गुणस्तरीय शिक्षा पहिलो प्राथमिकता
-
राकेश यादव
आश्वीन २६, २०७५
गौर । गौर नगरपालिका कार्यालयको आयोजनामा गौर नगर स्तरीय माध्यमिक शिक्षा परीक्षा २०७४ अन्तर्गत सर्वोत्कृृष्ट अंक प्राप्त गर्ने छात्र,छात्रालाइ सम्मान तथा पुरस्कार वितरण कार्यक्रम विहिवार नगरपालिकाको सभाहलमा संपन्न भएको छ । परीक्षामा राम्रो अंक ल्याई उत्तीर्ण हुने विद्यार्थीलाइ पुरस्कृत गर्दा हौसलामा बृद्धि हुने उदेश्यले यस वर्ष देखि यस्ता कार्यक्रम शुरुआत गरिएको हो । सवै भन्दा बढ़ी अंक प्राप्त गर्ने जुद्ध माध्यमिक विद्यालयका साजिद आलम , माध्यमिक विद्यालय टिकुलियाका कावेरी कुमारी गिरीलाइ प्रथम श्रेणीको पुरस्कारबाट नगद ७ हजार सहित प्रमाण पत्र साथै दोसल्ला ओढाएर नगरप्रमुख अजय कुमार गुप्ताले सम्मानित गरेका हुन । मित्र मेमोरियलका चन्दन यादव , जुद्ध माध्यमिक विद्यालयका रुचिका कंचन र समां प्रवीन मिकरानीलाइ दोश्रो पुरस्कारबाट नगद ५ हजार सहित प्रमाण पत्रले सम्मानित गरिएको गौर नगरपालिकाले जनाएको छ । समां प्रवीण र रुचिकाको प्राप्तांक अंक समान भएकोले पुरस्कारको रकम ५ हजारबाट २ हजार ५ सयका दरले दुवै जनालाइ प्रदान गरिएको शिक्षा समितिका प्रमुख गणेश गिरीले बताएका छन । कार्यक्रमको सम्वोधन गर्दै मेयर गुप्ताले गौर नगरपालिका क्षेत्रमा रहेका विद्यालयको भौतिक पूर्वाधारको विकासको लागि प्रतिवद्ध रहेको बताउँदै उत्कृस्ट शिक्षाको अपेक्षा राखेको बताए । उहाले भने मेरो चाहना नगरपालिकाका विद्यार्थीहरु प्रतिस्पर्धात्मक होस । शिक्षा विनाको जीवन अधुरो रहेकोले गुणात्मक शिक्षा नभए विद्यार्थीको भविष्य अंधकारमय हुने टिपण्णी गरे । मेयर गुप्ताले शिक्षाको सवालमा कसै संग समझौता नगर्ने भन्दै गुणस्तर उत्पादन मुखी शिक्षा हेर्न आतुर रहेको बताए । नगर भित्र रहेका निजी विद्यालयलाइ पहिलो पटक अनुगमन गराइएकोले कमी रहेको साधन स्रोत ,विषयगत शिक्षा चाडै व्यवस्थापन गर्न विद्यालय संचालकहरुलाई निर्देशन समेत दिए । कार्यक्रममा उपप्रमुख किरण ठाकुर , प्रमुख प्रशासकीय अधिकृत सुमन कार्की लगायत शिक्षा ,अभिभावकहरु सहभागी भएका थिए ।
Comment Box
राजविराज : पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको अग्निसाइर कृष्णसवरण गाउँपालिमा आज...
काँग्रेसमा अब कोईरालाहरु एक भईसकेको उल्लेखगर्दै उनले भनिन् ‘हामी...
प्रदेश सरकारको १ वर्ष पुरा गरेको अवसरमा उपलब्धि सार्वजनिक गर्न...
काठमाडौं । स्पेनिस लिग फुटबलमा बार्सिलोनाले रियाल भालाडोलिडलाई हराएको छ...
काठमाडौं । भेनेजुएलाका लागि मानवीय सहायता बोकेको अमेरिकी सेनाको विमान...
सर्लाही । सवारी दुर्घटना न्युनिकरण तथा सुरक्षित यात्राका लागि...
मलंगवा ।जिल्ला ट्राफिक प्रहरी कार्यलय सर्लाहीले माघ महिनामा भएका ...
मलंगवा । भारतको जम्मु कश्मिरको पुल्बामा भएको आतंककारी हमलामा...
वीरगंज । नेपाल लायन्स फाउण्डेशनको राष्ट्रिय सम्मेलन वीरगंजमा सम्पन्न भएको...
जनकपुरधाम । नेपाल चेम्बर अफ कमर्सले शाखा विस्तार गर्ने क्रममा...
गौशाला । राहत शिक्षक संघर्ष समिती महोत्तरीले फागु्न २५ गते...
चन्द्रपुर : बागमती नदीमा अवैध रूपमा करेन्ट लगाएर माछा मार्ने...
लहान । लहानबाट निकासी भएका गिट्टी वालुवा सिमावर्ती नरगीमा...
काठमाडौं : राजधानीमा शक्तिशाली भूकम्पको धक्का महसुुस भएको छ...
सिरहा : सिरहाको सुखीपुर नगरपालिका २ विद्यानगरस्थित सिकिया पोखरीको विवादमा...
लहान । सशस्त्र प्रहरी वलले वेवारिसे अवस्थामा कटुवा पेस्तोल...
बुटवल । प्रदेश ५ सरकारले बुटवलमा विशेष कार्यक्रम गरी प्रथम...
सागरनाथले तीन छोराछोरी खेतीपाती गरेरै हुर्काउनुभयो । जेठी छोरीको बिहे...
नयाँ दिल्ली : भारत प्रशासित कश्मीरमा बिहीबार भएको आक्रमणमा...
अर्घाखाँची : अर्घाखाँचीको सन्धिखर्क नगरपालिकामा वडा नम्बर ११ अमिलेमा ...
डोटी : शिखर नगरपालिका वडा नम्बर ६ की एक...
तुलसीपुर : तुलसीपुर–२ की ८२ वर्षीय सरस्वती वलीले लामो...
काठमाडौँ : प्रेस काउन्सिल नेपालले एक वर्षमा पत्रकार आचारसंंहिता...
काठमाडौँ : एनसिएल स्पोर्टस् प्रालिले महिला टि–२० क्रिकेट लिग...
नेपालगञ्ज : बाँकेको नरैनापुर गाउँपालिका–२ मियापुर्वामा आजदेखि खलिफा सैयद...
काठमाडौँ : राष्ट्रिय समाचार समिति (रासस) ले यही फागुन...
जीतपुर : नेपाल पत्रकार महासंघ संघ बाराको १५ औँ बार्षिक...
अखिल भारतीय विद्यार्थी परिषद, रकसौल नगर इकाईले जम्मू कश्मीर...
जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)नेकपा संसदीय दलका नेता सत्यनारायण मण्डल...
जनकपुरधाम । प्रदेश २ मा सरकार गठन भएको एक वर्ष...
पाठक हटेपछि सत्तारुढ दलले आफ्ना एकजना कार्यकर्तालाई आयुक्तमा बहाल गर्ने...
जनकपुरधाम : हेल्प मधेशीको आर्थिक सहयोगले घरविहिन दुखारन पासमानको...
जनकपुरधाम : आफ्नै अपरहण गराएर झूठो नाटक गरी रकम...
रौतहट : रौतहट जिल्लाको गौरमा जारी रहेको गौर नगरस्तरीय...
रौतहट: हत्या गर्ने उदेश्यले गोली हानि फरार भएका एक...
गौशाला । महोत्तरीको गौशाला उद्योग वाणिज्य संघका लागि मनोनयन...
जनकपुरधाम : पश्चिमी वायुको प्रभावले तीन दिनसम्म बदली र वर्षाको...
राजविराज । सप्तरी जिल्लाको राजविराज नगरपालिका वडा नम्वर–१५ स्थित देउरी–भरुवामा...
नयाँदिल्ली । भारतको कश्मीरमा विहिवार भएको आतंककारी आत्मघाती हमलामा कम्तिमा...
धनुषामा ११ वर्षीय बालिकाको विहिवार लास फेला परेको छ...