Thu, 20 Sep 2018
ताजा समाचार
मुसहर बस्तीमा संविधान दिवस, संविधान सबैको साझा छहारी होस् || मौका परीक्षाको नतिजा सार्वजनिक || सीके राउतका १०० बढी कार्यकर्ता पक्राउ || डा.सीके राउतका समर्थकहरुले निकाले हजारौको संख्यामा रयाली || निर्वाचन कार्यक्रम सार्वजनिक || पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग || समृद्धिको राष्ट्रिय दायित्वमा सहयोगी हुन प्रधानमन्त्रीको आह्वान || विधार्थी फोरमको जिल्ला अधिवेशन संपन्न || लागुऔषधसहित एक पक्राउ || एसिड आक्रमणको आरोपमा एक युबक पक्राउ || मलेशियामा विषाक्त मदिरा सेवनबाट ६ को मृत्यु || मोटरसाइकल दुर्घटनामा एकको मृत्यु || फोरमले संविधान दिवस नमनाउने || आज संविधान दिवस मनाइँदै, काठमाडौंको टुंडिखेलमा विशेष समारोह || सम्बन्ध विच्छेदका लागि अदालतमा धाउने पुरुषहरुको संख्या बढ्यो || उपराष्ट्रपति पुन बुधबार चीन जाँदै || मुन–किमबीच दुई घन्टा लामो वार्ता || एएफसी यू १६ फुटबल आजदेखि काठमाडौंमा, नेपालले फिलिपिन्सको सामना गर्ने || १५ बर्ष देखि फरार प्रतिबादी पक्राउ || काठ बेचेको भन्दै स्थानीयले रेन्जपोष्ट कार्यालय घेराउ || प्रहरी चौकी बिश्रामपुर घेराउ || ईलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरलाई ज्ञापन पत्र || कञ्चनपुरमा भारतीय हात्तीको आतंक, अन्नबाली नष्ट || चालकहरु नै बन्दमा उत्रिए, जनकपुरधाम प्रभावित || श्रीलंका एसिया कप क्रिकेटको समूह चरणबाटै बाहिरियो || सिरियाका लागि उडेको रुसी सैन्य बिमान सम्पर्कविहीन || रामबहादुर बम्जनमाथि बलात्कारको आरोप || सायबर सेक्युरिटी सम्बन्धि प्रशिक्षण सम्पन्न || गुणस्तरीय काम गर्नुस : मन्त्री सोनल || बालवालिकालाई शैक्षिक सामाग्री वितरण || शंकराचार्यद्धार क्षेत्रमा बृक्षारोपण || बलभद्र पूजनोत्सव धुमधामका साथ मनाइया || एक दिने अन्तरक्रिया सप्पन्न || बती निभाउन साँसदको निर्देशन || काठमाडौं आइपुगे बलिउड सुपरस्टार गोविन्दा, यस्तो छ कार्यक्रम तालिका || निर्मला पन्त हत्याबारे प्रारम्भिक प्रतिवेदन गृहमन्त्रीसमक्ष पेस || फिलिपिन्समा आएको शक्तिशाली आँधीमा परी १४ जनाको मृत्यु, ५० लाख || भारतलाई हराउँदै माल्दिभ्स च्याम्पियन || आजबाट जनकपुर–पटना नियमित बस सेवा || निर्मलाका लागि न्याय माग्दै वीरगंज ||
जाडो प्रभावित क्षेत्रमा सरकारी राहत

टुडे समाचारदाता पौष २५, २०७४

जनकपुरधाम  । तराईमा  बढदो  जाडोबाट  मानिसहरुको ज्यान जान थालेको छ । जाडोबाट मर्नेहरुको  संख्या  प्रदेश  नम्बर  २  कम्तिमा  ३०  पुगेको  छ  ।  जाडोबाट  मानिसहरुको  ज्यान  जोगाउन राज्य संवेदनशिलनभएको आरोप लाग्न थालेपछि सरकारले राहत वितरण गर्ने भएको छ । अत्यधिक जाडो प्रभावित तराईका २२ जिल्लामा सरकारले  न्यानो  लुगा  लगायतका  राहत  सामग्री  वितरण गर्न लागेको छ ।

केही   दिनदेखि   बढेको   चिसोको   मारमा   परेका  विपिन्नहरुलार्ई  २  करोड  २२  लाख  रुपैंया  बराबरको  राहत  वितरण  गर्ने  सरकारले  निर्णय  गरेको  छ    ।  प्रधानमन्त्री  शेरबहादुर  देउवाको  निर्देशनमा सोमवार गृह मन्त्रालयले तराईका २२ जिल्लामा राहत वितरणको घोषणा गरेको छ ।प्रति  जिल्लामा  १०  लाख  रुपैंयाको  कम्बल  र  दाउरा  लगायतका  न्यानो  सामाग्री  वितरण  गरिने  गृहमन्त्रालयले  जनाएको  छ  ।    सरकारको  मौजदातमा रहेका कम्बल लगायतका समाग्रीहरु पनि  तत्काल  तराईका  २२  जिल्लामा  पठाउने  तयारी गरेको छ । ।।।प्रधानमन्त्रीको निर्देशमा तराईमा २२ जिल्लामा तत्काल २ करोड २२ लाख रुपैंया बराबरको  राहत  वितरण गर्ने  निर्णय  भएको  छ’  गृह  सचिव  मोहनकृष्ण  सापकोटाले  भने,  ।।।राहत  वितरणको  कार्य  प्रारम्भ  गरिएको  छ  ।  केन्द्रबाट  कम्बल  लगायतका  सामाग्री  जाने  क्रम  सुरु  भैसकेको उनले जनाए ।  जिल्ला स्थित स्थानीय विपत व्यवस्थापन समितिको सिफारिसमा राहत वितरण गृहले निर्देशन दिएको छ । गृहले तत्काल केन्द्रीय दैवीप्रकोप उद्धार कोषबाट रकम वितरण गर्न लागेको छ ।  ।।।मौजदातमा   रहेका   न्यानो   कपडाहरु      सशस्त्र  प्रहरीको  ट्रकबाट  जिल्ला  जान  सुरु  भएको  छ’  गृह  सचिव  सापकोटाले  भने,  ।।।  कम्बलहरु  जिल्ला  तर्फ  पठाई  सकिएको  छ  ।’  गृहले  तराईमा  स्कुल  लगायतका  सार्वजनिक  भवनमा बालबालिका र बुढापाकालाई न्यानोमा राख्न अस्थायी सेल्टर पनि खडा गर्ने सम्बन्धित जिल्लालाई निर्देशन दिएको उनले जनाए ।तराईका जिल्लाहरुमा सामुदायिक र निजी विद्यालयहरु  बन्द  गरिएको  छ  ।पुस  मसान्त  सम्म  सामुदायिक  विद्यालयहरु  बन्द  गरिएकाले  जाडो प्रभावितहरुको सेल्टर उक्त विद्यालयहरुमा बनाईने गृहले जनाएको छ ।तर    जिल्लामा    जाडो    प्रभावितहरुको    तथ्यांक र जोगाउने सम्बन्धी कुनै तयारी भएको देखिदैन्  ।  निजी  क्षेत्र र  संघसंस्थाहरुले  न्यानो  लुगाहरु वितरण गरेपनि नेपाल रेडक्रस सोसाईटी र जिल्ला दैवी प्रकोप उद्धार समितिहरुले चासो देखाएको छैन् । हरेक वर्ष जाडोबाट मानिसहरुको ज्यान जान थालेपछि मात्र सरकारले चासो लिने गरेका  छन्  ।जाडोको  कारण  बालबालिका  र  बृद्धबृद्धाहरुमा  विभिन्न  रोगहरु  समेत  देखिन 

थालेको छ ।

Comment Box

बर्दिवास : महोत्तरी बर्दिवास–१४ स्थित एकीकृत नमूना मुसहर बस्तीका...

भक्तपुर : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेड वृद्धि...

जनकपुरधाम । धनुषाबाट प्रहरीले सीके राउतका समर्थक १०० भन्दा बढीलाई...

जनकपुरधाम । संविधान जारी भएको दिनको विरोधमा ‘स्वतन्त्र मधेस गठबन्धन’ले...

काठमाडौँ : प्रतिनिधिसभाअन्तर्गतका १० वटा विषयगत समितिका सभापति चयनका...

काठमाडौँ : नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले पेट्रोलियम पदार्थको...

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धि राष्ट्रिय सङ्कल्प...

रौतहट । समाजवादी विधार्थी फोरम नेपाल जिल्ला कार्य समिति रौतहटको...

वीरञ्ज : भारतबाट लुकाइछिपाइ नेपालतर्फ ल्याइरहेको अवस्थामा सशस्त्र प्रहरी...

चन्द्रपुर । दुई किसोरी लाई एसिड आक्रमणको आरोपमा प्रहरीले एक...

काठमाडौं : मलेसियामा विषाक्त मदिरा सेवनबाट मृत्यु हुने नेपालीको...

बागलुङ : बागलुङ नगरपालिका–२ रुद्रेपिपल भन्ने स्थानमा गएराति ग...

राजविराज । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष समेत रहेका उप–प्रधान...

काठमाडौं । नेपालको संविधान जारी भएको तेस्रो वर्ष पूरा भई...

सिन्धुली । नयाँ मुलुकी संहिता जारी भएपछि सिन्धुलीमा सम्बन्ध विच्छेदको...

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन औपचारिक भ्रमणका लागि बुधबार चीन...

सोल । दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इन र उत्तर...

काठमाडौं । एएफसी युथ सिक्सटिन महिला फुटबल च्याम्पियनसिपका छनोट खेल...

जीतपुर : ईलाका प्रहरी कार्यालय निजगढले १५ बर्षदेखि चोरि मुदामा...

चन्द्रपुर । जिल्लाको बृन्दावन नगरपालिका १ मा रहेको वृन्दावन...

चन्द्रपुर । रौतहटको बृन्दावन नगरपालिकाका एक युवालाई हतियार थमाएर फसाउन...

चन्द्रपुर । नेपाल तरुणदल नगर समिति चन्द्रपुरले ईलाका प्रशासन...

कञ्चनपुर । कञ्चनपुरको बेदकोट र शुक्लाफाँटा नगरपालिकामा हात्तीले आतंक मच्चाउन...

जनकपुरधाम । चालकहरुको बन्दले जनकपुरधाम लगायत तराई...

काठमाडौं । अफ्गानिस्तानसँग पराजित हुँदै श्रीलंका एसिया कप क्रिकेट प्रतियोगिताको...

काठमाडौं । १४ जना सैनिक बोकेको रुसी सैन्य बिमान सम्पर्कविहीन...

बर्दिबास । राष्ट्रिय बालदिवस २९७५ भदौ २९ ...

वीरगन्ज । वीरगन्ज महानगरपालिकाले शंकराचार्यद्धारमा ...

जनकपुरधाम । धनुषाधाम क्षेत्रको...

जनकपुरधाम । संविधान दिवसको दिन १५ मिनेट वती निभाएर बिरोध...

काठमाडौं । काठमाडौंमा आइतबार हुन लागिरहेको ‘एलजी फिल्म अवार्ड’मा सहभागी...

काठमाडौं । बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया निर्मला पन्तको हत्याको...

काठमाडौं । फिलिपिन्समा आएको म्याङ्खुट नामक शक्तिशाली आँधीका कारण कम्तिमा...

काठमाडौं । बंगलादेशमा सम्पन्न साफ सुजुकी कप फुटबल प्रतियोगिताको...

जनकपुरधाम । नेपाल भारत यात्रु मैत्री बस सेवा जनकपुरधाम–पटनाको...

वीरगंज । गत साउन ११ गाते बलात्कारपछि हत्या...