Thu, 13 Dec 2018
ताजा समाचार
मेयर साहद्धारा पनि योगीको अभिनन्दन || ६३ चोर पक्राउ, अधिकांश महिला || महन्थ र राजेन्द्रसँगै देखिए || गंगासागरमा लाखौं श्रद्धालुद्धारा स्नान || योगी सवारीका लागि घण्टौं सडक अवरुद्ध || अयोध्या–जनकपुर रामजानकी राजमार्ग, उत्तरप्रदेशले सहयोग गर्न प्रतिबद्ध || मोदी र यादवबीच भेंट || सडक दुर्घटनामा परी एक जनाको मृत्यु || योगी जनकपुरधाममा || स्वास्थ्य चौकी कर्मचारीको मनोमानीले सर्व साधारणलाई सास्ती || सुखिपुरमा अगजनि वाट १० लाखको छति || बसले मोटरसाइकलमा ठक्कर दिदा महिलाको मृत्यु || आज मटकोर सम्पन || अस्पताल निर्माण नहुदा भतकियो पर्खाल || महन्त वैकुण्ठमाथि दुई मुद्दा || ससुरालीमा भगवान राम उपेक्षित || लोकतान्त्रिक समुहको प्रचार तिव्र || प्रदेशमा मुख्यमन्त्री र काठमाण्डुमा संघिय मन्त्री ठूलो || तिलकोत्सव सम्पन || झूटो अपवाह फैलाउने एक युवक पक्राउ || योगी लखनउबाट सोझै आउने, मधेश भवनमा दिवा भोज || सप्ताहव्यापी विवाहञ्चमी महोत्सवको तेश्रो दिन धनुष यज्ञ सम्पन, || गोलबजार उद्योग व्यापार संद्यमा महासचिव बाहेक अग्रवालको प्यानल नै विजयी || सिरहामा बम विस्फोट || योगीको स्वागतमा जुटे निधि || यसरी भेटेका थिए रामले सिता || महायज्ञ सुरु || सिरहामा सहकारिको ढुकुटि सन्चालक समितिको सुबिधामै स्वाहा || घाईते विद्यार्थीहरुको निःशुल्क उपचार हुनुपर्ने लगायतका मागहरु || एम्बुलेन्स नभएको गाउँपालिकामा ६० लाखको गाडी || गोलबजार व्यापार संघमा अग्रवालको २ सय ८७ मतले अग्रता || हेल्प मधेसी कत्तार च्याप्टर द्वारा पिडित परिवारलाई राहत || राइस मिलको पछाडि जमेको पानीबाट बच्चाको शव बरामद || शिक्षक , अभिभावक , विद्यार्थी जिम्मेवार नभए सम्म शिक्षाको सुधार || सरसफाई तथा छलफल कार्यक्रम सम्पन्न || ईशनाथ १५ औ खुल्ला दिसा मुक्त नगरपालिका घोषणा || लैङिगक हिँसा बिरुद्धको एक दिन कार्यक्रम जीतपुरमा || नयाँ शक्ति प्रदेश २ को सचिवालय इन्चार्जमा यादब || संचार क्षेत्रको विकासको लागि प्रदेश सरकार तत्पर : मुख्यमन्त्री राउत || 'नगर दर्शन’सँगै विवाह महोत्सव शुरु ||
चुनावको वाचा पुरा गर्छुः नेता यादव

मुकेश कुमार यादव मंसिर ३, २०७५

सिरहा । सिरहाको कर्जन्हा नगरपालिका वासी संग चुनाको वेला वाचा गरेका अव पालना गरी यस नगरपालिकाको गरीबी, वेरोजगारी, र शिक्षा लगायतका समस्या अन्त गर्ने सिरहा क्षेत्र नं. ४ का भुुुुपु सुचना तथ संचार मन्त्री  राजकिशोर यादवले  बताउनुभएको छ । 
सिरहाको कर्जन्हा नगरपालिका वडा नं. ६ स्थित रहेको भेरवा खोलामा पुलको शिलान्यास गर्दै विकासको सुरुवात यहा“बाट सुरुभयो । अब यश नगरपालिकाको कुनाकापचा  ,गाउँ ,टोल ,वस्पुती वस्तिपुगि विकास निर्माणका कार्य गर्ने जिक्किर  गए । विगतका दिनमा यस कर्जन्हा नगरपालिकामा दलित, गरिब र असहाय वेरोजगारी लगायतका विभिन्न समुदायको नाममा राजनीतिभयो तर, नेतृत्वकर्ताले यस समुदायको विकासका लागि सकारात्म कार्य नगरिदिएकाले यो समुदाय झन्झन् पछि पर्दै गएको छ ।

कर्जन्हा नगरपालिकामा वर्तमान अवस्थामा विकासको खाचो रहेको र विकासको सवालमा अन्य नगरपालिका मध्ये कर्जन्हा नगरपालिकामा विकास कम देखिएकाले यहा“ आफ्नो संसदीय कोषको ५० प्रतिशतभन्दा अधिक रकम कर्जन्हामै खर्च गर्ने मनसाय रहेको घोसना गरे  । कर्जन्हा नगरपालिकाको नगर प्रमुख गंगा पासमान संग कर्जन्हामा विकास गर्न सहमति भैसकेको छ । पासमान फेेेेरी थापे “तपाई केन्द्रबाट विकास निर्माणका योजनाहरु ल्याउनुस् । हामी त्यसलाई यस नगरपालिकामा स्वागत गर्दै निर्धकक रुपमा विकास गर्नका लागि वातावरण समेत मिलाउछौं ।” नगर प्रमुख लगायतका यहा“का प्रतिनिधिहरुले विकासको कार्यमा म संग सहकार्य गरे विगतको ५० वर्षमा नभएको विकास म केहि वर्षमै गर्ने सांसद यादवले ठोकुवा गरे । 

भेरवा खोलामा पुल निर्माण भएपछि कर्जन्हा नगरपालिकाको ११ वडा मध्ये ६ वडाका जनतालाई कर्जन्हा सम्म आउन निकै सहज हुने संघिय समाजवादी फोरमका यूवा नेता जितेन्द्र यादवले बताए । उनले भने, “यो पुलको शिलान्यास संगै कर्जन्हामा हामीले विकासको कार्य सुरु गरेका छौं । लगतै कर्जन्हा नगरपालिका वडा नं. ३ स्थित जनक चौक देखि खेरा टोल सम्म ५० लाखको लागतमा कालोपत्रे र जितिया मन्दिर निर्माण हुदैंछ । कर्जन्हा नगरपालिका वडा नं. ८ मा धर्मशाला र मन्दिर, कर्जन्हा बजारलाई ढलान कर्जन्हा १० मा डिप बोर्डिङ्ग र धर्मशाला, कर्जन्हा २ मा बन्दिपुर बजारका मंच ढलान र धर्मशाला निर्माण लगायतका विभिन्न योजनाहरु चाडै सुरुहुने तर खरमा छ । 
संघिय समाजवादी फोरमका श्रीकिसुन यादवको अध्यक्षतामा भएको सो कार्यक्रममा संघिय समाजवादी फोरमका वरिष्ठ उपाध्यक्ष रामभरोष महतो, प्रकाश क्षेष्ठ, रासी यादव, विर यादव, मोहम्मद मस्तकीम, गगन महतो नेपाली का“ग्रेसका दिलिप मुखिया लगायत विभिन्न स्थानिय नेता कार्यकताहरुको उपस्थिती रहेको यूवा नेता यादवले बताए ।

Comment Box

जनकपुरधाम: उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई जनकपुरधाम उप–महानगरपालिकाका मेयर...

जनकपुरधाम । विवाह पंचमीको दिन बुधवार भिडभाडका बेला पाकेट मार्ने...

जनकपुरधाम : राष्ट्रिय जनता पार्टी (राजपा)का संयोजक राजेन्द्र महतो र...

जनकपुरधाम : रामजानकी विवाह पंचमीको दिन जनकपुरस्थित ऐतिहासिक गंगासागर पोखरीमा...

जनकपुरधाम : उत्तर प्रदेशका मुख्यमन्त्री जनकपुरधाम प्रवेश गरेलगत्तै घण्टौं...

जनकपुरधाम । भारत उत्तर प्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्यनाथले नेपाल...

काठमाण्डु । एकता महाधिवेशनको तयारीमा रहेको संघिय समाजवादी फोरम नेपालका...

सिरहा। पूर्वपश्चिम लोमार्ग अन्तर्गत सिरहाको धनगडीमाई नगरपालिका सोनापुर नजिक सडक...

जनकपुरधाम : भारतको युपी राज्यका मुख्यमन्त्री योगी आदित्यनाथ जनकपुरधाम आईपुगेका...

सिरहा । कर्जन्हा नगरपालिका वडा नम्बर ११ मा रहेको...

सिरहा । सिरहाको सुखिपुर नगरपालिका वाडा नम्बर ४ काविलासिमा सोमबार...

सिरहा । सिरहाको लहान ठाडी सडकखण्डअन्तर्गत सखुवानन्कारकट्टी गाउँपालिका वाडा नम्बर...

जनकपुरधाम : भगवान् सीताराम विवाह महोत्सवअन्तर्गत आज मटकोर विधि सम्पन्न...

सिरहा । सिरहाको बिष्णुपुर गाउँपालिका वाडा नम्बर २...

जनकपुरधाम । साधुसन्तहरु रामजानकी विवाहमहोत्सवको तयारीमा जुटेको बेला रामजानकी मन्दिर...

जनकपुरधाम । त्रेता युगकालिन भगवान राम र जानकीको विवाहमहोत्सव धुमधाम...

वीरगञ्ज । नेपाल ईञ्जिनियर्स एशोसिएशनको ३२ औं महाधिवेशनको क्रममा लोकतान्त्रिक...

काठमाण्डु । नेपाल सरकारले निर्धारण गरेको मर्यादाक्रममा व्यापक फेरबदल हुने...

जनकपुरधाम : रामजानकी विवाह पंचमीको चौथो दिन आज तिलकोत्सव ...

सिरहा । सिरहाको गोलबजार नगरपालिका स्थित ज्योति विकास बैंकबाट...

जनकपुरधाम । रामजानकी बिबाहमहोत्सवमा सहभागी हुन आउन लागेका भारत उत्तर...

जनकपुरधाम : सप्ताहव्यापी विवाहञ्चमी महोत्सवको तेश्रो दिन...

सिरहा । सिरहाको गोलबजार उद्योग व्यापार संद्यमा महासचिव बाहेक भरत...

सिरहा । सिरहाको भगवानपुर गाउँपालिका–४ ठाडीमा बम विस्फोट भएको...

जनकपुरधाम । भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको जनकपुरधाम भ्रमणको...

जनकपुरधाम : राम–जानकी महोत्सवको दोस्रो दिन शनिवार जनकपुरस्थित विवाह...

जनकपुरधाम: महायज्ञ सुरु हुनेक्रममा जानकी मन्दिरबाट निकालिएको घोडा रथसहितको र्याली...

सिरहा। साना किसान कृषि सहकारि सन्स्था लिमिटेड बिष्णुपुर,सिराहाका सन्चालक समितिले...

सिरहा : लहानमा मधेशी समुदाय र सँस्कृति उपर अपशब्द...

सिरहा । सिरहाका ९ वटा गाँउपालिकामध्ये लक्ष्मीपुर पतारी गाँउपालिका अहिलेसम्म...

सिरहा । सिरहाको गोलबजार व्यापार संघको जारी मतगणनामा भरत अग्रवाल...

जनकपुरधाम : महोत्तरीको मनरा सिस्वा नगरपालिका वडा नं...

रौतहट: रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ मा रहेको...

गौर : गौर नगरपालिकाले शिक्षा क्षेत्रको सुधारको लागि शुरू गरेको...

रौतहट: रौतहट जिल्लाको राजदेवी नगरपालिका वड़ा नम्बर ८ मा रहेका...

रौतहट ; रौतहट जिल्लाको ईशनाथ नगरपालिका १५ औ खुल्ला दिसा...

जीतपुर : जीतपुरसिमरा उपमहानगरपालिकाले लैङिगक हिँसा बिरुद्धको १६ दिने...

जनकपुरधाम : नयाँ शक्ति पार्टी, नेपाल प्रदेश नम्बर २ का...

जनकपुरधाम । मुख्यमन्त्री लालबाबु राउतले संचारक्षेत्रको वृति विकासको लागि प्रदेश...

जनकपुरधाम । रामजानकी विवाह पञ्चमी महोत्सव जनकपुरधाममा शुक्रवारबाट विधिवत रुपमा...