Wed, 17 Oct 2018
ताजा समाचार
आज शुक्ल सप्तमीका दिन फूलपाती भित्रयाउँदै || आखिर नारीलाई राजदेवी मन्दिरमा निषेध किन ? || सुपथ मुल्यको पसलमा उपभोक्ताको भीड || शिक्षाविद् सम्मानित || वडा अध्यक्षले बाँडे चामल || लोप हुदै झिझिया || लडेर मजदूरको मृत्यु || ५ वर्ष भित्र जनकपुरको कायापलट गर्छुः नेता महतो || पिपल प्रमोटको १० औं साधारण सभा सम्पन्न || दशैंको अवसरमा शुभकामना आदानप्रदान || आसमानमा हरिश्चन्द्र || संघीयता सफल पार्न चुनौती || बलात्कारपछि बालिकाको हत्या, २ पक्राउ || प्रदेश प्रहरी विधेयक पारित || नेपाल प्रेस युनियन रौतहटको अध्यक्षमा पुरी,सचिमा मिश्र || चन्द्रनिगाहपुरमा आज लाईभ कन्सर्ट || प्रदेश २ को सुरक्षा सल्लाहकारमा कायस्थ || आज प्रदेश प्रहरी विधेयक पास हुने || खेलाडीको संरक्षण प्रदेश सरकारले गर्छः मुख्यमन्त्री राउत || दाहालका नजरमा यी हुन् सरकारका महत्वपूर्ण उपलब्धि, ‘ठन्डा दिमागले सोच्नोस्’ || पत्रकार हत्याको प्रमाण सुरक्षित, छानबिन गर्न साउदीको टोली इस्तानबुलमा || शिरीषले जिते ८औं ओपन वाटर स्वीमिङ च्याम्पियनसिप || दुई समुह बीच झडप हुँदा एकको मृत्यु || सातौ अन्तराष्ट्रिय बालिका दिवस मनाइयो || सरकारसित संवादका लागि मोर्चाको वार्ता टोली सार्वजनिक || जीतपुरमा सार्वजनिक पुस्ताकालय || आँखा शिविरमा सयभन्दा बढी मोतियाबिन्दू || गुणस्तरीय शिक्षा पहिलो प्राथमिकता || ५१ सदस्यीय दलित फोरम गठन || दशैतिहारलाई लक्षित गरी सुलभ मुल्यको पसल || शिक्षा समन्वय इकाइका प्रमुख घुस सहित पक्राउ || महिलाको मृत्यु || लाखौँ ठगेर दम्पती फरार || बम आक्रमणमा दोषी ठहर गर्दै १७ जनालाई मृत्युदण्ड || नेपाल र सिंगापुर भिड्दै, उपाधि जित्ने नेपालको लक्ष्य || संविधानको भावना बमोजिम प्रदेश प्रहरीः मुख्यमन्त्री राउत || २१ हजार अश्लील वेबसाइट बन्द || लडेर दुईको मृत्यु || ६३ औं प्रहरी दिवस जनकपुरधाममा मनाउदै , अमर प्रहरी प्रति || अमेरिकी राष्ट्रपति ट्रम्प भारतमाथि प्रतिबन्ध लगाउने तयारीमा ||
नदीबाट वालुवागिट्टी ढुवानी अनुमति

दिपु मिश्र पौष २९, २०७४
रौतहट ।  जिल्लाका बिभिन्न खोलामा स्काभेटरनै संचालन गरेर गिटी उत्खनन हुने क्रम रोकिन सकेको छैन् ।जिल्ला समन्वय समितिले जिल्लामा हुने बिकास निर्माणका लागि बिभिन्न खोलाबाट सिमित मात्रामा गिटी निकाल्न अनुमती दिएको भएपनि ठेकेदारले ठुलो परिणाममा गिटी निकालेर स्टोक गरेर बर्षायाममा बिक्रि बितरण गर्ने गरेका छन् । 
अहिले विकास निर्माणको नाममा जिल्ला समन्वय समितिको पत्रको आधारमा निकालेर स्टोक गरिने ग्रेवल अथवा गिटी असार साउनमा महंगोमा बिक्रिहुने गरेको छ । 
सर्लाही र रौतहटको सिमा भएर बग्ने बागमती नदिको पौराईबाट आस्रेय निर्माण सेवाले शुक्रबारबाट स्काभेटर लगाएर ग्रेवल निकाल्ने काम थालेको छ । 
जिल्ला समन्वय समिति रौतहटका प्रमुख उमेश बस्नेतले स्काभेटर चलाएर विकास निर्माणका लागि ग्रेवल निकाल्ने काममा सहयोग गरिदिन भन्दै जिल्ला वन कार्यालय र स्थानीय प्रहरी चौकीमा पत्राचार गरेपछि सो स्थानमा शुक्रबारबाट स्काभेटर चलेको हो । 
जिल्लाका बिभिन्न स्थानमा हुने विकास निर्माणका नाममा भन्दै बागमती खोलाको पौराई र समनपुरमा दैनिक स्काभेटर लगाएर नदिको वहावनै परिवर्तन हुनेगरी ग्रेवल उत्खनन भईरहेको स्थानीय बासिन्दाले बताएका छन् ।जिल्लाको जंगलसहिया स्थित गर्जाघाट र जंगलसहियाघाटमा समेत स्काभेटर प्रयोग गरेर बकैया खोलाबाट दैनिक ठुलो परिणाममा ग्रेवल निकालेर स्टोक गर्ने काम भईरहेको स्थानीय बासिन्दाले बताएका छन् ।
बकैया खोलाको गर्जाघाट नजिकै रहेको पुल छेउबाट स्काभेटर प्रयोग गरेर ग्रेवल निकाल्दा पुलको आयु समेत घटदै जान थालेको स्थानीय बासिन्दा ओम किशोर चौधरीले बताए । 
जिल्ला समन्वय समिति स्थानीय नगरपालिका ,प्रहरी चौकी र जिल्ला वन कार्यालयका कर्मचारीकै मिलेमतोमा हिउदमा विकास निर्माणको नाममा ग्रेवल स्टोक गरेर बर्षायाममा बिक्रि हुने गरेको स्थानीयको भनाई रहेको छ ।
जिल्ला वन कार्यालय रौतटहका प्रमुख दिर्घनारायण कोईरालाले जिल्ला समन्वय समितिका ईन्जिनियरले कुन ठाउबाट जिल्लाको कति स्थानमा कति ग्रेवल आवस्यक छ भनेर स्टमेट बनाएर फलाना कमपनीलाई ग्रेवल निकाल्न दिनु भनेर पत्राचार गर्ने त्यसै अनुसार खोलामा स्काभेटर चलेको बताए ।उनले स्काभेटर चलाउने कम्पनीले ग्रेवल स्टोग गरेर असार साउनमा बिक्रि गरेको बारेमा आफुलाई जानकारी नभएको बताए । जंगलसियामा रवी कन्टक्सनले नदिजन्य बस्तु उत्खनन गरेको खाल्टो समेत नमिलाएका कारण दुर्घटनाको खतरा बढदै जान थालेको स्थानीय बासिन्दाले बताएका छन् । जिल्ला समन्वय समितिले नदिजन्य बस्तु उत्खनन गरिसकेपछि र गर्नुभन्दा पहिला गर्नुपर्ने सर्तको पालना समेत नगरी पछिल्लो समय ठेकेदार कम्पनीहरु जतीसक्दो चाडो धेरै ग्रेवल स्टोक गर्नमा व्यस्त रहेको स्थानीय बासिन्दाले बताए । 
अहिले स्टोक गरेको ग्रेवल बर्षायाममा महंगोमा बिक्रिहुने भएका कारण समेत हिजो आज जिल्ला समन्वय समितिबाट पत्र बनाएर नदिमा स्काभेटर संचालन गरेर ग्रेवल स्टाक गर्नमा केही निर्माण व्यावसायी सक्रिय भएर लागेका छन् ।
जिल्लाको समनपुर घाटमा बिगत लामो समय देखी ग्रेवल उत्खनन गरेर स्टोक गरिएको स्थानीय बासिन्दाले बताए । 
Comment Box

जनकपुरधाम । प्रत्येक वर्ष...

जनकपुरधाम । हिन्दू धर्ममा नारीलाइ शक्ती स्वरुपको रुपमा पुजा गरिन्छ...

जीतपुर । बाराको जीतपुरस्थित सुपथ ...

गौशाला । महोत्तरी गौशाला ११ स्थित लोकहरि स्मृति...

गौर । प्राचीन कालदेखि नै महिलाहरुले खेलिदै आएको झिझिया...

लहान । सिरहाको नरहा गाउँपालिका–२ स्थित हिमालय सुगर मिलको...

जनकपुरधाम । पिपल प्रमोट सेन्टर जनकपुरको ...

जनकपुरधाम । हिन्दुहरुको महान चार्डपर्व ...

जनकपुरधाम । करिब दुुई दशकदेखि तराईका जिल्लाहरुमा समाज विकासको क्षेत्रमाा...

राजविराज । प्रदेश २ का भूमी व्यवस्था, कृषि तथा...

जनकपुरधाम । प्रदेश २ को प्रदेश सभाले शनिवार ...

चन्द्रपुर । नेपाल प्रेस युनियन रौतहटको अध्यक्षमा यादवराज पूरी निर्वा्चित...

चन्द्रपुर । रौतहटको चन्द्रनिगाहपुरमा लाईभ कन्सर्ट कार्यक्रम हुने भएको...

जनकपुरधाम ।प्रदेश सभा २ ले ...

जनकपुरधाम । मुख्यमन्त्री लालबाबु राउतले राज्यको उदासिनताको कारण खेलाडीहरु निरुत्साहित...

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले वर्तमान...

काठमाडौं । टर्कीका अधिकारीहरुले साउदी अरबका पत्रकार जमाल खसोगी हत्या...

पोखरा । ओलम्पियन शिरीष गुरुङले शुक्रबार पोखराको फेवातालमा सम्पन्न ८औं...

जनकपुरधाम ।सरकारसित वार्ताका लागि जनतान्त्रिक तराई मुक्ती मोर्चाले विहिवार वार्ता...

जीतपुर । युवाहरुमा बढ्दो पुस्ताकालयप्रति ...

गौर । संघीय समाजवादी फोरम नेपाल जिल्ला कार्य समिति...

जीतपुर । बाराको जीतपुरमा पहिलोपटक ...

भोजपुर । ट्याक्टरबाट खसेर टेम्केमैयङु गाउँपालिका–९ वलौटे भञ्ज्याङमा...

नवलपरासी । पूर्वी नवलपरासीको कावासोती नगरपालिका–८ का एक...

कायरो । इजिप्टको एउटा सैनिक अदालतले १७ जनालाई बम...

काठमाडौं । मलेसियामा जारी आईसीसी टि–२० विश्वकप छनोट अन्तर्गत...

जनकपुरधाम । मुख्यमन्त्री लालबाबु राउतले संविधानको भावना बमोजिम प्रदेश...

काठमाडौँ । सरकारले यौनजन्य अश्लील सामग्री राख्ने २१ हजारभन्दा...

जाजरकोट : बारेकोट गाउँपालिका–९ काप्तीका २७ वर्षीय लालबहादुर खड्काको...

जनकपुरधाम । ६३ औं प्रहरी दिवसका अबसरमा संघिय इकाई...

वासिंटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि चाँडै नै...