बैठकले पार्टीमा रहेको...

जनकपुरधाम । प्रदेश २ को सरकारले रकम अभावमा एमबीबीएस अध्यनबाट...

जनकपुरधाम : जनकपुरमा गुठीको अर्बौं मूल्यको जग्गा कीर्ते गरी बेचेको...

जनकपुरधाम : जनकपुरस्थित यातायात व्यवस्था कार्यालयमा दलालको राज चलेको छ...

जनकपुरधाम : राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले वर्तमान...

महोत्तरी : महोत्तरीको जलेश्वर नगरपालिका ३ मलिवाडामा चार जना चढेको...

विराटनगर : सन् २०१८ को एघार महीनामा प्रदेश नं. १...