Thu, 13 Dec 2018
ताजा समाचार
मेयर साहद्धारा पनि योगीको अभिनन्दन || ६३ चोर पक्राउ, अधिकांश महिला || महन्थ र राजेन्द्रसँगै देखिए || गंगासागरमा लाखौं श्रद्धालुद्धारा स्नान || योगी सवारीका लागि घण्टौं सडक अवरुद्ध || अयोध्या–जनकपुर रामजानकी राजमार्ग, उत्तरप्रदेशले सहयोग गर्न प्रतिबद्ध || मोदी र यादवबीच भेंट || सडक दुर्घटनामा परी एक जनाको मृत्यु || योगी जनकपुरधाममा || स्वास्थ्य चौकी कर्मचारीको मनोमानीले सर्व साधारणलाई सास्ती || सुखिपुरमा अगजनि वाट १० लाखको छति || बसले मोटरसाइकलमा ठक्कर दिदा महिलाको मृत्यु || आज मटकोर सम्पन || अस्पताल निर्माण नहुदा भतकियो पर्खाल || महन्त वैकुण्ठमाथि दुई मुद्दा || ससुरालीमा भगवान राम उपेक्षित || लोकतान्त्रिक समुहको प्रचार तिव्र || प्रदेशमा मुख्यमन्त्री र काठमाण्डुमा संघिय मन्त्री ठूलो || तिलकोत्सव सम्पन || झूटो अपवाह फैलाउने एक युवक पक्राउ || योगी लखनउबाट सोझै आउने, मधेश भवनमा दिवा भोज || सप्ताहव्यापी विवाहञ्चमी महोत्सवको तेश्रो दिन धनुष यज्ञ सम्पन, || गोलबजार उद्योग व्यापार संद्यमा महासचिव बाहेक अग्रवालको प्यानल नै विजयी || सिरहामा बम विस्फोट || योगीको स्वागतमा जुटे निधि || यसरी भेटेका थिए रामले सिता || महायज्ञ सुरु || सिरहामा सहकारिको ढुकुटि सन्चालक समितिको सुबिधामै स्वाहा || घाईते विद्यार्थीहरुको निःशुल्क उपचार हुनुपर्ने लगायतका मागहरु || एम्बुलेन्स नभएको गाउँपालिकामा ६० लाखको गाडी || गोलबजार व्यापार संघमा अग्रवालको २ सय ८७ मतले अग्रता || हेल्प मधेसी कत्तार च्याप्टर द्वारा पिडित परिवारलाई राहत || राइस मिलको पछाडि जमेको पानीबाट बच्चाको शव बरामद || शिक्षक , अभिभावक , विद्यार्थी जिम्मेवार नभए सम्म शिक्षाको सुधार || सरसफाई तथा छलफल कार्यक्रम सम्पन्न || ईशनाथ १५ औ खुल्ला दिसा मुक्त नगरपालिका घोषणा || लैङिगक हिँसा बिरुद्धको एक दिन कार्यक्रम जीतपुरमा || नयाँ शक्ति प्रदेश २ को सचिवालय इन्चार्जमा यादब || संचार क्षेत्रको विकासको लागि प्रदेश सरकार तत्पर : मुख्यमन्त्री राउत || 'नगर दर्शन’सँगै विवाह महोत्सव शुरु ||
स्वास्थ्य पर्यटक भित्र्याउने तयारी

टुडे समाचारदाता भाद्र १, २०७५

जनकपुरधाम । संघिय समाजवादी फोरम नेपालका अध्यक्ष समेत रहेका उपप्रधान तथा स्वास्थ्य एवं जनसंख्यामन्त्री उपेन्द्र यादवले जनकपुरधामलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने सँगै स्वास्थ्य पर्यटकीय क्षेत्रको रुपमा पनि विकास गर्ने कार्यक्रम अगाडी सारिएको बताए ।
‘जनकपुरधामलाई ‘हेल्थ हव’को रुपमा विकसित गर्ने कार्य प्रारम्भ भइसकेको छ’ उनले भने, स्वास्थ्य सेवाका लागि पनि मानिसहरु यहाँ आउने स्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनु पर्छ ।’विज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउन जनकपुर अञ्चल अस्पतालको स्तरोन्नती गर्न लागेको उनले बताए ।
अमेरिकन राजदूतावासको सहयोगमा एक अर्वको लागतमा निर्माण हुन लागेको प्रसुती अस्पतालको शुक्रवार भवन शिलान्यासगर्दै मन्त्री यादवले भने, यो अस्पतालमा अमेरिकन गुणस्तरको स्वास्थ्य सेवा प्रसुतीले पाउने छन् ।
‘जनक नगरी जनकपुरधाममा वायु, जल प्रदुषण र जमिन दुर्गन्धित छ ’उनले भने यहाँ आउने पर्यटकहरुलाई पटक पटक आउने वातावरण बनाउनु आवश्यक छ ।अस्पताल वरिपरिपनि सरसफाइ नभएकोमा उनले चिन्ता व्यक्त गरे ।
अत्यन्त फोहर र अस्तव्यस्त रहेको जनकपुरधामलाई अब बनाउनुपर्नेमा जोडदिदै उनले भने, यो सहर अब राम्रो बन्छ ।उनी जनकपुरधाम आउँदा हरेक पटक यहाँको वायु, जल प्रदुषण र दुर्गन्धित जमिनबारे आवाज उठाएपनि अस्पताल वरिपरिको सफाईप्रति सम्बन्धित निकायले चासो देखाएको छैन् ।
८० सैय्याको अत्याधुनिक सुविधा सम्पन्न अस्पतालको निर्माण डेढ वर्ष भित्र पुरा गरिने लक्ष्य राखिएको छ ।ठेक्का प्रकृयामा गईसकेको अस्पताल निर्माण भएपछि यस भेगमा मातृ मृत्युदरमा उल्लेख्य कमि आउने बताईएको छ ।
जनकपुर अञ्चल अस्पतालका प्रमुख डा.रामपरीक्षण यादवको अध्यक्षतामा सम्पन्न भएको शिलान्यास समारोहमा प्रदेश २ का मुख्यमन्त्री मो.लालबाबु राउत गद्दी, भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल, समाजिक विकास मन्त्री नवलकिसोर साह, कृषि, भूमी व्यवस्था तथा सहकारी राज्यमन्त्री योगेन्द्र यादव लगायतको सहभागिता थियो ।
अञ्चल अस्पतालमा हाल दैनिक ५० बढी प्रसुती र त्यस मध्ये करिब १० जना सम्मको अप्रेशन हुने गरेको छ ।अस्पतालका प्रमुख डा.यादवको सकृयतामा अमेरिकी दूतावासले प्रसुती अस्पताल बनाउन लागेको हो ।काठमाण्डु स्थित प्रसुती गृहपछि सर्वाधिक प्रसुती हुने अस्पतालमा जनकपुर अञ्चल अस्पताल रहेको छ ।
संघिय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलेपनि अस्पतालमा ७० करोड बढीको बजेट पूर्वाधार निर्माणका लागि उपलब्ध गराउने प्रकृया अन्तिम चरणमा पुगेको बताईएको छ ।
अञ्चल अस्पतालमा प्रसुतीको चापलाई निर्माणाधिन अस्पतालले पनि थेग्न सक्ने चिकित्सकहरुले बताएका छन् ।आमा र शिशु दुवैको उपचार एउटै भवनमा हुने व्यवस्था गर्नु आवश्यक रहेको चिकित्सकहरुले जनाए ।
पछिल्लो तीन महिनामा उपप्रधानमन्त्री यादवले आईसीयू र ओपीडी भवनको उद्घाटन गरेका छन् ।प्रसुती अस्पतालको शिलान्यास गरेपछि उनले हवको रुपमा अस्पताललाई अगाडी बढाइने आश्वासन दिए ।
अञ्चल अस्पतालको नाम फेर्न उनले प्रदेश सरकारलाई आग्रह गरिसकेका छन् ।हाल सम्म नाम परिवर्तन भएको छैन् ।प्रदेश सरकारको मातहतमा आएको अञ्चल अस्पताललाई प्रदेशस्तरीय नाम राख्न उपप्रधानमन्त्री यादवले सुझाएका हुन् ।प्रदेश सरकारले अस्पतालको व्यवस्थापन गर्ने भनिएको छ । 

 

Comment Box

जनकपुरधाम: उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई जनकपुरधाम उप–महानगरपालिकाका मेयर...

जनकपुरधाम । विवाह पंचमीको दिन बुधवार भिडभाडका बेला पाकेट मार्ने...

जनकपुरधाम : राष्ट्रिय जनता पार्टी (राजपा)का संयोजक राजेन्द्र महतो र...

जनकपुरधाम : रामजानकी विवाह पंचमीको दिन जनकपुरस्थित ऐतिहासिक गंगासागर पोखरीमा...

जनकपुरधाम : उत्तर प्रदेशका मुख्यमन्त्री जनकपुरधाम प्रवेश गरेलगत्तै घण्टौं...

जनकपुरधाम । भारत उत्तर प्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्यनाथले नेपाल...

काठमाण्डु । एकता महाधिवेशनको तयारीमा रहेको संघिय समाजवादी फोरम नेपालका...

सिरहा। पूर्वपश्चिम लोमार्ग अन्तर्गत सिरहाको धनगडीमाई नगरपालिका सोनापुर नजिक सडक...

जनकपुरधाम : भारतको युपी राज्यका मुख्यमन्त्री योगी आदित्यनाथ जनकपुरधाम आईपुगेका...

सिरहा । कर्जन्हा नगरपालिका वडा नम्बर ११ मा रहेको...

सिरहा । सिरहाको सुखिपुर नगरपालिका वाडा नम्बर ४ काविलासिमा सोमबार...

सिरहा । सिरहाको लहान ठाडी सडकखण्डअन्तर्गत सखुवानन्कारकट्टी गाउँपालिका वाडा नम्बर...

जनकपुरधाम : भगवान् सीताराम विवाह महोत्सवअन्तर्गत आज मटकोर विधि सम्पन्न...

सिरहा । सिरहाको बिष्णुपुर गाउँपालिका वाडा नम्बर २...

जनकपुरधाम । साधुसन्तहरु रामजानकी विवाहमहोत्सवको तयारीमा जुटेको बेला रामजानकी मन्दिर...

जनकपुरधाम । त्रेता युगकालिन भगवान राम र जानकीको विवाहमहोत्सव धुमधाम...

वीरगञ्ज । नेपाल ईञ्जिनियर्स एशोसिएशनको ३२ औं महाधिवेशनको क्रममा लोकतान्त्रिक...

काठमाण्डु । नेपाल सरकारले निर्धारण गरेको मर्यादाक्रममा व्यापक फेरबदल हुने...

जनकपुरधाम : रामजानकी विवाह पंचमीको चौथो दिन आज तिलकोत्सव ...

सिरहा । सिरहाको गोलबजार नगरपालिका स्थित ज्योति विकास बैंकबाट...

जनकपुरधाम । रामजानकी बिबाहमहोत्सवमा सहभागी हुन आउन लागेका भारत उत्तर...

जनकपुरधाम : सप्ताहव्यापी विवाहञ्चमी महोत्सवको तेश्रो दिन...

सिरहा । सिरहाको गोलबजार उद्योग व्यापार संद्यमा महासचिव बाहेक भरत...

सिरहा । सिरहाको भगवानपुर गाउँपालिका–४ ठाडीमा बम विस्फोट भएको...

जनकपुरधाम । भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको जनकपुरधाम भ्रमणको...

जनकपुरधाम : राम–जानकी महोत्सवको दोस्रो दिन शनिवार जनकपुरस्थित विवाह...

जनकपुरधाम: महायज्ञ सुरु हुनेक्रममा जानकी मन्दिरबाट निकालिएको घोडा रथसहितको र्याली...

सिरहा। साना किसान कृषि सहकारि सन्स्था लिमिटेड बिष्णुपुर,सिराहाका सन्चालक समितिले...

सिरहा : लहानमा मधेशी समुदाय र सँस्कृति उपर अपशब्द...

सिरहा । सिरहाका ९ वटा गाँउपालिकामध्ये लक्ष्मीपुर पतारी गाँउपालिका अहिलेसम्म...

सिरहा । सिरहाको गोलबजार व्यापार संघको जारी मतगणनामा भरत अग्रवाल...

जनकपुरधाम : महोत्तरीको मनरा सिस्वा नगरपालिका वडा नं...

रौतहट: रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ मा रहेको...

गौर : गौर नगरपालिकाले शिक्षा क्षेत्रको सुधारको लागि शुरू गरेको...

रौतहट: रौतहट जिल्लाको राजदेवी नगरपालिका वड़ा नम्बर ८ मा रहेका...

रौतहट ; रौतहट जिल्लाको ईशनाथ नगरपालिका १५ औ खुल्ला दिसा...

जीतपुर : जीतपुरसिमरा उपमहानगरपालिकाले लैङिगक हिँसा बिरुद्धको १६ दिने...

जनकपुरधाम : नयाँ शक्ति पार्टी, नेपाल प्रदेश नम्बर २ का...

जनकपुरधाम । मुख्यमन्त्री लालबाबु राउतले संचारक्षेत्रको वृति विकासको लागि प्रदेश...

जनकपुरधाम । रामजानकी विवाह पञ्चमी महोत्सव जनकपुरधाममा शुक्रवारबाट विधिवत रुपमा...