Thu, 13 Dec 2018
ताजा समाचार
मेयर साहद्धारा पनि योगीको अभिनन्दन || ६३ चोर पक्राउ, अधिकांश महिला || महन्थ र राजेन्द्रसँगै देखिए || गंगासागरमा लाखौं श्रद्धालुद्धारा स्नान || योगी सवारीका लागि घण्टौं सडक अवरुद्ध || अयोध्या–जनकपुर रामजानकी राजमार्ग, उत्तरप्रदेशले सहयोग गर्न प्रतिबद्ध || मोदी र यादवबीच भेंट || सडक दुर्घटनामा परी एक जनाको मृत्यु || योगी जनकपुरधाममा || स्वास्थ्य चौकी कर्मचारीको मनोमानीले सर्व साधारणलाई सास्ती || सुखिपुरमा अगजनि वाट १० लाखको छति || बसले मोटरसाइकलमा ठक्कर दिदा महिलाको मृत्यु || आज मटकोर सम्पन || अस्पताल निर्माण नहुदा भतकियो पर्खाल || महन्त वैकुण्ठमाथि दुई मुद्दा || ससुरालीमा भगवान राम उपेक्षित || लोकतान्त्रिक समुहको प्रचार तिव्र || प्रदेशमा मुख्यमन्त्री र काठमाण्डुमा संघिय मन्त्री ठूलो || तिलकोत्सव सम्पन || झूटो अपवाह फैलाउने एक युवक पक्राउ || योगी लखनउबाट सोझै आउने, मधेश भवनमा दिवा भोज || सप्ताहव्यापी विवाहञ्चमी महोत्सवको तेश्रो दिन धनुष यज्ञ सम्पन, || गोलबजार उद्योग व्यापार संद्यमा महासचिव बाहेक अग्रवालको प्यानल नै विजयी || सिरहामा बम विस्फोट || योगीको स्वागतमा जुटे निधि || यसरी भेटेका थिए रामले सिता || महायज्ञ सुरु || सिरहामा सहकारिको ढुकुटि सन्चालक समितिको सुबिधामै स्वाहा || घाईते विद्यार्थीहरुको निःशुल्क उपचार हुनुपर्ने लगायतका मागहरु || एम्बुलेन्स नभएको गाउँपालिकामा ६० लाखको गाडी || गोलबजार व्यापार संघमा अग्रवालको २ सय ८७ मतले अग्रता || हेल्प मधेसी कत्तार च्याप्टर द्वारा पिडित परिवारलाई राहत || राइस मिलको पछाडि जमेको पानीबाट बच्चाको शव बरामद || शिक्षक , अभिभावक , विद्यार्थी जिम्मेवार नभए सम्म शिक्षाको सुधार || सरसफाई तथा छलफल कार्यक्रम सम्पन्न || ईशनाथ १५ औ खुल्ला दिसा मुक्त नगरपालिका घोषणा || लैङिगक हिँसा बिरुद्धको एक दिन कार्यक्रम जीतपुरमा || नयाँ शक्ति प्रदेश २ को सचिवालय इन्चार्जमा यादब || संचार क्षेत्रको विकासको लागि प्रदेश सरकार तत्पर : मुख्यमन्त्री राउत || 'नगर दर्शन’सँगै विवाह महोत्सव शुरु ||
आज प्रदेश प्रहरी विधेयक पास हुने

टुडे समाचारदाता भाद्र २८, २०७५

आज प्रदेश प्रहप्रदेशमा आईजीपी, नेपाल प्रहरीलाई तनावरी विधेयक पास हुने

नेपालमा पहिलो पटक गठन हुने प्रदेश प्रहरीको प्रमुख आईजीपी रहने छन् । हाल नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको प्रमुख आईजीपी रहँदै आएका छन् ।

जनकपुरधाम  । प्रदेश  सभा  २  ले  शनिवार  बस्ने  प्रदेश  सभाको  बैठकबाट  प्रदेश  प्रहरी  विधेयक पारित गर्ने भएको छ ।सत्तारुढ दलहरु र  प्रतिपक्षी  नेपाली  काँग्रेसका  साँसदहरुको  शुक्रवार दिनभरी बसेको बैठकले विधेयकलाई अन्तिम टुंगो लगाएको छ ।लामो समयदेखि प्रदेश सभामा अड्केको सो  विधेयकमा  रहेका  त्रुटीहरु  पटक  पटक  प्रदेश  सरकारले  सच्याएको  छ  ।‘विधेयकमा  रहेका  प्रायः  सबै  त्रुटीहरुलाई  सच्चयाईएकोले  विधेयक शनिवार पारित हुन्छ’प्रतिपक्षी नेपाली काँग्रेस संसदीय दलका नेता रामसरोज यादवले भने, ‘प्रदेश प्रहरीको प्रमुखमा प्रहरी महानिरीक्षक (आईजीपी)रहने प्रावधान राखिएको छ ।उनले प्रदेश  प्रहरी  विधेयकमाथि  दिनभरी  छलफल  चलेको बताए ।विशेष समितिको बैठकमा सत्तारुढ दलहरु संघिय   समाजवादी   फोरम   नेपाल,   राष्ट्रिय   जनता  पार्टी  (राजपा)नेपाल  र  विपक्षी  दल  नेपाली   काँग्रेसका   साँसदहरुको   सभागिता   थियो  ।बैठकमा  प्रमुख  प्रतिपक्षी  दल  नेपाल  कम्युनिष्ट  पार्टी(नेकपा)का  संसदीय  दलको  नेता    अथवा    कुनै    प्रतिनिधि    उपस्थित    भएन्  ।प्रदेश  सभामा  हाल  संसदीय  समितिहरु  नबनेकाले  विशेष  समिति  बनाएर  सभामुखले  विधेयकहरुमाथि छलफल गराउने गरेका छन् ।प्रदेश  प्रहरी  विधेयक  पारितका  लागि  सभामुखले   शनिवार   बस्ने   प्रदेश   सभाको   बैठकमा प्रस्ताव राखेपछि त्यो झण्डै दुई तिहाई बहुमतले  पारित  हुने  बताईएको  छ  ।नेकपा  बाहेकका  साँसदहरुले  प्रदेश  प्रहरी  सम्बन्धी  विधेयकको पक्षमा मतदान गर्ने छन् ।नेकपा  प्रदेश  प्रहरी  विधेयकलाई  हाल  पारित  गर्ने  पक्षमा  छैन्  ।नेपाल  प्रहरी  सम्बन्धी  संघिय  कानुन  निर्माण  भएपछि  मात्र  प्रदेशमा  प्रहरी राख्ने उसको तर्क छ ।प्रदेश   सरकारले   आफ्नो   प्रहरी   विना   शासन  सञ्चालन  गर्न  नसकिने  जनाउँदै  प्रहरी  सम्बन्धी विधेयक ल्याईएको बताउँदै आएको छ ।प्रदेश मातहत नेपाल प्रहरी छैन् ।नेपालमा  पहिलो  पटक  गठन  हुने  प्रदेश  प्रहरीको प्रमुख आईजीपी रहने छन् ।हाल नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको प्रमुख आईजीपी रहँदै आएका छन् ।‘प्रदेश  प्रहरीमा  आईजीपी  भएपछि  नेपाल  प्रहरीमा   डीजी(डाईरेक्टर   जेनरल)राख्नुपर्छ   ’नेपाल  प्रहरीका  अवकाश  प्राप्त  अतिरिक्त  महानिरीक्षक  विज्ञानराज  शर्माले  भने,  संघिय  सरकारले  पहिले  नै  प्रहरी  ऐन  ल्याउनुपर्नेमा  ढिला भएकाले समस्या आएकोछ ।‘नेपाल प्रहरीको प्रदेश युनिट प्रदेश सरकार मातहत नै रहनु पर्ने हो’उनले भने, संघिय गृह मन्त्रालयले  समन्वय  गर्ने  मात्र  हो  ।नेपाल  प्रहरीको  प्रदेश  प्रहरीका  प्रमुख  प्रदेश  सरकार  मातहत रहनु पर्ने उनको तर्क छ ।प्रदेश  २  मा  प्रहरी  विधेयक  पारित  भए  लगतै  नेपाल  प्रहरी  र  सशस्त्र  प्रहरीको  प्रमुखका  समकक्षी  प्रदेशमा  आईजीपी  हुनेछ  ।दुवै  प्रहरीको  प्रमुखको  पद  डीजी  राख्नुपर्ने  अवस्था  आएको  छ ।अधिकारीहरुका अनुसार प्रदेश सरकारको प्रहरी विधेयकले नेपाल प्रहरीका उच्च अधिकारीहरुको तनाव बढाएको छ ।अन्य प्रदेशहरुलाई पनि प्रदेश प्रहरी बनाउने यसले बाटो खोल्ने छ ।संघिय  प्रहरी  कानून  र  त्यसमा  पदीय  समायोजन   गर्नु   अत्यावश्यक   भइसकेको   अधिकारीहरुको  कथन  छ  ।शर्माका  अनुसार  नेपाल  प्रहरीले  प्रदेशको  मातहतमा  परिचालन  हुने व्यवस्था तत्काल मिलाउनुुपर्नेमा जोडदिदै भने,  प्रदेश  प्रहरी  गठनसँगै  नेपाल  प्रहरीसित  कतिपय विषयमा विवाद सृजना हुन सक्छ ।प्रदेश  सरकारसित  प्रहरी  भएपछि  प्रदेशमा  रहेका सबै सरकारी कार्यालयहरु स्वतःआदेश मान्ने छन् ।प्रदेश सरकारको निर्णयलाई अवज्ञा गर्नेलाई सरकारले प्रहरी प्रयोग गरी कार्यवाही गर्ने   सरकारका   मुख्यमन्त्री   मो.लालबाबु   राउतले बताउँदै आएका छन् ।प्रदेश  सभाको  दोस्रो  सत्र  प्रदेश  प्रहरी  विधेयक   पारितगर्दै   समापन   हुनेछ   ।प्रदेश   सरकारले  सदनमा  टेबुल  गरेको  मदर्सा  बोर्ड  र  करार  सेवा  सम्बन्धी  विधेयक  पारित  नहुने  साँसद  यादवले  जनाए  ।  मदर्सा  बोर्ड  गठन  सम्बन्धी   विधेयक   धेरै   हद   सम्म   संघिय   कानूनहरुसित बाझिएको उनले बताए ।

Comment Box

जनकपुरधाम: उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई जनकपुरधाम उप–महानगरपालिकाका मेयर...

जनकपुरधाम । विवाह पंचमीको दिन बुधवार भिडभाडका बेला पाकेट मार्ने...

जनकपुरधाम : राष्ट्रिय जनता पार्टी (राजपा)का संयोजक राजेन्द्र महतो र...

जनकपुरधाम : रामजानकी विवाह पंचमीको दिन जनकपुरस्थित ऐतिहासिक गंगासागर पोखरीमा...

जनकपुरधाम : उत्तर प्रदेशका मुख्यमन्त्री जनकपुरधाम प्रवेश गरेलगत्तै घण्टौं...

जनकपुरधाम । भारत उत्तर प्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्यनाथले नेपाल...

काठमाण्डु । एकता महाधिवेशनको तयारीमा रहेको संघिय समाजवादी फोरम नेपालका...

सिरहा। पूर्वपश्चिम लोमार्ग अन्तर्गत सिरहाको धनगडीमाई नगरपालिका सोनापुर नजिक सडक...

जनकपुरधाम : भारतको युपी राज्यका मुख्यमन्त्री योगी आदित्यनाथ जनकपुरधाम आईपुगेका...

सिरहा । कर्जन्हा नगरपालिका वडा नम्बर ११ मा रहेको...

सिरहा । सिरहाको सुखिपुर नगरपालिका वाडा नम्बर ४ काविलासिमा सोमबार...

सिरहा । सिरहाको लहान ठाडी सडकखण्डअन्तर्गत सखुवानन्कारकट्टी गाउँपालिका वाडा नम्बर...

जनकपुरधाम : भगवान् सीताराम विवाह महोत्सवअन्तर्गत आज मटकोर विधि सम्पन्न...

सिरहा । सिरहाको बिष्णुपुर गाउँपालिका वाडा नम्बर २...

जनकपुरधाम । साधुसन्तहरु रामजानकी विवाहमहोत्सवको तयारीमा जुटेको बेला रामजानकी मन्दिर...

जनकपुरधाम । त्रेता युगकालिन भगवान राम र जानकीको विवाहमहोत्सव धुमधाम...

वीरगञ्ज । नेपाल ईञ्जिनियर्स एशोसिएशनको ३२ औं महाधिवेशनको क्रममा लोकतान्त्रिक...

काठमाण्डु । नेपाल सरकारले निर्धारण गरेको मर्यादाक्रममा व्यापक फेरबदल हुने...

जनकपुरधाम : रामजानकी विवाह पंचमीको चौथो दिन आज तिलकोत्सव ...

सिरहा । सिरहाको गोलबजार नगरपालिका स्थित ज्योति विकास बैंकबाट...

जनकपुरधाम । रामजानकी बिबाहमहोत्सवमा सहभागी हुन आउन लागेका भारत उत्तर...

जनकपुरधाम : सप्ताहव्यापी विवाहञ्चमी महोत्सवको तेश्रो दिन...

सिरहा । सिरहाको गोलबजार उद्योग व्यापार संद्यमा महासचिव बाहेक भरत...

सिरहा । सिरहाको भगवानपुर गाउँपालिका–४ ठाडीमा बम विस्फोट भएको...

जनकपुरधाम । भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको जनकपुरधाम भ्रमणको...

जनकपुरधाम : राम–जानकी महोत्सवको दोस्रो दिन शनिवार जनकपुरस्थित विवाह...

जनकपुरधाम: महायज्ञ सुरु हुनेक्रममा जानकी मन्दिरबाट निकालिएको घोडा रथसहितको र्याली...

सिरहा। साना किसान कृषि सहकारि सन्स्था लिमिटेड बिष्णुपुर,सिराहाका सन्चालक समितिले...

सिरहा : लहानमा मधेशी समुदाय र सँस्कृति उपर अपशब्द...

सिरहा । सिरहाका ९ वटा गाँउपालिकामध्ये लक्ष्मीपुर पतारी गाँउपालिका अहिलेसम्म...

सिरहा । सिरहाको गोलबजार व्यापार संघको जारी मतगणनामा भरत अग्रवाल...

जनकपुरधाम : महोत्तरीको मनरा सिस्वा नगरपालिका वडा नं...

रौतहट: रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ मा रहेको...

गौर : गौर नगरपालिकाले शिक्षा क्षेत्रको सुधारको लागि शुरू गरेको...

रौतहट: रौतहट जिल्लाको राजदेवी नगरपालिका वड़ा नम्बर ८ मा रहेका...

रौतहट ; रौतहट जिल्लाको ईशनाथ नगरपालिका १५ औ खुल्ला दिसा...

जीतपुर : जीतपुरसिमरा उपमहानगरपालिकाले लैङिगक हिँसा बिरुद्धको १६ दिने...

जनकपुरधाम : नयाँ शक्ति पार्टी, नेपाल प्रदेश नम्बर २ का...

जनकपुरधाम । मुख्यमन्त्री लालबाबु राउतले संचारक्षेत्रको वृति विकासको लागि प्रदेश...

जनकपुरधाम । रामजानकी विवाह पञ्चमी महोत्सव जनकपुरधाममा शुक्रवारबाट विधिवत रुपमा...