Sat, 22 Sep 2018
ताजा समाचार
खोलामा डुबेर एक जनाको मृत्यु || बारापर्सामा पेट्रोलियम पदार्थको अभाव || नगरस्तरमा बालबालिकाकोलागी अनिवार्य बजेट विनियोजन गरिने : || मुख्यमन्त्री राउतद्वारा राहत प्रदान || अमेरिकामा एक नेपालीसहित तीनको हत्या || मोहर्रममा हिन्दू समुदायको पनि उत्साह || नेकपामा मातृकालाई लोप्पा, महासेठ पक्ष सशक्त || यथास्थितिमा संविधान स्वीकार्य छैन् : मुख्यमन्त्री राउत || मोटरसाइकल ठोक्किदा एकको मृत्यु, एक घाइते || मैथिली फिल्म "दहेजक पिरा"को पोस्टर सार्वजानिक || मातृका र रघुबीरको सम्पती छानविन गर : नेता झा || वीरगञ्ज महानगरपालिकाका २ कर्मचारी सहित ३ तीन पक्राउ || मोहर्रम पर्व मनाइँदै || सहमतिपछि यातायात सञ्चालन || संविधान कार्यान्वयन गर्न निकै चुनौती : नेता महतो || घुस लिएको अभियोगमा दुई जना पक्राउ || महोत्तरी जमुनियाँमा प्रहरी पोष्ट स्थापना || लामो दुरीमा गाडी नचल्दा यात्रुहरु अलपत्र , सामान ढुवानी पनि || मल बन्दरगाहमै थन्कियो || खेलकूदले देशलाई चिनाएको छ: मन्त्री विश्वकर्मा || पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग || डिजिटल प्रणालीको शुभारम्भ || विष्टको निधनप्रति काँग्रेसद्वारा दुःख व्यक्त || महान्यायाधिवक्तविरुद्ध खनिए ट्रम्प || माछापालन योजना || मदिरा नष्ट || एक बन्दीको मृत्यु || मुसहर बस्तीमा संविधान दिवस, संविधान सबैको साझा छहारी होस् || मौका परीक्षाको नतिजा सार्वजनिक || सीके राउतका १०० बढी कार्यकर्ता पक्राउ || डा.सीके राउतका समर्थकहरुले निकाले हजारौको संख्यामा रयाली || निर्वाचन कार्यक्रम सार्वजनिक || पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग || समृद्धिको राष्ट्रिय दायित्वमा सहयोगी हुन प्रधानमन्त्रीको आह्वान || विधार्थी फोरमको जिल्ला अधिवेशन संपन्न || लागुऔषधसहित एक पक्राउ || एसिड आक्रमणको आरोपमा एक युबक पक्राउ || मलेशियामा विषाक्त मदिरा सेवनबाट ६ को मृत्यु || मोटरसाइकल दुर्घटनामा एकको मृत्यु || फोरमले संविधान दिवस नमनाउने ||
घाम लागे पनि घटेन जाडो

टुडे समाचारदाता पौष २६, २०७४

जाडोबाट प्रदेश नम्बर २मा मर्नेको संख्या ४० नाघ्यो

राजविराज ।मध्य तराईमा दुई दिनदेखि घाम झुल्कन थालेपनि जाडो कम भएको छैन् । घाम लागेपनि जोडले चल्ने चिसो हावाले जिउ कठ्यांिग्रने गरेको छ ।दिउँसो केहि बेर घाम रहेपनि राती तापक्रम निकै तल झर्ने गरेको छ । न्युन्तम तापक्रम ५ डिग्री  सेल्सियसमा झरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

जाडोबाट मृत्यु हुनेको संख्या सप्तरी जिल्लामा २० पुगेको छ ।यो समेत प्रदेश नम्बर २ मा जाडोबाट मर्नेहरुको संख्या ४० नाघेकोछ ।

बाढीबाट अत्यधिक प्रभावित सप्तरी र रौतहट जिल्लामा जाडोबाट सर्वाधिक मानिसहरुको मृत्यु भएको छ ।रौतहट जिल्लामा पछिल्लो ९ दिनमा १२ जनाको मृत्यु भएको छ ।

सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बारा र पर्सा जिल्लामापनि जाडोबाट मानिसहरुको मृत्यु भएको छ ।मृत्यु हुनेहरुमा अधिकांश बृद्धबृद्धाहरु रहेका छन् ।सिरहा र सप्तरीमा १÷१ जना बालकको मृत्यु भएको छ ।

बाढीबाट विस्थापित भएकाहरु घर फर्केपनि वासको राम्रो व्यवस्था हुन नसकेको कारण जाडोबाट बढि प्रभावित भएको अधिकारीहरुले जनाएका छन् ।

जाडोमा मानिसहरु मर्न थालेपनि सुरक्षा अधिकारीहरुले जाडोकै मानिसहरुको मृत्यु भएको पुष्टि गर्न चाहेका छैनन् ।तर जाडोमा कठ्याग्रिएर मृत्यु हुनेहरुको संख्या बढन थालेपछि सरकारले दुई किसिमको राहत उपलब्ध गराउन थालेको छ ।

पहिलो चरणमा विपन्नहरुलाई न्यानो लुगा, दाउरा वितरण लगायतका उद्धार कार्यहरु सुरु गरिएको छ ।दोस्रो चरणमा बाढि प्रभावित क्षेत्रका बासिन्दाहरुलाई १५ हजार घर मर्मतका लागि र १० हजार न्यानो वस्त्रका लागि पुनर्निमाण प्राधिकरणको मार्फत उपलब्ध गराउन थालेको छ ।

सरकारले उपलब्ध गराएको राहत अझै पिडित सम्म पुगेको छैन् ।सप्तरी जिल्लाको बाढी प्रभावित क्षेत्रका विपन्नहरुलाई न्यानो लुगा र पेटभरि खाने समस्या देखिएको छ ।

सरकारले सोमवार दाउरा र न्यानो लुगा वितरण गर्न गृह मन्त्रालय मार्फत रकम उपलब्ध गराएको थियो । तर सरकारी अधिकारीहरु प्रभावित क्षेत्रमा पुगेको देखिदैन् ।नगर क्षेत्रमा समेत आगोको प्रयाप्त व्यवस्था गरिएको छैन् ।

बाढीको बेलापनि सरकारी राहत पिडित सम्म सहज ढंगले पुग्न नसकेको गुनासोगर्दै तिलाठीका बासिन्दाहरुले भने, ‘अहिलेपनि सरकारी राहत पाउनेमा हामी धेरै आशावादी छैनौ ।’

जाडोको कारण विभिन्न रोगहरु बल्झेर बृद्धबृद्धाहरु उपचारका लागि अस्पतालमा आउने क्रम बढेको बताईन्छ ।जाडोमा दम, उच्च रक्तचाप लगायतका रोगीहरुलाई बढि समस्या हुने गरेको चिकित्सकहरु बताउँछन् ।

Comment Box

भद्रपुर : खोलामा डुबेर मेचीनगर–८ सालघारीका ३६ वर्षीय शिवु...

जीतपुर : मुलुकी ऐनमा सवारी चालक सम्बन्धि गरिएको ब्यवस्थाको परिवर्तनको...

बर्दिबास : बालबालिकाले भयत्रासमुक्त वातावरणमा सुरक्षित र...

राजविराज : प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले...

वाशिङ्टन, डिसी : अमेरिकाको मेरिल्याण्ड राज्यमा भएको गोली काण्डमा...

नेपालगञ्ज, बाँके : मुस्लिम समुदायको पर्व मोहर्रममा नेपालगञ्जमा हिन्दू...

काठमाण्डु । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले टुंगो लगाएको प्रदेश ईञ्चार्ज ...

राजविराज । संविधान संशोधनको विषयमा वहस चलिरहेको बेला प्रदेश २...

सिरहा । जिरोमाइल देखि बरियारपट्टि जाने सडकखण्ड...

जनकपुरधाम । धिरेन्द्र मल्टिमेडिया प्रालिको प्रस्तुति रहेको चलचित्र...

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का वरिष्ठ नेता रामचन्द्र झाले सरकारमा...

वीरगञ्ज । सेवाग्राहीसित घुस लिएको आरोपमा अख्तियारको टोलीले वीरगन्ज महानगरपालिकाका...

नेपालगञ्ज : इस्लाम धर्मावलम्बीको मोहर्रम पर्व बाँकेमा पनि धुमधामका...

बुटवल : मुलुकी संहितामा सवारी चालकका लागि ल्याइएको प्रावधानको...

कञ्चनपुर । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका नेता राजेन्द्र...

पर्सा : विद्यालयको अनुमतिपत्र दिन रु एक लाख घुस...

बर्दिवास । महोत्तरी जिल्लाको भङ्गहा नगरपालिका–६ जमुनियाँ चोकमा आज...

जनकपुरधाम । चालकहरुको बन्दले जनकपुरधाम लगायत तराईका ...

वीरगञ्ज : नेपाल आयात गर्न लागिएको मल सिर्सियास्थित सुख्खा...

कास्की : सङ्घीय सरकारका युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले...

काठमाडौँ : प्रतिनिधिसभा बैठकमा सांसदले संविधान कार्यान्वयन गर्न मौलिक अधिकारसम्बन्धी...

विराटनगर : प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले...

काठमाडौँ : नेपाली काङ्ग्रेसले अछामका पार्टी क्रियाशील सदस्य टेकबहादुर...

वासिंटन । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले महान्यायाधिवक्ता जेफ सेसन्सप्रति तिखो...

सिरहा । माछा उत्पादन बढाई नगरक्षेत्रलाई समृद्ध बनाउने योजना सिरहाको...

लहान : सिरहा प्रहरीले जिल्लाको विभिन्न स्थानबाट डेढ हजारभन्दा...

गौशाला : महोत्तरी जिल्लाको जलेश्वर कारागारका एक बन्दीको गए राति...

बर्दिवास : महोत्तरी बर्दिवास–१४ स्थित एकीकृत नमूना मुसहर बस्तीका...

भक्तपुर : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेड वृद्धि...

जनकपुरधाम । धनुषाबाट प्रहरीले सीके राउतका समर्थक १०० भन्दा बढीलाई...

जनकपुरधाम । संविधान जारी भएको दिनको विरोधमा ‘स्वतन्त्र मधेस गठबन्धन’ले...

काठमाडौँ : प्रतिनिधिसभाअन्तर्गतका १० वटा विषयगत समितिका सभापति चयनका...

काठमाडौँ : नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले पेट्रोलियम पदार्थको...

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धि राष्ट्रिय सङ्कल्प...

रौतहट । समाजवादी विधार्थी फोरम नेपाल जिल्ला कार्य समिति रौतहटको...

वीरञ्ज : भारतबाट लुकाइछिपाइ नेपालतर्फ ल्याइरहेको अवस्थामा सशस्त्र प्रहरी...

चन्द्रपुर । दुई किसोरी लाई एसिड आक्रमणको आरोपमा प्रहरीले एक...

काठमाडौं : मलेसियामा विषाक्त मदिरा सेवनबाट मृत्यु हुने नेपालीको...

बागलुङ : बागलुङ नगरपालिका–२ रुद्रेपिपल भन्ने स्थानमा गएराति ग...

राजविराज । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष समेत रहेका उप–प्रधान...