Wed, 17 Oct 2018
ताजा समाचार
आज शुक्ल सप्तमीका दिन फूलपाती भित्रयाउँदै || आखिर नारीलाई राजदेवी मन्दिरमा निषेध किन ? || सुपथ मुल्यको पसलमा उपभोक्ताको भीड || शिक्षाविद् सम्मानित || वडा अध्यक्षले बाँडे चामल || लोप हुदै झिझिया || लडेर मजदूरको मृत्यु || ५ वर्ष भित्र जनकपुरको कायापलट गर्छुः नेता महतो || पिपल प्रमोटको १० औं साधारण सभा सम्पन्न || दशैंको अवसरमा शुभकामना आदानप्रदान || आसमानमा हरिश्चन्द्र || संघीयता सफल पार्न चुनौती || बलात्कारपछि बालिकाको हत्या, २ पक्राउ || प्रदेश प्रहरी विधेयक पारित || नेपाल प्रेस युनियन रौतहटको अध्यक्षमा पुरी,सचिमा मिश्र || चन्द्रनिगाहपुरमा आज लाईभ कन्सर्ट || प्रदेश २ को सुरक्षा सल्लाहकारमा कायस्थ || आज प्रदेश प्रहरी विधेयक पास हुने || खेलाडीको संरक्षण प्रदेश सरकारले गर्छः मुख्यमन्त्री राउत || दाहालका नजरमा यी हुन् सरकारका महत्वपूर्ण उपलब्धि, ‘ठन्डा दिमागले सोच्नोस्’ || पत्रकार हत्याको प्रमाण सुरक्षित, छानबिन गर्न साउदीको टोली इस्तानबुलमा || शिरीषले जिते ८औं ओपन वाटर स्वीमिङ च्याम्पियनसिप || दुई समुह बीच झडप हुँदा एकको मृत्यु || सातौ अन्तराष्ट्रिय बालिका दिवस मनाइयो || सरकारसित संवादका लागि मोर्चाको वार्ता टोली सार्वजनिक || जीतपुरमा सार्वजनिक पुस्ताकालय || आँखा शिविरमा सयभन्दा बढी मोतियाबिन्दू || गुणस्तरीय शिक्षा पहिलो प्राथमिकता || ५१ सदस्यीय दलित फोरम गठन || दशैतिहारलाई लक्षित गरी सुलभ मुल्यको पसल || शिक्षा समन्वय इकाइका प्रमुख घुस सहित पक्राउ || महिलाको मृत्यु || लाखौँ ठगेर दम्पती फरार || बम आक्रमणमा दोषी ठहर गर्दै १७ जनालाई मृत्युदण्ड || नेपाल र सिंगापुर भिड्दै, उपाधि जित्ने नेपालको लक्ष्य || संविधानको भावना बमोजिम प्रदेश प्रहरीः मुख्यमन्त्री राउत || २१ हजार अश्लील वेबसाइट बन्द || लडेर दुईको मृत्यु || ६३ औं प्रहरी दिवस जनकपुरधाममा मनाउदै , अमर प्रहरी प्रति || अमेरिकी राष्ट्रपति ट्रम्प भारतमाथि प्रतिबन्ध लगाउने तयारीमा ||
पशुपति माविमा २ करोड अनियमितता

टुडे समाचारदाता पौष २४, २०७४

सिरहा । लहानस्थित पशुपति माध्यमिक विद्यालयका निमित्त प्रधानाध्यापक परमेश्वर रायले दुई करोड रुपैयाँभन्दा बढी रकम अनियमितता गरेको पाइएको छ ।  धेरै रकम विद्यालय व्यवस्थापन समितिसँग अनुमति लिएर खर्च गरेको उनले बताए।

उपभोक्तासँग व्यापारिक भवन निर्माणका लागि संकलन गरेको रकम विद्यालय भवन निर्माणमा खर्च भएको दाबी निमित्त प्रधानाध्यापक रायले गरे।

लहान ७ का वडाध्यक्ष राकेश गुप्ता रोशनले जनता र राज्यको रकम हिनामिना गर्नेउपर कारबाहीमा आलटाल नगर्न सम्बन्धित निकायसँग आग्रह गरे । उनले भने, ‘यो अनियमितता प्रकरण करिब चार वर्षदेखि दबाउँदै आइएको छ। अनियमितता छर्लंगै छ, रीत पुर्‍याएर छिटो कारबाही अघि बढाउन सम्बन्धित निकायलाई अग्रह गर्छु ।’उनले विद्यालयको जग्गामा पक्की व्यापारिक भवन निर्माणका लागि उपभोक्ताबाट संकलन गरेको रकम र सरकारबाट प्राप्त अनुदान अनियमितता गरेको छानबिनबाट खुलेको छ।

विद्यालयका स्रोत व्यक्ति कासिन्द्र यादवले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशनअनुसार छानबिन गर्दा निमित्त प्रधानाध्यापक रायले अनियमितता गरेको पुष्टि भएकोे बताए।पशुपति मावि प्रांगणमा निर्माण गर्ने भनिएको व्यापारिक भवन ९स्टल० का लागि लहान–७ का पवन दासले ०६९ चैतमा धरौटीस्वरुप विद्यालयलाई दुई लाख रकम बुझाए । राजमार्गसँग मुख्य बजार जोड्ने एक नम्बर सडकको पश्चिमपट्टि व्यापारिक भवन बन्ने भएपछि व्यापारी पवन आकर्षित भएका थिए ।

धरौटी बुझाएपछि भवन बन्ने दिन गन्ती गर्दै व्यापारको योजना बुन्न थाले उनी । धरौटी बुझाएको तीन वर्ष बित्दा पनि भवन निर्माण सुरु नभएपछि उनी छटपटिए । धरौटी बुझाउन लिएको ऋणको ब्याज बढ्दै थियो । ऋणको ब्याजले थलिएपछि पवन गत वर्ष रोजगारीका लागि विदेश गए । आफ्नै ठाउँमा व्यापार गरेर जिन्दगी धान्ने सपना विद्यालय प्रशासनका कारण चकनाचुर भयो ।

 

स्टलका लागि धरौटी बुझाएका गिरिराज रौनियार भन्छन् ‘पैसा बुझाएको वर्षौं भइसक्यो न स्टलको ठेगान छ न हामीले बुझाएको रकम ।’ उनका अनुसार ६१ जनाले बुझाएको एक करोड ३३ लाख रकमको कुनै हिसाब छैन ।

विद्यालयमा भएको अनियमिताबारे अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय इटहरीमा उजुरी परेकोथियो । उजुरीमाथि छानबिन गरी प्रतिवेदन पेस गर्न अख्तियार कार्यालयले शिक्षा कार्यालय सिरहालाई पत्र पठाएको थियो । शिक्षाले छानबिनसहित प्रतिवेदन पेस गर्न स्रोत व्यक्ति को संयोजकत्वमा समिति गठन गरेको छ ।

Comment Box

जनकपुरधाम । प्रत्येक वर्ष...

जनकपुरधाम । हिन्दू धर्ममा नारीलाइ शक्ती स्वरुपको रुपमा पुजा गरिन्छ...

जीतपुर । बाराको जीतपुरस्थित सुपथ ...

गौशाला । महोत्तरी गौशाला ११ स्थित लोकहरि स्मृति...

गौर । प्राचीन कालदेखि नै महिलाहरुले खेलिदै आएको झिझिया...

लहान । सिरहाको नरहा गाउँपालिका–२ स्थित हिमालय सुगर मिलको...

जनकपुरधाम । पिपल प्रमोट सेन्टर जनकपुरको ...

जनकपुरधाम । हिन्दुहरुको महान चार्डपर्व ...

जनकपुरधाम । करिब दुुई दशकदेखि तराईका जिल्लाहरुमा समाज विकासको क्षेत्रमाा...

राजविराज । प्रदेश २ का भूमी व्यवस्था, कृषि तथा...

जनकपुरधाम । प्रदेश २ को प्रदेश सभाले शनिवार ...

चन्द्रपुर । नेपाल प्रेस युनियन रौतहटको अध्यक्षमा यादवराज पूरी निर्वा्चित...

चन्द्रपुर । रौतहटको चन्द्रनिगाहपुरमा लाईभ कन्सर्ट कार्यक्रम हुने भएको...

जनकपुरधाम ।प्रदेश सभा २ ले ...

जनकपुरधाम । मुख्यमन्त्री लालबाबु राउतले राज्यको उदासिनताको कारण खेलाडीहरु निरुत्साहित...

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले वर्तमान...

काठमाडौं । टर्कीका अधिकारीहरुले साउदी अरबका पत्रकार जमाल खसोगी हत्या...

पोखरा । ओलम्पियन शिरीष गुरुङले शुक्रबार पोखराको फेवातालमा सम्पन्न ८औं...

जनकपुरधाम ।सरकारसित वार्ताका लागि जनतान्त्रिक तराई मुक्ती मोर्चाले विहिवार वार्ता...

जीतपुर । युवाहरुमा बढ्दो पुस्ताकालयप्रति ...

गौर । संघीय समाजवादी फोरम नेपाल जिल्ला कार्य समिति...

जीतपुर । बाराको जीतपुरमा पहिलोपटक ...

भोजपुर । ट्याक्टरबाट खसेर टेम्केमैयङु गाउँपालिका–९ वलौटे भञ्ज्याङमा...

नवलपरासी । पूर्वी नवलपरासीको कावासोती नगरपालिका–८ का एक...

कायरो । इजिप्टको एउटा सैनिक अदालतले १७ जनालाई बम...

काठमाडौं । मलेसियामा जारी आईसीसी टि–२० विश्वकप छनोट अन्तर्गत...

जनकपुरधाम । मुख्यमन्त्री लालबाबु राउतले संविधानको भावना बमोजिम प्रदेश...

काठमाडौँ । सरकारले यौनजन्य अश्लील सामग्री राख्ने २१ हजारभन्दा...

जाजरकोट : बारेकोट गाउँपालिका–९ काप्तीका २७ वर्षीय लालबहादुर खड्काको...

जनकपुरधाम । ६३ औं प्रहरी दिवसका अबसरमा संघिय इकाई...

वासिंटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि चाँडै नै...