मनाङको तिल्चे गाउँमा पहिलोपटक मोटर पुग्यो
-
रासस
पौष २०, २०७४
मनाङ : मनास्लु क्षेत्रभित्र पर्ने पर्यटकीय तिल्चे गाउँमा मोटर पुगेको छ । जहाँ पहिला पहिलाका बूढापाका भोटको नून कारोबार गर्न जाने गर्थे ।
मनाङलाई मोटर बाटोले छोए पनि यस गाउँमा भने मोटर पुगेको थिएन । मस्याङ्दी नदीको पारिपट्टिको यस गाउँ वरीबाट मोटर गुड्दा टुलुटुलु हेरेर बसेको अवस्थामा गतवर्षबाट मोटरेबल पुल बनेपछि गाउँलेको पहल र सडक डिभिजन दमौलीको सहयोगमा गाउँसम्म बाटो पु¥याइएको थियो ।
धेरै वर्षको प्रयासपछि यस गाउँमा मोटर पुगेको छ । मनाङको नासोङ गाउँपालिका वडा नं ६, र ७ मा मोटर पुग्दा गाउँले ज्यादै हर्षित देखिएका छन् । सडक डिभिजनले रु छ करोडको लगानीमा मस्र्याङ्दी नदीमा मोटरेबल पुल निर्माण गरेपछि ऐतिहासिक व्यापारिक केन्द्र मोटर पुगेको शिक्षक महासंघ मनाङका अध्यक्ष गुणराज गुरुङले बताउनुभयो ।
यो मनास्लु पदमार्गमा भएको पहिलो विकास हो । मस्र्याङ्दी नदी र दूधखोलाको किनारैकिनार भएर भिङ्ताङ पु¥याउने लक्ष्य रहेको यस मोटरबाटो अझै पूरा भइसकेको छैन । मस्र्याङ्दी नदीमा पुल बने पनि दूध खोलामा निर्माणाधीन अवस्थामा रहेको नासोङ गाउँपालिका अध्यक्ष चन्द्रबहादुर घलेले बताउनुभयो ।
तिब्बतबाट नून खरिद गरी यस ठाउँमा राख्ने र लमजुङ, तनहुँ र कास्कीलगायतका ठाउँका मानिस गएर चामलसँग नून साटेर ल्याउने ऐतिहासिक व्यापारिक केन्द्रका रुपमा रहेको यस गाउँमा पहिलोपटक मोटर पुगेको हो ।
Comment Box
रौतहट । गौर नगरपालिका वड़ा नंबर...
रौतहट । रौतहट जिल्लाको ईशनाथ ...
जनकपुरधाम । प्रदेश २ मा ...
वासिंटन । अमेरिका पुगेका ९ हजार नेपालीलाई त्यहाँको प्रशासनले...
काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा गएराति सनराईजर्स...
राजविराज : सप्तरीको कञ्चनरुप नगरपालिका–११ स्थित ठेलियामा हात्तीको आक्रमणबाट...
सिमरा, बारा : जीतपुर सिमरा उपमहानगरपालिका–१५ डुमरवानामा टाटा सुमोको...
बेइजिङ । उत्तर कोरियाली नेता किम जोङ उनले चिनियाँ...
लहान : सिरहा नगरपालिका–११ स्थित भलुवाहीमा निर्माणाधीन नाला निर्माण...
जनकपुरधाम ।जानकी नवमीको अवसर...
काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा दिल्ली डेयरडेभिल्सको खराब...
गौशाला । जन्मदर्ताको अभावमा विद्यालयसम्म पुग्न नसकेका गौशाला नगरपालिकाका दर्जनौ...
नेपालि गीत संगीतको क्षेत्रका तथा नेपाली चलचित्र गायनमा एकदमै...
बर्दिवास । आफ्नो बगैँचाका आँपका रुखमा पात नै नदेखिने गरी...
जनकपुरधाम । भारतीय प्रधानमन्त्री ...
जनकपुरधाम । प्रदेश नम्बर २ ...
हैदरावाद । इन्डियन प्रिमियर लिग (आईपिएल) क्रिकेटमा गएराति राजस्थान रोयल्स...
निकारागुवा । निकारागुवामा सरकारविरुद्ध हुँदै आएको प्रदर्शनका क्रममा एक...
काठमाडौँ : ललितपुरको हात्तीवनस्थित प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद...
वासिङ्टन । अमेरिकाको दक्षिणी राज्य टेनिसीको वाफल हाउसमा आइतबार एकजना...
काठमाडौं । इन्डियन प्रिमियर लिग आईपिएल क्रिकेटमा गएराती रोयल च्यालेन्जर्स...
काबुल । अफगानिस्तानको राजधानी काबुलमा आइतबार बिहान गरिएको आत्मघाती हमलामा...
चीन । चीनको दक्षिणी गुआङसी जुआङ स्वायत्त क्षेत्रमा दुई डुङ्गा...
डोटी : डोटीमा शनिबार अपराह्न भएको जीप दुर्घटनामा मृत्यु...
काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण एसियाली क्षेत्रीय...
लागोस, नाइजेरिया : नाइजेरियाको उत्तरपश्चिमी जाम्फारा राज्यमा एक सशस्त्र लुटेराहरूको...
काठमाडौँ : नेपाल राष्ट्रिय व्यवसायी महासंघले सरकारले यातायात क्षेत्रमा...
काठमाडौँ : कानून, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर...
डोटी : डोटीको शिखर नगरपालिका–३ आली गाउँमा आज दिउँसो...
भक्तपुर : नेकपा ९एमाले०का केन्द्रीय सदस्य डा राजन भट्टराईले...
नवलपरासी : पश्चिम नवलपरासीको महेशपुर छोटी भन्सार कार्यालयले चालु आर्थिक...
काठमाडौं । उत्तर कोरियाले अब थप परमाणु मिसाइल परीक्षण नगर्ने...
काठमाडौं । इन्डियन्स प्रिमियर लिग आइपिएल क्रिकेटमा गएराति भएको खेलमा...
जनकपुरधाम । राष्ट्रिय जनता पार्टी(राजपा) नेपालले शुक्रबार ...
जनकपुरधाम । नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पुर्वगृहमन्त्री विमलेन्द्र निधिले...
कलैया । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले शिक्षामा...