Tue, 16 Oct 2018
ताजा समाचार
आज शुक्ल सप्तमीका दिन फूलपाती भित्रयाउँदै || आखिर नारीलाई राजदेवी मन्दिरमा निषेध किन ? || सुपथ मुल्यको पसलमा उपभोक्ताको भीड || शिक्षाविद् सम्मानित || वडा अध्यक्षले बाँडे चामल || लोप हुदै झिझिया || लडेर मजदूरको मृत्यु || ५ वर्ष भित्र जनकपुरको कायापलट गर्छुः नेता महतो || पिपल प्रमोटको १० औं साधारण सभा सम्पन्न || दशैंको अवसरमा शुभकामना आदानप्रदान || आसमानमा हरिश्चन्द्र || संघीयता सफल पार्न चुनौती || बलात्कारपछि बालिकाको हत्या, २ पक्राउ || प्रदेश प्रहरी विधेयक पारित || नेपाल प्रेस युनियन रौतहटको अध्यक्षमा पुरी,सचिमा मिश्र || चन्द्रनिगाहपुरमा आज लाईभ कन्सर्ट || प्रदेश २ को सुरक्षा सल्लाहकारमा कायस्थ || आज प्रदेश प्रहरी विधेयक पास हुने || खेलाडीको संरक्षण प्रदेश सरकारले गर्छः मुख्यमन्त्री राउत || दाहालका नजरमा यी हुन् सरकारका महत्वपूर्ण उपलब्धि, ‘ठन्डा दिमागले सोच्नोस्’ || पत्रकार हत्याको प्रमाण सुरक्षित, छानबिन गर्न साउदीको टोली इस्तानबुलमा || शिरीषले जिते ८औं ओपन वाटर स्वीमिङ च्याम्पियनसिप || दुई समुह बीच झडप हुँदा एकको मृत्यु || सातौ अन्तराष्ट्रिय बालिका दिवस मनाइयो || सरकारसित संवादका लागि मोर्चाको वार्ता टोली सार्वजनिक || जीतपुरमा सार्वजनिक पुस्ताकालय || आँखा शिविरमा सयभन्दा बढी मोतियाबिन्दू || गुणस्तरीय शिक्षा पहिलो प्राथमिकता || ५१ सदस्यीय दलित फोरम गठन || दशैतिहारलाई लक्षित गरी सुलभ मुल्यको पसल || शिक्षा समन्वय इकाइका प्रमुख घुस सहित पक्राउ || महिलाको मृत्यु || लाखौँ ठगेर दम्पती फरार || बम आक्रमणमा दोषी ठहर गर्दै १७ जनालाई मृत्युदण्ड || नेपाल र सिंगापुर भिड्दै, उपाधि जित्ने नेपालको लक्ष्य || संविधानको भावना बमोजिम प्रदेश प्रहरीः मुख्यमन्त्री राउत || २१ हजार अश्लील वेबसाइट बन्द || लडेर दुईको मृत्यु || ६३ औं प्रहरी दिवस जनकपुरधाममा मनाउदै , अमर प्रहरी प्रति || अमेरिकी राष्ट्रपति ट्रम्प भारतमाथि प्रतिबन्ध लगाउने तयारीमा ||
'विद्यार्थीको वृत्ती विकास’ सम्बन्धी पाँचौ कन्भेन्सन

टुडे समाचारदाता आश्वीन ९, २०७५

जनकपुरधाम । जनकपुरको निजि विद्यालय मोनाष्टिक ईगलिंश बोर्डिङ्ग स्कुलद्वारा सोमवारदेखि ‘विद्यार्थीको वृत्ती विकास’सम्बन्धी पाँचौ कन्भेन्सन प्रारम्भ भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि प्रदेश सरकारका सामाजिक विकास मन्त्री नवलकिशोर साहले प्रदेश २ मा शिक्षाको उन्नतीका लागि निजि विद्यालयको अहम भूमिका रहेको बताए ।

अंग्रेजी भाषामा संचालीत उक्त कार्यक्रममा मन्त्री साहले  मैथिली  भाषामा सम्बोधन गरे ।‘ अंग्रेजीका साथै मातृभाषालाई पनि पठनपाठनमा समावेश गराउनु पर्छ’ उनले भने,  पछिल्लो समय प्रदेश २ बाट भाषा का कारण लोकसेवामा उतिर्ण भई सरकारी जागिरको अवसर पाउनेहरुको संख्यामा निकै कमि आएको छ ।

त्यस तर्फ पनि निजि विद्यालय संचालकहरुको ध्यान जानु आवश्यक रहेको मन्त्री साहले बताए । उनले भने, अंग्रेजी सिखाउने प्रयासमा आफ्नो राष्ट्रभाषा र मातृभाषा माथि कमजोर भएर जाने हुनाले निजि विद्यालयका विद्यार्थीहरु लोकसेवामा अब्बल हुन नसकेको बताए ।

कार्यक्रममा  धनुषाका जिल्ला अध्यक्ष विश्वलाल सिंहले प्रदेश सरकारबाट अहिले सम्म निजि तथा आवासिय विद्यालयहरुलाई हेला नै गरिएको बताए । प्रदेशको शिक्षा सुधारका लागि निजि विद्यालयहरुको पनि योगदान रहेको उनले बताए ।

यदि कहिं कतै निजि विद्यालयका तर्फबाट गलत भएको छ भने त्यसको अनुगमन प्रदेश सरकारले गर्नुपर्नेमा उनले जोड दिए ।

विद्यार्थीहरुको सामुहिक रुपमा वृत्ती विकास सम्बन्धी अवधारणाका साथ आयोजित दुई दिवसीय कार्यक्रममा विभिन्न निजि विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको छ । 

Comment Box

जनकपुरधाम । प्रत्येक वर्ष...

जनकपुरधाम । हिन्दू धर्ममा नारीलाइ शक्ती स्वरुपको रुपमा पुजा गरिन्छ...

जीतपुर । बाराको जीतपुरस्थित सुपथ ...

गौशाला । महोत्तरी गौशाला ११ स्थित लोकहरि स्मृति...

गौर । प्राचीन कालदेखि नै महिलाहरुले खेलिदै आएको झिझिया...

लहान । सिरहाको नरहा गाउँपालिका–२ स्थित हिमालय सुगर मिलको...

जनकपुरधाम । पिपल प्रमोट सेन्टर जनकपुरको ...

जनकपुरधाम । हिन्दुहरुको महान चार्डपर्व ...

जनकपुरधाम । करिब दुुई दशकदेखि तराईका जिल्लाहरुमा समाज विकासको क्षेत्रमाा...

राजविराज । प्रदेश २ का भूमी व्यवस्था, कृषि तथा...

जनकपुरधाम । प्रदेश २ को प्रदेश सभाले शनिवार ...

चन्द्रपुर । नेपाल प्रेस युनियन रौतहटको अध्यक्षमा यादवराज पूरी निर्वा्चित...

चन्द्रपुर । रौतहटको चन्द्रनिगाहपुरमा लाईभ कन्सर्ट कार्यक्रम हुने भएको...

जनकपुरधाम ।प्रदेश सभा २ ले ...

जनकपुरधाम । मुख्यमन्त्री लालबाबु राउतले राज्यको उदासिनताको कारण खेलाडीहरु निरुत्साहित...

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले वर्तमान...

काठमाडौं । टर्कीका अधिकारीहरुले साउदी अरबका पत्रकार जमाल खसोगी हत्या...

पोखरा । ओलम्पियन शिरीष गुरुङले शुक्रबार पोखराको फेवातालमा सम्पन्न ८औं...

जनकपुरधाम ।सरकारसित वार्ताका लागि जनतान्त्रिक तराई मुक्ती मोर्चाले विहिवार वार्ता...

जीतपुर । युवाहरुमा बढ्दो पुस्ताकालयप्रति ...

गौर । संघीय समाजवादी फोरम नेपाल जिल्ला कार्य समिति...

जीतपुर । बाराको जीतपुरमा पहिलोपटक ...

भोजपुर । ट्याक्टरबाट खसेर टेम्केमैयङु गाउँपालिका–९ वलौटे भञ्ज्याङमा...

नवलपरासी । पूर्वी नवलपरासीको कावासोती नगरपालिका–८ का एक...

कायरो । इजिप्टको एउटा सैनिक अदालतले १७ जनालाई बम...

काठमाडौं । मलेसियामा जारी आईसीसी टि–२० विश्वकप छनोट अन्तर्गत...

जनकपुरधाम । मुख्यमन्त्री लालबाबु राउतले संविधानको भावना बमोजिम प्रदेश...

काठमाडौँ । सरकारले यौनजन्य अश्लील सामग्री राख्ने २१ हजारभन्दा...

जाजरकोट : बारेकोट गाउँपालिका–९ काप्तीका २७ वर्षीय लालबहादुर खड्काको...

जनकपुरधाम । ६३ औं प्रहरी दिवसका अबसरमा संघिय इकाई...

वासिंटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि चाँडै नै...