Sat, 23 Feb 2019
ताजा समाचार
मोटर साईकलले जंगली जनावरलाई ठक्कर दिदा जनावर सहित २ जना || महोत्तरीमा टिपरको ठक्करले एकको मृत्यु || निर्मला पन्तको हत्या भएको ७ महिना पूरा – उपलब्धि शून्य, || श्रीमतीको बञ्चरोले हत्या गरे पश्चात, काटिएको टाउको लिएर पुलिस थाना || चन्द्रपुर वडा न. ५ द्धारा खेल सामाग्री वितरण || बन्द भएको पुलको काम सुरु || भाषा सास्कृतिको सवालमा सरकार गम्भीर देखिएन आलम || राईस मिलको जग्गा अधिग्रहण गर्ने मुख्यमन्त्रीको वाचा भएन पुरा || काँग्रेसमा विवाद गहिरिदै, केन्द्रिय समिति बैठक स्थगित || डीजे रथ चालकको मृत्यु || ‘बेटी बचाउ,बेटी पढाउ’ कार्यक्रम राष्ट्रिय बनोस् || .बर्थिङ सेन्टर स्थापना || कृषिलाई अझ प्रभावकारी बनाउन बिउ व्यवसायीलाइ नगर प्रमुख || महायज्ञ सुरु , पहिलो दिन विशाल कलश यात्रा || नेपाली काग्रेसका सभापती देउवालाई जीतपुरबासीले स्वागत || गौशाला उद्योग वाणिज्य संघको नेतृत्वमा रामराजाप्रसाद साहका प्यानल विजयी || चोरी गरिएको मोटरसाईकल सहित ३ जनालाई महोत्तरी प्रहरीले गरे सार्वजानिक || २३ दिन देखि युवक वेपत्ता || कोईरालामाथि कड्किए देउवा || ‘सनी लियोनी’ बिहारको जुनियर इञ्जिनियर पदको परीक्षामा टप ! || दुई बालिका एकै दिन बलात्कृत || लागुऔषधसहित तीन महिला पक्राउ || लाइसेन्सको नाममा ५ लाख ठग्ने पक्राउ || महिला हिंशा न्युनिकरण तालिम सुरु || प्रदेश २ मा ६ सय १ मानवअधिकार हननका घटना || बलिकाको बलात्कारपछि हत्या गर्ने ‘हाम्ली डन’ पक्राउ || १६ औं बार्षिक साधारण सभा सम्पन्न || निल गाई मारेको आरोपमा महोत्तरीमा १ जना पक्राउ || बलात्कार अभियोगमा १ पक्राउ || सीमावर्ती क्षेत्रमा उच्च सतर्कता || बलात्कारपछि बालिकाको हत्या, ४ पक्राउ || करेन्ट लागेर विद्युत् कर्मचारीको मृत्यु || आज प्रजातन्त्र दिवस : मुख्यमन्त्री राउतद्धारा शुभकामना सन्देश जारी || कारको ठक्करबाट पैदलयात्रीको मृत्यु || कृषिमा कर्णालीलाई आत्मनिर्भर बनाइने || सिरहामा खाद्यान्न उद्योगहरु अनुगमन नहुदा सर्वसाधारण स्वास्थ्यमा सास्ती || सिरहामा जनताको पसिनाले तिरेको राजस्व चौपट || ‘संघीय र प्रदेश सरकार असफल भयो’ || महतो र यादव हटाइए || ३ हजार घुस सहित पक्राउ ||
बरियारपट्टीको सरकारी अस्पतालमा औषधिको अभाव

मुकेश कुमार यादव कार्तिक २६, २०७५

सिरहा । बरियारपट्टी गाउँपालिकामा रहेका सरकारी अस्पतालमा औषधिको अभाव भएपछि उपचारका लागि गएकाहरू रित्तै फर्किन थालेका छन् । यहाँका सरकारी स्वास्थ्य केन्द्रहरूमा सरकारद्वारा निःशुल्क रुपमा उपलब्ध गराइने औषधिहरु नहुँदा उपचार गराउन जाने बिरामीहरू मार्कामा परेका हुन् । यश स्वास्थ चौकी बाट नि: शुल्क ३५ किसिमको औषधि पाउनुपर्नेमा समान्य ४/५ किसिमको मात्र ओषधि दिएपछि  स्थानीयको ब्यापक जनगुनासो छन ।

यहाँका स्वास्थ्य चौकीमा औषधि नभएपछि उपचारका लागि आउने बिरामी बाध्य भएर  नजिकैको पोलि किलनिकमा गएर स्वास्थ्य जाँच र औषधि लिनुपर्ने स्थानीय दिपेन ठाकुर गुनासो थियो ।

स्वास्थ्य चौकी ईनचार्ज सम्भु प्रसाद चौधरीले ५ वटेै स्वास्थ्य चौकीमा ३ लाख ५० हजारको  औषधि स्वास्थ्य संयोजक रामनारायण सिंहले दिएका थिए । बिरामीलाई डोज अनुसार औषधि दिए पछि  उक्त औषधिले १ महिना खेेेेपन सकिदैन ।यहाँ  दैनिक ६० देखि ७० जनाको हराहारीमा उपचारका लागि आउने बिरामीलाई अहिले निजी क्लिनिकमा गएर उपचार गराउनुपर्ने बाध्यता रहेको इञ्चार्ज चौधरी बताए । 

यश गाउँपालिकामा २५ हजार २  सय ५६ जनसंख्या छन।त्यस्तै यश गाउँपालिकामा ५ स्वास्थ्य चौकी छन जस मध्य  विरामि चाप बढी हुने  स्वास्थ्य चौकीको रुपमा परिचित रहेको  बरियारपट्टी स्वास्थ्य चौकीमा पनि मेट्रोन, नवजिवनजल,एनटिबाइटिक जस्ताा औषधिको अभाव छ ।

बरियारपट्टी गाउँपालिका अध्यक्ष  संतोष कुमार महतोले ५ ओटै स्वास्थ्य चौकीमा औषधी अपुग नरहेको र अर्थिक वर्ष २०७४/७५ मा  औषधी लागि ३२ लाख  विनियोजन गरेका थिए ।

महतो फेेेेरी थापे समयको समस्यले ८५ वर्ष  भन्दा माथिका जेष्ठ नागरिकको घरमै स्वास्थ्य परिक्षण ४/४ महिनामा गर्ने र विपन्न एवं वृद्ध वृद्धाको स्वास्थ उपचारलाई सहज वनाउन, औषधीको अभाव हुन नदिन  32 लाख विनियोजित वजेट यथावत् छन ।

Comment Box

जिल्ला महोत्तरी औरही नगरपालिका-४ रेडक्रस टोल नजिकै जंगली जनावर...

महोत्तरी । जिल्ला महोत्तरी औरही नगरपालिका-९ स्थित ईनर्वा टोल नजिक...

कञ्चनपुर । कञ्चनपुरको भीमदत्तनगरपाकिला –२ कि १३ वर्षीया किसोरी निर्मला...

बीबीसी । बुधबार भारतको मध्यप्रदेशको मुरैना जिल्लामा एक व्यक्तिले श्रीमतीको...

गौर: रौतहटको चन्द्रनिगाहपुरमा हुने अनर्तराष्ट्रिय कराँते प्रतियोगितामा सहभागिहुने आयोजक टिमका...

गौर : निर्माणाधीन पुलको कामनै बन्द गरेर हिंडेको पप्पु कन्स्ट्रक्सनले...

रौतहटमा विभिन्न कार्यक्रम गरी विश्व मात्रृ भाषा दिवस मनाइएका छन...

गौरको ऐतिहासिक मैदानको रुपमा रहेको गौर राईस मिलको जग्गा...

काठमाण्डु । नेपाली काँग्रेस भित्रको गुटबन्दी सतहमा आएको छ ।...

मलंगवा । विवाहमा चर्को आवाज गर्ने डी जे रथ सर्लाहीको...

राष्ट्रपति विद्यादेवी भण्डारीले छोरी शिक्षाको लागी प्रदेश २ सरकारले...

गुलरिया नगरपालिका–१२ मा बर्थिङ सेन्टर स्थापना भएको छ । सो...

वीरगन्ज महानगरपालिका नगर प्रमुख विजय कुमार सरावगीले कृषि...

मलंगवा । सर्लाहीको कौडेना गाउँपालिका-३ फुलपरासीमा हुन लागेको श्री...

रन्जन यादव : प्रमुख प्रतिपक्षी दल नेपाली काग्रेसका सभापती...

महोत्तरीको गौशाला उद्योग वाणिज्य संघको नेतृत्वमा रामराजाप्रसाद साहका प्यानल विजयी...

गौशाला । मोटरसाईकल चोरी गरेको आरोपमा पक्राउ परेका ३...

जनकपुरधाम । धनुषा जिल्लाको विदेह नगरपालिका वडा नम्बर ३ कर्माही...

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वीपी र जीपी बाहेकका कोईरालाहरुको...

नाममा के छ र ? धेरैले भन्ने गरेको र सुनिएको...

सिरहा जिल्लाको धनगढीमाई नगरपालिका र गोलबजार नगरपालिकामा छुट्टाछुट्टै दुई बालिका...

जनकपुरधाम । जनकपुर–जलेश्वर सडख मण्डबाट प्रहरीले चेकजाँचको क्रममा लागुऔषधसहित तीन...

सवारी चालक अनुमतिपत्र (लाइसेन्स) बनाइदिने नाममा ५ लाख ठगी...

जनकपुरधाम । धनुषाको गणेशमान चारनाथ नगरपालिकामा महिला हिंसा न्युनिकरणमा सरोकारवालाहरुको...

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश २ ले नेपाल...

धनुषाको मिथिला नगरपालिका ३ हरिहरपुर टोलकी एक ११ वर्षिया...

साना किसान कृषि सहकारी संस्था लिमिटेड दिगम्बरपुरको १६ औं...

महोत्तरी । निल गाई मारेको आरोपमा महोत्तरीमा १ जना पक्राउ...

जनकपुरधाम । प्रहरीले बलात्कार अभियोगमा एकजना भारतीय नागरिकलाइ पक्राउ गरेको...

सुरक्षाफौजले गत हप्ता पुलवामामा भएको आत्मघाती आक्रमणको प्रमुख योजनाकार मानिएका...

धनुषा जिल्लाको मिथिला नगरपालिका वडा नम्बर ३ हरिहरपुरमा गत...

बैतडी : करेन्ट लागेर बैतडीमा आज बिहान एक विद्युत् कर्मचारीको...

जनकपुरधाम : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले ६९ औं...

चितवन : भरतपुर महानगरपालिका–२३ मा सोमबार राति कारको ठक्करबाट एकको...

सुर्खेत : कर्णाली प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी...

लहान । सिरहाको लहानमा होटल तथा खाद्यन उद्योगहरुको खाद्यन प्रविधि...

सिरहाको भाग्यवानि गाउँपलिकामा प्रतिनिधि सभ, प्रदेश सभाको संसद र मन्त्री...

जनकपुरधाम । संघीय र प्रदेश २ सरकार असफल भएको नेपाली...

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) भित्रको विवाद उग्ररुप लिन थालेको छ ।...

राजविराज ।मालपोत कार्यालय सप्तरीमा दुई जना कर्मचारीलाई घुस सहित अख्तियार...