Thu, 13 Dec 2018
ताजा समाचार
मेयर साहद्धारा पनि योगीको अभिनन्दन || ६३ चोर पक्राउ, अधिकांश महिला || महन्थ र राजेन्द्रसँगै देखिए || गंगासागरमा लाखौं श्रद्धालुद्धारा स्नान || योगी सवारीका लागि घण्टौं सडक अवरुद्ध || अयोध्या–जनकपुर रामजानकी राजमार्ग, उत्तरप्रदेशले सहयोग गर्न प्रतिबद्ध || मोदी र यादवबीच भेंट || सडक दुर्घटनामा परी एक जनाको मृत्यु || योगी जनकपुरधाममा || स्वास्थ्य चौकी कर्मचारीको मनोमानीले सर्व साधारणलाई सास्ती || सुखिपुरमा अगजनि वाट १० लाखको छति || बसले मोटरसाइकलमा ठक्कर दिदा महिलाको मृत्यु || आज मटकोर सम्पन || अस्पताल निर्माण नहुदा भतकियो पर्खाल || महन्त वैकुण्ठमाथि दुई मुद्दा || ससुरालीमा भगवान राम उपेक्षित || लोकतान्त्रिक समुहको प्रचार तिव्र || प्रदेशमा मुख्यमन्त्री र काठमाण्डुमा संघिय मन्त्री ठूलो || तिलकोत्सव सम्पन || झूटो अपवाह फैलाउने एक युवक पक्राउ || योगी लखनउबाट सोझै आउने, मधेश भवनमा दिवा भोज || सप्ताहव्यापी विवाहञ्चमी महोत्सवको तेश्रो दिन धनुष यज्ञ सम्पन, || गोलबजार उद्योग व्यापार संद्यमा महासचिव बाहेक अग्रवालको प्यानल नै विजयी || सिरहामा बम विस्फोट || योगीको स्वागतमा जुटे निधि || यसरी भेटेका थिए रामले सिता || महायज्ञ सुरु || सिरहामा सहकारिको ढुकुटि सन्चालक समितिको सुबिधामै स्वाहा || घाईते विद्यार्थीहरुको निःशुल्क उपचार हुनुपर्ने लगायतका मागहरु || एम्बुलेन्स नभएको गाउँपालिकामा ६० लाखको गाडी || गोलबजार व्यापार संघमा अग्रवालको २ सय ८७ मतले अग्रता || हेल्प मधेसी कत्तार च्याप्टर द्वारा पिडित परिवारलाई राहत || राइस मिलको पछाडि जमेको पानीबाट बच्चाको शव बरामद || शिक्षक , अभिभावक , विद्यार्थी जिम्मेवार नभए सम्म शिक्षाको सुधार || सरसफाई तथा छलफल कार्यक्रम सम्पन्न || ईशनाथ १५ औ खुल्ला दिसा मुक्त नगरपालिका घोषणा || लैङिगक हिँसा बिरुद्धको एक दिन कार्यक्रम जीतपुरमा || नयाँ शक्ति प्रदेश २ को सचिवालय इन्चार्जमा यादब || संचार क्षेत्रको विकासको लागि प्रदेश सरकार तत्पर : मुख्यमन्त्री राउत || 'नगर दर्शन’सँगै विवाह महोत्सव शुरु ||
छठ प्रारम्भ, आज खरना

टुडे समाचारदाता कार्तिक २६, २०७५

जनकपुरधाम । छठ पर्व आईतवारबाट विधिवत प्रारम्भ भएको छ ।छठको तयारी केहि दिनपूर्वदेखि नै सुरु भएपनि व्रतालुहरुले पवित्र स्नानगरी चोखो खाएर व्रत प्रारम्भ गरेका छन् ।तराईमा सिमित छठ पर्व अव व्यापक भएको छ ।काठमाण्डु सहित कयौं सहर र पहाडी जिल्लाहरुमापनि छठ पर्व विस्तार भएको छ ।

छठ व्रतालुहरुले बिहानै नंग कटाएर नुहाईधोई गरी चोखो खाए ।खरनाको अघिल्लो दिनलाई अर्वाअर्वाइन अथवा नहायखाय पनि भनिन्छ ।व्रतालुहरुले दुई छाक नै भोजन गरेपनि उसिनेको चामल खाँदैनन् ।जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १० की व्रतालु सरस्वती देवी झाले अर्वाअर्वाइनबाट व्रत प्रारम्भ गरेको बताईन् ।‘छठ पर्व विधिवत रुपमा प्रारम्भ भईसक्यो’उनले भनिन्, खरनाको सोमवार दिनभरि उपवास हुनेछ ।

व्रतालुहरुले खरनाको साँझ प्रसाद ग्रहण गरेपछि निर्जल उपवास बस्छन् ।षष्टीको साँझ र सप्तीको विहान अर्घ दिएपछि व्रत पुरा हुन्छ ।

छठ पर्वमा खानपानको समेत अत्यधिक ध्यान दिने गरिन्छ ।ठाउँ अनुसार खानपानमा केहि फरक भएको देखिन्छ । रौतहट जिल्लाका व्रतालुहरुले फर्सीको तरकारीलाई महत्व दिएको गौरकी वीणा साह बताउँछिन् ।घरमा फर्सी फलेकाहरुले टोल छिमेकमा व्रतालुहरुलाई बाँड्ने गरेको उनी बताउँछिन् ।

तर मिथिला क्षेत्रमा फर्सी भन्दा सजमन(लौकी)लाई तरकारीको रुपमा खाने गरिन्छ ।‘सेन्धा नुन, घियुमा बनाईएको तरकारी र अर्वा चामलको भात अर्वाअवाईनमा पर्छ ’सप्तरीकी सुधा देवले भनिन्, छठको सबै भन्दा ठूलो महत्व पवित्रतामा नै रहेको छ ।

तराईमा मानिने पर्व त्यौहारहरु मध्ये छठलाई सबै भन्दा ठूलो मानिन्छ ।छठ पर्वमा उपवास बस्नेदेखि अन्य सबै तयारी महिलाहरुले नै गर्छन् ।व्रतालु महिलाहरु खरनाको दिनभरि उपवास बस्ने र राती प्रसाद ग्रहण गरेपछि सप्तमीको व्रत सम्पन्न गरी मात्र भोजन ग्रहण गर्छन् । छठ पर्वसित विभिन्न लोकमान्यता जोडिएको छ ।पण्डित गणेश झा व्रतको लागि नहायखायबाट पवित्रताको सञ्चय सुरु भएको बताउँछन् ।‘छठको पवित्रता र व्रतीको शुद्धता महत्वपूर्ण हो’ उनले भने, छठ पर्व आस्था र निष्ठाको पर्वको रुपमा मानिन्छ ।

तराईमा मात्र मानिने छठ पर्व अब देशको अधिकांश सहरहरुमा विस्तार भईसकेको छ ।हरेक वर्ष व्रतीहरुको संख्या बढदो छ ।अस्ताउँदो र उदाउँदो सुर्यलाई अर्घ दिने छठ पर्व एकमात्र हो ।

छठ पर्वका लागि आवश्यक पुजा सामग्रीहरुको जोहो गर्न श्रद्धालुहरु सकृय छन् ।छठको प्रमुख पुजा सामग्री मानिने ठेकुवा, भुसुवा घरमै बनाईने भएपनि अन्य थुप्रै सामग्रीहरु बजारबाट खरिद गरिन्छ ।किसानहरुको खेतीवारीमा भएकै थुप्रै वस्तुहरु पुजा सामग्रीमा प्रयोग हुन्छ ।

श्रद्धालुहरुले पुजा सामग्रीहरुको मुल्य अत्यधिक बढेको गुनासो गरेका छन् ।बजारमा समानको प्रयाप्तता रहेपनि मुल्य अकासिएको उनीहरुको कथन छ ।

Comment Box

जनकपुरधाम: उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई जनकपुरधाम उप–महानगरपालिकाका मेयर...

जनकपुरधाम । विवाह पंचमीको दिन बुधवार भिडभाडका बेला पाकेट मार्ने...

जनकपुरधाम : राष्ट्रिय जनता पार्टी (राजपा)का संयोजक राजेन्द्र महतो र...

जनकपुरधाम : रामजानकी विवाह पंचमीको दिन जनकपुरस्थित ऐतिहासिक गंगासागर पोखरीमा...

जनकपुरधाम : उत्तर प्रदेशका मुख्यमन्त्री जनकपुरधाम प्रवेश गरेलगत्तै घण्टौं...

जनकपुरधाम । भारत उत्तर प्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्यनाथले नेपाल...

काठमाण्डु । एकता महाधिवेशनको तयारीमा रहेको संघिय समाजवादी फोरम नेपालका...

सिरहा। पूर्वपश्चिम लोमार्ग अन्तर्गत सिरहाको धनगडीमाई नगरपालिका सोनापुर नजिक सडक...

जनकपुरधाम : भारतको युपी राज्यका मुख्यमन्त्री योगी आदित्यनाथ जनकपुरधाम आईपुगेका...

सिरहा । कर्जन्हा नगरपालिका वडा नम्बर ११ मा रहेको...

सिरहा । सिरहाको सुखिपुर नगरपालिका वाडा नम्बर ४ काविलासिमा सोमबार...

सिरहा । सिरहाको लहान ठाडी सडकखण्डअन्तर्गत सखुवानन्कारकट्टी गाउँपालिका वाडा नम्बर...

जनकपुरधाम : भगवान् सीताराम विवाह महोत्सवअन्तर्गत आज मटकोर विधि सम्पन्न...

सिरहा । सिरहाको बिष्णुपुर गाउँपालिका वाडा नम्बर २...

जनकपुरधाम । साधुसन्तहरु रामजानकी विवाहमहोत्सवको तयारीमा जुटेको बेला रामजानकी मन्दिर...

जनकपुरधाम । त्रेता युगकालिन भगवान राम र जानकीको विवाहमहोत्सव धुमधाम...

वीरगञ्ज । नेपाल ईञ्जिनियर्स एशोसिएशनको ३२ औं महाधिवेशनको क्रममा लोकतान्त्रिक...

काठमाण्डु । नेपाल सरकारले निर्धारण गरेको मर्यादाक्रममा व्यापक फेरबदल हुने...

जनकपुरधाम : रामजानकी विवाह पंचमीको चौथो दिन आज तिलकोत्सव ...

सिरहा । सिरहाको गोलबजार नगरपालिका स्थित ज्योति विकास बैंकबाट...

जनकपुरधाम । रामजानकी बिबाहमहोत्सवमा सहभागी हुन आउन लागेका भारत उत्तर...

जनकपुरधाम : सप्ताहव्यापी विवाहञ्चमी महोत्सवको तेश्रो दिन...

सिरहा । सिरहाको गोलबजार उद्योग व्यापार संद्यमा महासचिव बाहेक भरत...

सिरहा । सिरहाको भगवानपुर गाउँपालिका–४ ठाडीमा बम विस्फोट भएको...

जनकपुरधाम । भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको जनकपुरधाम भ्रमणको...

जनकपुरधाम : राम–जानकी महोत्सवको दोस्रो दिन शनिवार जनकपुरस्थित विवाह...

जनकपुरधाम: महायज्ञ सुरु हुनेक्रममा जानकी मन्दिरबाट निकालिएको घोडा रथसहितको र्याली...

सिरहा। साना किसान कृषि सहकारि सन्स्था लिमिटेड बिष्णुपुर,सिराहाका सन्चालक समितिले...

सिरहा : लहानमा मधेशी समुदाय र सँस्कृति उपर अपशब्द...

सिरहा । सिरहाका ९ वटा गाँउपालिकामध्ये लक्ष्मीपुर पतारी गाँउपालिका अहिलेसम्म...

सिरहा । सिरहाको गोलबजार व्यापार संघको जारी मतगणनामा भरत अग्रवाल...

जनकपुरधाम : महोत्तरीको मनरा सिस्वा नगरपालिका वडा नं...

रौतहट: रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ मा रहेको...

गौर : गौर नगरपालिकाले शिक्षा क्षेत्रको सुधारको लागि शुरू गरेको...

रौतहट: रौतहट जिल्लाको राजदेवी नगरपालिका वड़ा नम्बर ८ मा रहेका...

रौतहट ; रौतहट जिल्लाको ईशनाथ नगरपालिका १५ औ खुल्ला दिसा...

जीतपुर : जीतपुरसिमरा उपमहानगरपालिकाले लैङिगक हिँसा बिरुद्धको १६ दिने...

जनकपुरधाम : नयाँ शक्ति पार्टी, नेपाल प्रदेश नम्बर २ का...

जनकपुरधाम । मुख्यमन्त्री लालबाबु राउतले संचारक्षेत्रको वृति विकासको लागि प्रदेश...

जनकपुरधाम । रामजानकी विवाह पञ्चमी महोत्सव जनकपुरधाममा शुक्रवारबाट विधिवत रुपमा...